Thursday 30th July 2026
पत्रपत्रिका बाट
Image

तितोपाटी- बुटवलका पत्रकार कृष्ण पाण्डेको कार दुर्घटनामा परी निधन भएको छ। बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१ ड्राइभर टोलमा मध्यराती भएको सवारी दुर्घटनामा परी उनको मृत्यु भएको हो । बा ७ च ६९५९ नम्बरको आफैले चलाएको गाडी दुर्घटनामा परी घाईते भएका पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो । न्यूज २४ का…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३६ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको ज्यान गएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १२३०९ पुगेको…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४८ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको ज्यान गएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ११७५५ पुगेको…

Image

तितोपाटी- बहराइनबाट नेपाल एअरलाइन्सको दुई वटा चार्टर्ड उडानमार्फत २ सय ७३ जना नेपाली स्वदेश फर्किएका छन् । पहिलो उडानमार्फत १ सय ४२ जना र दोस्रो उडानमार्फत १ सय ३१ जना शुक्रबार बिहान स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।दुई जहाज २५ मिनेटको अन्तरमा काठमाडौंमा अवतरण गरेका हुन् ।यस्तै अहिले…

Image

तितोपाटी- गत चैत महिनायता कोरोना भाइरस महामारीका कारण बन्द रहेको वैदेशिक रोजगार विभागले उजुरी लिन सुरु गरेको छ । विभाग बन्द भएयता वैदेशिक रोजगारी क्षेत्रमा समस्या परेका कामदारका उजुरी दर्ता भएको थिएन । गत बुधबारदेखि फोन र विभागमै आएर वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका पीडितले उजुरी दर्ता गराउन थालेको विभागले…

Image

कोरोनाभाइरसका कारण संसारका धेरै मानिसका योजना पर धकेलिएका छन्। कोहीले मुस्किलका बाबजुद् पनि केही योजना पूरा गरेका छन्। तर डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडेरिक्सनले भने कोरोनाभाइरस र लकडाउनका कारण तीन पटकसम्म आफ्नो विवाह सार्नु परेको छ। समाचार संस्था एएफपीका अनुसार फ्रेडेरिक्सन र उनका प्रेमी बो टेन्बर्ग हुने भनिएको विवाह पछिल्लो समय…

Image

बुटवल -लक्षण भएका कोरोना संक्रमितको उपचार निकै महंगो देखिएको छ। लुम्बिनी प्रादेशिक अस्पतालले बनाएको कोरोना विशेष अस्पतालमा उपचाररत बिरामीको खर्च निकै महंगो भएको पाइएको हो। संक्रमितमध्ये अधिकांश लक्षण नदेखिएका छन्। लक्षण देखिएका र दीर्घरोगीको उपचार महंगो भएको अस्पतालले जनाएको छ। उक्त अस्पतालमा अहिले चारजना बिरामी गम्भीर अवस्थामा उपचार गराइरहेका छन्।…

Image

सदाको मृत्युको छानबिन गर्न सरकारले गठन गर्‍यो समिति झाडापखालाले आइसोलेसनमा छटपटाइरहेका १६ वर्षीय छोरा राजु सदाको ज्यान जोगाउन दुई सातादेखि दौडधुप गरिरहेका अशेश्वरले मजदुरी गर्न पाएका थिएनन् । ऋण निकालेर उपचारका लागि प्रयास गर्दा पनि छोराको ज्यान जोगाउन नसकेको पीडा खेपिरहेका उनी बिहीबार बिहान भने अर्को पीडामा थिए, अन्न ग्रहण कसरी…

Image

तितोपाटी - नेपालमा अहिले सम्म कुल १११६२ जना कोरोना संक्रमित भएका भइ २६५० जनाले कोरोनालाइ जितेका छन् भने २६ जनाको ज्यान गएको छ । विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३१२ जनाले…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११४ जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १०७२८ पुगेको छ भने अहिलेसम्म ७६ जिल्लामा कोरोनाभाइरस फैलिसकेको…