Friday 4th September 2026
नेपालको समाचार
Image

बाराकाे अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक बस दुर्घटना हुँदा १५ जनाकाे मृत्यु भएकाे छ । नारायणगढबाट पथलैयातर्फ जाँदै गरेकाे ०६-००१ ख ०११० नम्बरकाे बस बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो । मृत्यु हुनेमा ९ पुरूष र ६ महिला रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा २० जना भन्दा बढी गम्भीर…

Image

"दशै आयो खाउला पिउला..... हट्यो सारा हिलो मैलो हरायो पानीको बर्षा ...." नेपाली विषयको पुस्तकमा पढिएको थियो उ बेला (प्राथमिक तहमा हुँदा) घटस्थापना (जमारा राख्ने दिन)देखि पुर्णिामासम्म दशै बिदा १५ दिन हुन्थ्यो । अहो! ३ बजे छुट्टी भएपछि भोलिबाट दशै बिदा भनेर स्कुल बाट बुर्कुशी मार्दै घर तिर गइन्थ्यो .....।…

Image

कुवेत - नेपालीहरुको महान चाड विजया दशमीको पावन अबसरमा नेपाल कुवेत सरोकार समाजले आयोजना गरेको वडा दशैँ तथा साँस्कृतिक गत शुक्रबार ३० सेप्टेम्बरका दिन कुबेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा अतिथि कलाकारहरु प्रमोद खरेल र मेचु धिमालको साथमा सम्पन्न भयाे। दर्शकको बाक्लो उपस्थीतीमा प्रेम तामाङको सभापतित्व तथा नेपाली दूतावास…

Image

तोयानाथ उपेक्षित, रविन्द्र मिश्र ले आफैले जन्माएको दल विवेकशिल साझा लाई समेत त्यागेर राप्रपा प्रवेश गरेका छन । यसो त उनको राप्रपासँग मिल्दो जुल्दो कार्यनितीले पार्टीमा प्रवेश पाए सँगै विवेकशिल साझा पार्टीमा खटपटी पैदा भयो जसले गर्दा एक प्रकारको विभाजन हुन पुग्यो । स्थानिय निर्वाचनमा पार्टीको लज्जास्पद पराजयलाई नैतिकताको रुपमा…

Image

जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गर्दै मधेश प्रदेशमा चरणवद्ध आन्दोलनको घोषणा गरेको छ।संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपतिले गत मंगलबार प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्। राष्ट्रपतिले संविधानको प्रावधानअनुसार नागरिकता विधेयक पारित गर्नुपर्नेमा अस्वीकार गरेको विरोधमा जसपाको मधेश प्रदेश समितिले राजीनामा…

Image

तितोपाटी– कुवेतस्थित नेपाली राजदूतावासले आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपमा मनाइएको छ। गत सोमबार राजदूतावासको सभाहलमा एक संक्षिप्त समारोह आयोजना गरि शुभकामना आदन-प्रदान गरिएको नेपाली राजदूतावास कुवेतले फेरी  मंगलबार साँझ  विभिन्न देशका कुटनीतिक नियोगका प्रमुखहरूको आतिथ्यतामा कुवेतको फरवानिया स्थित होलिडे इन क्राउन प्लाजा होटलमा एक रिसेप्शन कार्यक्रमको आयोजना…

Image

तितोपाटी-नेपाल कला परिषद बबरमहलमा चित्रकला प्रदर्शनी शुरु भएको छ । प्रदशनीमा सूर्य दूधराज, सुरक्षा वाग्ले लगायत राम चन्द्र महर्जनले सयुंक्त रुपमा एकल कला प्रदर्शनी गरेका छन् । संयुक्त रुपमा एकल कला प्रदशर्नी यो पहिलो पटक भएको हो । उक्त कला प्रदर्शनीको मूल बिषय बस्तु समय, सम्बन्ध र शहर रहेको छ…

Image

तोयानाथ उपेक्षित, नेपालको न्यायलय एक प्रकारले ध्वस्त भईसकेको अवस्था छ । त्यहाँ न्याय पाईन्छ भन्ने विश्वास अब शायदै होला । न्यायलयको विरुद्धमा बोले मानहानीको मुद्धा लाग्ने भएकोले मानिसहरु बोल्न डराउथे तर त्यहि न्यायलयका प्रधानन्याधिसले नै त्यहाँ भित्र के कस्ता हर्कत र घिनौना खेलहरुको सेटिंग चल्छ भन्ने कुरा खोलिदिए पछि अब…

Image

अविरल वर्षापछि कञ्चनपुरमा बनहरा र दोदा नदीमा आएको बाढीले दर्जनौं बस्तीहरु डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार रातिदेखि विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा ४ सय बढी परिवार विस्थापित भएका छन् । दोदा नदीको बाढी बस्तीमा पस्दा लालझाडी गाउँपालिका पूरै डुबानमा परेको अध्यक्ष निर्मल रानाले बताए…

Image

काठमाडौंमा आजदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ । महानगरपालिकाले आजदेखि यदि सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने चेतावनीसहित निषेध गरेको हो । सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले २०७९ असोज १ गतेदेखि सार्वजनिक स्थानमा…