Sunday 5th May 2024
नेपालको समाचार
Image

तीतोपाटी - नेपाली राजदूतावास कुवेतको अायोजनामा "श्रमिक सचेतना' विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कुवेतमा कार्यरत नेपाली श्रमिकहरुलाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक वैदेशिक रोजगारीका बहुआयामिक पक्षहरुको जानकारी प्रदान गरी उनीहरुको रोजगारीलाई फलदायी बनाउने उदेश्यले राजदूतावासले हिजो बिहीबार कुवेतको श्रम बजार, विप्रेषण तथा सुरक्षित आप्रवासनका सम्बन्धमा "श्रमिक सचेतना' विषयक एक…

Image

‘संघर्ष गर्दै गयो भने असफल भन्ने कुरा केहि छैन’ -हिक्मत वादी वादी समुदाय नेपालको पछाडिएको समुदाय हो । अल्पसंख्यक रूपमा रहेको यो समुदाय आर्थिक–सामाजिक रूपमा निकै उत्पीडनमा छ । वर्गीय र जातीय उत्पीडनसँगै यो समुदायका महिलाहरूले लैंगिक उत्पीडन भोग्दै आएका छन् । वादी समुदाय मध्यपश्चिम र सुदूरपश्चिमका केही जिल्लामा थोरै…

Image

सुर्खेत। समग्र नेपालको तुलनामा कर्णालीमा गरिबी दर उच्च छ। तथ्याङ्कअनुसार कर्णालीमा अझै पनि २७ प्रतिशत जनसंख्या उच्च गरिबीको रेखामुनि छ। कर्णालीको गरिबीलाई यहाँको विकाससँग पनि जोडेर हेरिन्छ। कर्णालीमा विकास गर्नेभन्दा पनि विकास खाने चलन बढी छ। अर्थात् विकासका योजना अनियमितता र भ्रष्टाचार छ। कर्णालीमा देखिएको विकास खाने चलन बेरुजुको अवस्थाबाट…

Image

कर्णालीको विकास बिना देशको विकास सम्भव छैनःमाओवादी उपमहासचिव शर्मा कर्णाली उत्सव कुडा कर्णालीकाको पाचौं संस्करण सोमबार सम्पन्न भएको छ । शनिबारबाट सुर्खेतको वीरेन्द्रनगर स्थित बुलबुले उद्यानमा सुरु भएको उत्सव सम्पन्न भएको हो । उत्सवको समापन गर्दै माओवादीका उपमहासचिव जर्नादन शर्माले कर्णाली उत्सवको पाचौं संस्करण सम्म आइपुग्दा यसले खेलेको भूमिका, महत्वपूर्ण…

Image

नेपालको भारतीय सीमाना जोडिएको वीरगन्जमा सोमबार साँझ ५ बजेदेखि कर्फ्यु लगाइएको छ । दुई धार्मिक समूहबीच उत्पन्न तनावका कारण यो कर्फ्यू लगाइएको हो । पर्साका जिल्ला अधिकारी दिनेशसागर भुसालले जारी गरेको आदेशअनुसार सोमबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको हो । उक्त आदेश अनुसार अर्को आदेश नभएसम्म भीड जम्मा गर्ने,…

Image

आज प्रजातन्त्र दिवस । सरकारले आजको दिनमा सार्बजनिक बिदा दिएको छ । २००७ सालको क्रान्ती सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भब्यताका साथ मनाइदैँछ । शहिदहरू धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालिन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण ००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो । नेपालको पहिलो लोकतान्त्रिक…

Image

ललिता निवास जग्गा घोटाला प्रकरणमा विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न १२ जना प्रतिवादीलाई ९ करोड रुपैयाँको दामासाहीले हुने जनही ७५ लाख रुपैयाँ जरिवाना र २ वर्ष कैद हुने फैसला गरेको छ । उक्त जग्गा ६५ जनाकाे नाममा पास भएकाे र सबैकाे नाम सहित अदालतले सार्वजनिक गरेकाे…

Image

ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय सरोकार समितिको बैठकपछि निर्माणको काम अघि बढाइने भएको हो। सो समितिको सोमबार बसेको बैठकमा यहाँ केबलकार निर्माण गर्न नहुने अडान राख्दै…

Image

सर्वोच्च अदालतले गिरी बन्धु टी इस्टेटको हदबन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णय बदर गरीदिएको छ । आज (बुधबार) सर्वोच्च अदालतको संवैधानिक इजलासले कानूनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको भन्दै १३ वैशाख २०७८ सालमा ओली सरकारले गरेको निर्णय बदर…

Image

नेपाल राष्ट्र बैंकले फेरि बजारबाट ४० अर्ब रुपैयाँ तान्दै छ । केन्द्रीय बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो । उक्त उयकरणमा आजै बोलकबोलन हुने बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मंगलबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन…