तितोपाटी- लामो समयदेखि साउदी अरबको एउटा घरमा बन्धक जीवन बिताइरहेकी झापाकी एक महिला उद्धारका लागि सरकारी सहयोग कुरेर बसेकी छन्। झापा मेचीनगर १ तिरिङकी बासिन्दा शर्मिला किसान मगर, नेपाली दलालको फन्दामा परेर अर्काकै नागरिकतामा साउदी पुगेयता बेपत्ता थिइन्। यतिका समय परिवारको सम्पर्क बाहिर रहेकी उनी दुई महिनायता मात्रै सम्पर्कमा आएकी…
परदेशी साइलो म सधैं काम सिध्याएर आए पछि सानो कोठामा प्रवेश गर्दथें । कोठा सानो हामी भने छ जना । कामबाट आएपछि सबै आफ्नो धुनमा।खाना बनाउने चटारो अनि जसको फुर्सद छ उसलाई घरतिर कुरा गर्न हतार। सानो कोठा अनि तले खाट । यसमा पनि तलामा को सुत्ने? भन्ने किचलो ।…
गएको राति सुतेको छैन परेको सोचमा। जीवन के हो भनेर प्रश्न उठेको मनमा। कता पो मिल्ला उत्तर भनी लागेको खोजमा। मिलेन कतै दिक्दार छु म रिसको झोकमा।१। 🌷🙏🌺 जीवन फूल कसैले भने काँडा हो जीवन । नबुझ्दा कुरा पहेली बन्यो मानव जीवन । रहस्य बुझ्न सबैको साथ गएर सोधेको। भन्दैछु…
हरि कृष्ण न्यौपाने-कुवेतको सिजिजिसी कन्स्ट्रक्सन कम्पनीको स्टाफबस दुर्घटनामा काम सकेर कोठामा फर्कदै गरेका दुई जना नेपाली कामदारको मृत्यु भएको छ।मृत्यु हुनेमा जाजरकोटका ३२ बर्षिय दिपक सिंह ठकुरी र नेपालको ठेगाना खुल्न बाकी ३२ बर्षिय पल बहादुर पुन रहेका छन ।उनिहरु ४ नोभेम्बर,२०२० बुधबार बिहान ४ बजे काम सकेर कोठामा फर्किने…
तितोपाटी- नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मुलुक साउदी अरबमा आप्रवासी श्रमिकहरुले सहज रुपमा कम्पनी परिवर्तन गर्न पाउने भएका छन् । साउदी सरकारले श्रमिकहरुले सहज रुपमा कम्पनी परिवर्तन गर्न पाउने तथा करार अवधि सकिएपछि रोजगारदाता कम्पनीको अनुमतिबिना स्वदेश फर्कन पाउने व्यवस्था गरेको हो । साउदीस्थित मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार…
तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा मंगलबार थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । त्यसैगरी २४ घण्टामा ३ हजार १४२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका…
घटे छालमा उद्वेग पानीको बिस्तारै बिस्तारै । ढले सबै उन्माद जवानीको बिस्तारै बिस्तारै ।। घुम्दैछन् वरिपरी दृष्य आफ्नै नजर अगाडी जलेर स्वप्न रास खरानीको बिस्तारै बिस्तारै ।। समय को रफ्तार भन्दा केहि ढिलै भएपनि बुझिदै हकिकत कहानीको बिस्तारै बिस्तारै ।। सत्य,असत्य माथि ढाकछोप न टिके सरी खुले रहस्य तिम्रो बानीको…
यहाँहरु सबैलाई अबगत नै होला लोक छन्दमा उच्चारणको आधारमा अक्षर गणना गर्ने छुट छ । ३+२+३+२+३+३ गलकोटे आमा गलकोटे बाबा गलकोटे छोरो यो। गलकोटे हावा गलकोटे पानी खाएर हुर्केको । गलकोटे नानी मायाकी खानी साथमा खेलेको। गलकोटे चित्र मुटुको भित्र कुनामा कुँदेको ।१। 🌷🙏🌺 गलकोटे पाखा सालेजो भाका गाएर नाचेको।…
नेपालमा जन्मेँ हुर्केँ आधा जुनी बित्यो । कताबाट बिदेश पस्ने मौका पनि जुट्यो । नेपालमा सिकेँ सिप उतैतिर छुट्यो । छिमेकी साथ संबन्ध त्यो बिचमा नै टुट्यो ।१।🌷🙏🌺 विदेशमा पसेपछि शुन्यबाट शुरु । पुनर्जन्म लिनु पर्यो सिकेँ सिपहरू । पुरा गर्न बाँकी नै छन् कुरा धेरै अरू । साहित्यले मन…
हरि कृष्ण न्यौपाने-कुवेत सरकारले अक्टोबर ३१,२०२० सम्म १० महिनाको अबधिमा १३ हजार आप्रवासी कामदारहरुलाई देश निकाला (डिपोर्ट) गरेको जनाएको छ।अझै करिब ९०० आप्रबासी कामदारहरु डिपिर्टेशन प्रकृयमा रहेको जनाइएको छ।उनिहरु सबैलाई भिसा नियम उल्लंघन, अबैधानिक क्रियाकलाप र कानुनले बर्जित गरेका काम गरेको आरोपमा देश निकाला गरिएको हो। कुवेतको अनलाइन पत्रीका अरब…
![]()