Friday 3rd May 2024
पत्रपत्रिका बाट
Image

तितोपाटी - वर्षाका कारण राजधानी काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भाग डुबानमा परेका छन्। मुलुकका विभिन्न भागमा बिहीबार साँझदेखि भइरहेको छ। वर्षासँगै भएको डुबान र बाढीपहिरोमा परी दर्जनाैको ज्यान गएको र केहि वेपत्ता भएका छन् भने जनजीवन कष्टकर हुने गरी प्रभावित भएको छ ।अहिलेसम्म कहाँ कहाँ के के भयो त ?…

Image

तितोपाटी - नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहालमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ। यहाँको कमलामाई नगरपालिका ६ शिवनगरचोकमा शनिबार राति करिब ९ बजे जिल्ला प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरीले निर्घात कुटपिट गर्दा पत्रकार महासंघका अध्यक्ष कार्की गम्भीर घाइते भएका छन्। शिवनगर चोकको शिवनगर खाजा…

Image

तितोपाटी - यतिखेर दुइ तिहाइ बहुमतको जगमा बनेको नेकपाको सरकार अल्पमतको सरकार जस्तै निरिह देखिएको छ । पछिल्लो अबस्थाको कुरा गर्ने हो भने पनि कहिले गुठी विधेयक त भारतीय विषादीयुक्त फलफुल तरकारी सँग सम्बन्धित विषयले सरकारलाइ बाह्य शक्तिको कठ्पुतली जस्तै देखाइदिएको छ । एकातिर सरकार ओरालो लागेको मृग जस्तो भएको…

Image

तितोपाटी - अविरल बर्षासँगै हिँजो असार २१ गते राती आएको बाढीले बगाएर भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा दुई आयोजनाका दुई जना कर्मचारी बेपत्ता बनाएको छ । भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा निर्माणाधीन शिवश्री जलविद्युत्‌मा कार्यरत सुनसरीका यादवप्रसाद काफ्ले र लाफिङ्ग बुद्ध हाइड्रो पावरका कर्मचारी बाराका रामऔतार चौधरीलाई भेलले बगाएर बेपत्ता बनाएको हो । यादव…

Image

तितोपाटी - नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्कुटरमा बसेर यात्रा गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री ओलीले काठमाडौंमा अब मास्क लगाएर हिँड्न नपर्ने अभिव्यक्ति दिएकाले कांग्रेस सांसद शाहीले यस्तो आग्रह गरेकी हुन् ।बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा शाहीले भनिन्, ‘आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस् । बनस्थलीसम्म…

Image

सरिता अर्याल - एलेक्स मेरो अमेरिकन साथी । मेरो बसाई न्युयोर्कको क्वीन्समा थियो भने उसको फल्सीङ्ग । आफ्नो देशमा फर्किसकेपछि धेरै अमेरिकन साथीहरु विस्तारैबिस्तारै सम्पर्कबाट बाहिर हुदै थिए । एलेक्ससित कुरा नभएको पनि धेरै दिन भइसकेको थियो । आज धेरै दिन पछाडि उससित मेरो भेट गराइदियो मेरोे ल्यापटपले । भिडियोमा…

Image

तितोपाटी - अधिकांश वैदेशिक रोजगारीमा जाने युवाहरू वेरोजगारी र अार्थिक समस्या समाधानार्थ विदेश पस्ने गरेको हामी सबैमा विदित नै छ । यसको मतलब ९० प्रतिशत नेपाली युवाको वैदेशिक रोजगार मोह नभएर बाध्यता भएको सहजै अनुमान लगाउन सकिन्छ । यसरी विदेशमा दुःख गर्न जाने नेपालीहरूको विदेशको श्रमिक जिवन सबैको भने जस्तो…

Image

तितोपाटी - भारत प्रशासित कश्मीरमा एउटा मिनिबस अनियन्त्रित भएर खोल्सामा खस्दा कम्तिमा ३५ जना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते रहेका छन् । जम्मूका आइजीपी एमके सिन्हाका अनुसार बसमा करीब ५५ यात्रु सवार थिए । यो घटना स्थानीय समयअनुसार बिहान ७ः३० बजे सिर्गवाडी क्षेत्रमा भएको थियो । बस सडकबाट करीब…

Image

तितोपाटी - सुन्दा अचम्म लाग्छ तर कुरा सत्य हो । स्वकीय सचिव भनेको माथिल्लो ओहदामा रहेका मानिसको कामको बोझलाइ कम गर्न काममा सघाउने व्यक्ति हो । सोही स्वकीय सचिव आफ्नै सन्तान हेर्ने कामको लागि तोकिएको विषयलाइ यहाँ प्रस्तुत गर्न खोजिएको हो । बर्दियाको बाँसगढी नगरपालिकाकी उपप्रमुख सुष्मा चौधरीले आफ्नो छोराको…

Image

तितोपाटी - विदेशका अस्पतालमा कोमामा रहेका नेपालीलाइ सरकारी खर्चमा स्वदेश फर्काइने भएको छ । सरकारले विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था (कोमा) मा रहेका नेपाली श्रमिकलाई स्वदेश ल्याउने तयारी थालेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश…