Thursday 30th July 2026
प्रवास
Image

बोल्दैछ नेपाल तिहार आज सन्तोष आनन्द जहान साथ विचित्र उन्माद जुटेर मान्दा आफन्त भेटेर मिलेर खाँदा ।१। 🌷🙏🌺 दिदी र बैनी घरमा उदाए अनेक मिष्टान्न लिएर आए निधार चुम्दैछ दयालु हात मायालु बोली र प्रसाद साथ ।२। 🌷🙏🌺 सद्भाव सत्कार प्रशस्त देखेँ निधार छाम्दै म बसेर लेखेँ आघात सन्त्रास कुभाव…

Image

सर्जकहरु दर्शक श्रोता सम्पूर्ण सज्जन तिहार आयो जंघार तरी बसेको सँघारमा कामना राम्रो हजुर हाम्रो भनेर माग्दैछु लक्ष्मीको साथ शारदा पनि साथैमा पुज्दैछु ।१।🌷🙏🌺 कोरोना शुरु भएको दिन रिसाई भागेकी खै कता गईन् सुटुक्क गरी लुकेर बसेकी मनमा पिडा नाचेको नाच्यै धपाई गएन शारदा पूजा गरेँ र बसेँ अहिले सम्म…

Image

तीतोपाटी समाचारदाता - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले संसारभर साहित्यिक कार्यक्रमको आयोजना गरेर ११२औ लक्ष्मी जयन्ती मनाईको छ । केन्द्रीय कार्यसमिति र केही च्याप्टरहरूले शनिबार जुमप्रविधिका माध्यमले लक्ष्मी जयन्ती मनाए भने केहीले आइतबार मनाएका छन् । । शनिवार अनेसास केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा.पद्मप्रसाद देवकोटा, हारुहितो नोजु लगायतले…

Image

तितोपाटी- नेपालीहरुको महान चाड दीपावली र नेपाल सम्बतको अवसरमा कुवेतस्थित नेपाली दूतवास भोली र पर्सी बन्द रहने भएको छ। दूतवासले गत १२ तारिकका दिन सूचना जारी गर्दै सो अवसरमा नोभेम्बर १५ र १६ तारिक दूतवास बन्द रहने जनाएको हो। त्यस्तै दूतवास १७ तारिक देखी पूर्णरूपमा खुल्ने छ। साथै दूतावासले कुवेतस्थित…

Image

तितोपाटी- कुवेत नेपाली एकता समाजले कोरोना संक्रमण भएका राजमो अध्यक्ष केसीको स्वास्थ्य लाभको कामना सहित प्रेस वक्तव्य जारी गरेको छ। राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीको स्वास्थ्य जाँचको क्रममा कोभिड १९ पोजेटिव देखिएपछी अहिले मेडिसिटी हस्पिटल ललितपुरमा उपचाररत रहेका छन । केसीलाई निमोनिया र पेटको दीर्घ रोग पनि भएकोले…

Image

तितोपाटी- नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज (शनिबार) १ सय १२ औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौको डिल्लीबजारमा भएको थियो। दश वर्षका उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक,…

Image

कोरोना दशैँ आएर गयो बिशेष भएन कोरोना भने बसेको बस्यै कहिल्यै गएन टुप्लुक्क गरी तिहार आयो कोरोना साथमा पिर र चिन्ता जस्ताको तस्तै जनको मनमा ।१।🌷🙏🌺 संस्कृति हाम्रो अत्यन्त राम्रो प्रकृति साथमा पृथिवी जल आकाश वायु सूर्यको तेजमा सबैले मिली प्रकृति पूजा गर्दछ्न् सज्जन चाड र पर्व द्यौसी र भैलो…

Image

हेलो! दाजु आराम हुनुहुन्छ? औ ठीक छ मलाई। ए बहिनी सञ्चै छौ? हजूर दाजु हामी सबै सञ्चै छौ। अनि के गर्दै हुनुन्छ त दाजू? के गरु? बहिनी यो परदेशको ठाउँमा डिउटी जानें तयारी म अब गर्दै छू। तेस्तो पनि हुन्छ दाई? आज त तिहार होनी। तिमी बुझ्दिनौ सानी मनकी सुन्दर…

Image

तितोपाटी- ७ बर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरे स्वदेश फर्किएका छन्। मोरङका कमल वस्तीको हत्याको आरोपमा जेलमा रहेका निउरेलाई आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) तिरेपछि शुक्रबार साँझ काठमाडौं आइपुगेका छन्। वैदेशिक रोजगारीको क्रममा २०६८ जेठ २ गते साउदी अरबमा…

Image

तितोपाटी- पोल्याण्डमा उपचाररत १३ महिने  बालिका सियोना श्रेष्ठको उपचारका लागि कुवेतबाट आर्थिक सहयोग गरेका छन् । स्पाईनल मस्कुलर एट्रोफी एसएमई-१ नामको रोग लागेर यति खेर पोल्यान्डको वार्सामा सियोना उपचाररत छिन् । उनको उपचारको लागि २५ करोड लाग्ने अनुमान गरिएको छ। यति धेरै रकम उनको परिवारले खर्च गर्न नसक्ने मिडिया मार्फतसार्वजनिक…