Wednesday 15th May 2024
पत्रपत्रिका बाट
Image

तितोपटी - पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । लामिछानेलाई पाँच लाख, सँगै पक्राउ परेका पत्रकार युवराज कँडेललाई तीन लाख रुपैयाँ र रुकु भनिने अस्मिता कार्कीलाई साधारण तारेखमा छाड्न चितवन जिल्ला अदालतले सोमबार आदेश दिएको हो । कार्कीलाई पीडितमा…

Image

समय बिहान :बिहान ९ः३० स्थान :प्रधानमन्त्री निवास बालुवाटार केपी ओली : (नेकपा सचिवालय बैठक प्रारम्भ गर्दै) आज एजेन्डामा छलफल हुन्न । बैठकले मेरो स्वास्थ्यलाभको कामना गरोस् । म तपाईंहरूका शुभकामना लिएर उपचारमा जान्छु । मैले आफू नभएका बेला अब पार्टीको बैठक बस्ने र निर्णय लिने गरी प्रचण्डजी (पुष्पकमल दाहाल) लाई…

Image

तितोपाटी- कुबेत पुगेको ४५ दिनमै ज्यान गुमाएका पाल्पाका याम बहादुर गाहाको परिवारलाई माथागढी गाँउपालिकाले नि:शुल्क बिमा र छोराको पढाइमा सहयोग गर्ने भएको छ । माथागढी ५ हात्तीलुङका ३५ वर्षीय गाहाको यही साउन १५ गते कम्पनीमा काम गरिरहेको बेला मरुभूमिको ढिस्कोले पुरिएर ज्यान गएको स्थानीयले जनाएका छन् । याम बहादुरकी श्रीमती…

Image

१५ दिनभित्र सात करोड नतिरे लाइसेन्स रद्द दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल)लाई फ्रिक्वेन्सी दस्तुरको बक्यौता बुझाउन १५ दिने अल्टिमेटम दिएको छ । व्यवसायी अजेयराज सुमार्गीसमेतको लगानी रहेको हेलो नेपालले सरकारलाई फ्रिक्वेन्सी दस्तुरबापत ७९ करोड ९२ लाख २७ हजार रुपैयाँ बुझाउन बाँकी छ । बक्यौतामध्ये सात करोड रुपैयाँ १५ दिनभित्र भुक्तानी…

Image

तितोपाटी - 'इद अल अधा' को शुभ अवसरमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतद्वारा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको समय तालिका परिवर्तन भएको छ । खेलाडीहरु र खेलप्रेमी दर्शकहरुको ड्युटीको समय लाई मध्यनजर गर्दै १२ र १३ मा आयोजना गर्न लागिएको भलिबल प्रतियोगिता ११ र १२ अगष्टमा…

Image

तितोपाटी- २७ महिनाअघि धनुषाकी काविया साह (नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि नेपालबाट कुवेतका लागि हिँडिन् । २१ वर्षीया साह नेपालबाट कुवेत हिडेपनि उनलाई दलालले इराक पुर्‍याएका थिए । इराकमा १८ महिना काम गरेर कुवेत मै आएपछि उनी स्वदेश आइपुगेकी छन् । एजेन्टकै कारण फसेकी उनी फेरि एजेन्टकै सहयोगमा इराकबाट कुबेत…

Image

तितोपाटी-वैदेशिक रोजगार विभागले अनुगमन टोली परिचालन कार्यविधि २०७६ जारी गर्दै अब जुनसुकै वेला पनि म्यानपावर कम्पनीको अनुगमन गर्न सकिने व्यवस्था गरेको छ । सूचनाका आधारमा बिदाका दिनमा समेत एजेन्सीको अनुगमन गर्न सकिने व्यवस्था गरेको हो । विभागले तयार पारेको कार्यविधि गत शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्वीकृत गरेका हुन् ।…

Image

तितोपाटी- फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ । इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुका अनुसार थप ६ जना अझै हराइरहेकाले उनीहरुको खोजी जारी छ ।…

Image

पर्वत पोर्तेल -बिर्तामोड–६ की रुपा लिम्बू (परिवर्तिन नाम) पुस अन्तिम साता कुवेत जान भनी निस्किइन् । काँकडभिट्टा पार गरेर जलपाइगुडी रेल्वे स्टेसनबाट करिब २४ घन्टा रेल यात्रापछि दिल्ली पुगिन् । त्यहाँ पुगेर आफूलाई कुवेत पठाउने एजेन्टलाई फोन गरिन् । एजेन्टले एउटा भाडाको घरमा लगेर राखे । त्यहाँ अरू महिला पनि…

Image

तितोपाटी - मलाई सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजेट प्रधानमन्त्री कार्यालयमा बोलाउनुभयो । त्यही बेला मलाई पर्यटन मन्त्रीमा नियुक्त गर्न लागेको जानकारी दिनुभएको हो । हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, पार्टीका सचिवालय सदस्य, जसले मलाई यो पदमा नियुक्तिका लागि सहयोग…