Sunday 19th May 2024
पत्रपत्रिका बाट
Image

तितोपाटी- चर्चित गायक तथा मोडेल दुर्गेश थापाको नयाँ गित बजारमा आएको छ । युवा पुस्ताको मनमुटुमा बस्न सफल गायक तथा मोडेल दुर्गेश थापाले आफ्नै स्वरमा वीर गोर्खाली बोलको नयाँ म्युजिक भिडियो गएको मंगलबार बजारमा ल्याएका हुन् । यस गीतमा सुरेश रानाको शब्द संगीत रहेको छ । तीजको समयमा ‘बिच्च बिच्चमा’,…

Image

तितोपाटी-सार्वजनिक पदको दुरुपयोग गरी करोडौँ रुपैयाँ आर्जन गरेको निजामती, प्रहरीलगायत उच्च पदस्थ राष्ट्रसेवकहरु धमाधम अकूत सम्पत्ति छानबिनमा तानिन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ महिनायता झन्डै १ सय ४० जना राष्ट्रसेवक कर्मचारीमाथि अकूत सम्पत्तिमा छानबिन थालेकोमा २० जनाविरुद्ध करोडौँ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिसकेको छ ।…

Image

तितोपाटी-मलेसियामा ५ वर्षको ऊर्जाशील समय बिताएर फर्किएका सिन्धुपाल्चोकका जालप्रसाद ढुंगानाले सरकारले वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै केही गर्न चाहने युवालाई १० लाखसम्म सरल कर्जा (ऋण) उपलब्ध गराइन्छ भनेर सुने। सरकारले ऋण दिने भएपछि देशमै केही गरौँ भन्ने सोचे र कृषि काम गर्ने प्रपोजल तयार गरी फारम भने । सरलकर्जाका लागि बोर्डले…

Image

रुद्र खड्का - वैदेशिक रोजगारीको क्रममा ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा मंसिरमा एक सय ३९ उजुरी परे। कात्तिकमा विभागमा दर्ता भएका त्यस्ता उजुरीको संख्या एक सय एक थियो। असोजमा विभागमा दर्ता भएका ठगीसम्बन्धी उजुरीको संख्या ८८ थियो।ठगीका उजुरी महिनैपिच्छे र वर्षैपिच्छे बढिरहेको छ। उजुरीको संख्या बढे पनि छिनोफानो हुन नसकेपछि…

Image

तितोपाटी- माइती नेपाल मोरङले सन् २०१९ को अवधिमा ९५ बालिका तथा महिलालाई भारतीय सीमाक्षेत्रबाट बेचबिखन हुनबाट जोगाएको छ। ‘हामो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त’ नारासहित मोरङ शाखाले ती बालबालिकालाई विराटनगरको सीमावर्ती क्षेत्र रानी तथा भारतीय बजारको रेल स्टेशन र बसपार्कबाट उद्धार गरेको मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ। अठार वर्षमुनिका २१…

Image

तितोपाटी- वैदेशिक रोजगारीका नाममा हुने ठगीलाई नियन्त्रण गर्ने भनिएपनि ठगिने क्रम रोकिएको छैन । विगत ४ वर्षयता युरोपका देश, क्यानडा, अमेरिका र अफ्रिकाका देशमा राम्रो रोजगारीमा पठाइदिने प्रलोभन देखाएर म्यानपावर कम्पनी वा एजेन्टले ठूलो रकम ठगी गरिरहेका छन् । यसरी ठगिएका कतिपय युवा विदेशमा अलपत्र परेर फर्किने गरेका छन् ।…

Image

तितोपाटी- कास्की, बर्दिया, रौतहट, दाङ र कञ्चनपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका-१४ चाउथेस्थित सडकमा ग.१ ख ९४०५ नम्बरको बस, ग.२ च २७२६ नम्बरको जिप र ग.१६ प ९५३७ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते…

Image

तीतोपाटी-कञ्चनपुरमा सौतेलो बुबाले चार वर्षीया छोरीको हत्या गरेको आरोप लागेको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ सालघारीमा केही बेर अघि ३० वर्षीया इन्द्र चुनाराले चार वर्षीया छोरी सुशिलाको हत्या गरेको आरोप लागेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले कुटपिट र बलात्कार गरी हत्या गरेको आशंकामा…

Image

तितोपाटी-आफ्नै अनुयायीलाइ जवर्जस्ती करणी गरेको आरोप लागेका सिद्धबाबाको नामले चिनिने कृष्ण बहादुर गिरीलाइ धराैटीमा छाड्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ। कृष्णदास पनि भनिने निज सिद्धबाबालाइ अदालतले ३ लाख धराैटीमा छोड्ने आदेश दिएको हो। सुनसरी चतराका गिरीकाे मुद्दामा २ दिनसम्म चलेकाे थुनछेक बहस सकिएपछि सुनसरी जिल्ला अदालतले गिरीलाई धराैटीमा छाेड्ने आदेश…

Image

तितोपाटी-सोमालियाको राजधानी मोगादिसुमा शनिबार गरिएको कार बम विस्फोटमा कम्तीमा ७९ जनाको मृत्यु भएको छ भने अन्य १५० भन्दा बढि घाइते भएका छन्। बिहानको व्यस्त समयमा राजधानीको व्यस्त सडकमा रहेको सुरक्षा चेकपोस्टमा बम विस्फोट गराइएको "द न्युयाेर्क टाइम्स" ले जनाएको छ। विश्वविद्यालयका विद्यार्थीहरू लिएर अाइरहेको बस उक्त विष्फोटमा पर्दा धेरै जनाको…