Friday 2nd October 2026
प्रवास
Image

तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा मंगलबार थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । त्यसैगरी २४ घण्टामा ३ हजार १४२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका…

Image

घटे छालमा उद्वेग पानीको बिस्तारै बिस्तारै । ढले सबै उन्माद जवानीको बिस्तारै बिस्तारै ।। घुम्दैछन् ‌वरिपरी दृष्य आफ्नै नजर अगाडी जलेर स्वप्न रास खरानीको बिस्तारै बिस्तारै ।। समय को रफ्तार भन्दा केहि ढिलै भएपनि बुझिदै हकिकत कहानीको बिस्तारै बिस्तारै ।। सत्य,असत्य माथि ढाकछोप न टिके सरी खुले रहस्य तिम्रो बानीको…

Image

यहाँहरु सबैलाई अबगत नै होला लोक छन्दमा उच्चारणको आधारमा अक्षर गणना गर्ने छुट छ । ३+२+३+२+३+३ गलकोटे आमा गलकोटे बाबा गलकोटे छोरो यो। गलकोटे हावा गलकोटे पानी खाएर हुर्केको । गलकोटे नानी मायाकी खानी साथमा खेलेको। गलकोटे चित्र मुटुको भित्र कुनामा कुँदेको ।१। 🌷🙏🌺 गलकोटे पाखा सालेजो भाका गाएर नाचेको।…

Image

नेपालमा जन्मेँ हुर्केँ आधा जुनी बित्यो । कताबाट बिदेश पस्ने मौका पनि जुट्यो । नेपालमा सिकेँ सिप उतैतिर छुट्यो । छिमेकी साथ संबन्ध त्यो बिचमा नै टुट्यो ।१।🌷🙏🌺 विदेशमा पसेपछि शुन्यबाट शुरु । पुनर्जन्म लिनु पर्‍यो सिकेँ सिपहरू । पुरा गर्न बाँकी नै छन् कुरा धेरै अरू । साहित्यले मन…

Image

हरि कृष्ण न्यौपाने-कुवेत सरकारले अक्टोबर ३१,२०२० सम्म १० महिनाको अबधिमा १३ हजार आप्रवासी कामदारहरुलाई देश निकाला (डिपोर्ट) गरेको जनाएको छ।अझै करिब ९०० आप्रबासी कामदारहरु डिपिर्टेशन प्रकृयमा रहेको जनाइएको छ।उनिहरु सबैलाई भिसा नियम उल्लंघन, अबैधानिक क्रियाकलाप र कानुनले बर्जित गरेका काम गरेको आरोपमा देश निकाला गरिएको हो। कुवेतको अनलाइन पत्रीका अरब…

Image

जाँतोमा हातो समाई सातु आमाले पिँधेको। खाएर सातु कहिले काहीँ मेलोमा हिँडेको। हलो र जुवा काँधमा बोकी ओराली झरेको। खेतमा पुगी हलोले जोती रोपाइँ गरेको ।१।🌷🙏🌺 भनेको सुन्दा आश्चर्य लाग्ला पछाडि गएर। त्यसैले मैले कविता लेखेँ मनमा लागेर । गाउँमा बसी ढिँडो र रोटी खाएका मानिस। निरोगी भई बाँचेको देख्छु…

Image

धनकी देवी हे लक्ष्मी माता खै कता जानुभो । पत्तो नै छैन सुटुक्क फेरि कसैको हुनुभो । सरस्वती लक्ष्मी साथैमा राख्ने मनको चाहना । लक्ष्मीले झिक्न लागेको देख्छु अनेक बहाना ।१।🌷🌺🌼💐 उदेक लाग्दो धनकी देवी तर्केर भागेको । शारदा भक्त भएछ भन्दै उम्किन लागेको । हे लक्ष्मी माता सुनाएँ यता…

Image

परदेशकाे मरुभूमिमा कर्मथलो बनाएर, हजूर राम्रो गर्न नेपाल तिर जानु भाको । साथी भाइको धेरै माया जम्मा गरी लानु भाको, अब केही गर्छु भन्दा हजूर माथि दैब लाको। कलमका अक्षर पनि इतिहासमा रहने भए, हजुरको हाम्रो दोस्ती अजम्बरी हुने भए। निष्ठुरी छ दैब पनि ,आँखाबाट आँसु झार्छ, कति बेला थाहा…

Image

मोती गुरूङ - अहिले नेपाली राजनीति अस्तब्यस्त रुपमा अगाडि बढिरहेकाे छ । विशेष गरी सत्तामा रहेका कम्युनिस्ट सरकारको भ्रष्टाचार ,अनियमितता ,अराजकता अनि भागबण्डा मै लिप्त रहेकाे आमजनताले छर्लंग रुपमा देखिरहेका छाै । काेराेना भाइरस संक्रमणले आक्रान्त पारेको यो दुखदप रिस्थितिमा सरकार माैन छ । जनताकाे स्वास्थ्य अधिकार प्रत्याभुत गराउन कुनै…

Image

हरि कृष्ण न्यौपाने- लम्जुङ घर भई केही समय देखि कुवेतमा कार्यरत लम्जुङककी जमुना बिकको कुवेतमा हत्या भएको छ। जमुनालाई उनकै भारतीय प्रेमीले अक्टोबर २१ तारिक, बुधबार-२०२० का दिन आफ्नै कोठामा हत्या गरेका हुन। अरबटाइम्समा प्रकाशित समाचारमा भनिएको छ"अर्को पुरुषसंग जमुनाको सम्बन्ध रहेको कारण भारतीय प्रेमीले उनको हत्या गरेका हुन।आफ्नै कोठामा…