तीतोपाटी-आफ्नै बुबाबाट पटक–पटक बलात्कारको शिकार भएकी ओखलढुंगाकी एक बालिकालाई क्यान्सर भएपछि उपचारमा समस्या भएको छ । गत भदौ १० गते आफ्नै बुबाबाट बलात्कारको शिकार भएकी सुनकोशी गाउँपालिकाकी १३ वर्षीया (नाम परितर्वन) सितालाई खुट्टाको क्यान्सर भएपछि उपचारमा समस्या भएको हो । बाबुबाट पटक–पटक बलात्कृत हुँदै आएकी सिताले प्रहरीलाई खबर गरेपछि राक्षसरुपी…
तीतोपाटी-उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले धनुषाको सबैलामा करेण्ट लागेर ज्यान गुमाएका परिवारलाई जनही पाँच लाख दिने निर्णय गरेको छ । उर्जा,जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिने र सम्पूर्ण घाईतेहरुको उपचार समेत सरकारले व्यहोर्ने निर्णय भएको बताएका छन् । धनुषाको सवैला नगरपालिका ४ कोठिया…
तीतोपाटी-नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले अहिलेको कम्युनिष्ट सरकार डाइनोसर जस्तैगरी लोप भएर जाने दाबी गरेका छन् । बुटवल जेसीजको ४५ औं पदस्थापन समारोहलाई आज साँझ सम्बोधन गर्दै नेता रिजालले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री हुँदादेखि नै विधि र प्रकृया मिच्दै आएको उल्लेख गर्दै सदनमा पनि दुई तिहाईको…
पुर्व-पश्चिम राजमार्ग नै अवरूद्ध तितोपाटी - स्थानीय प्रशासनले मोरङको विराटनगर-विराटचौक सडकखण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्मको लगभग साढे तीन किलोमिटर क्षेत्रमा जारी गरेको निषेधाज्ञालाई स्थानीय बासिन्दाले उल्लंघन गरेका छन्। टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि साढे तीन किलोमिटर क्षेत्रलाई लक्षित गरेर बिहान ११:१५ बजेबाट निषेधाज्ञा जारी गरिएको थियो। यस…
तितोपाटी - राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञसहितको टोलीले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सम्बन्धमा अनुसन्धान सम्पन्न गरी प्रतिवेदन सरकारलाई पेश गरेको छ। आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलका अनुसार अनुसन्धान टोलीबाट प्राप्त प्रतिवेदनउपर आयोग बैठकबाट छलफल गरी यही माघ ९ गतेको निर्णय अनुसार आयोगले चारबुँदे सिफारिश एवम् २४ बुँदे निर्देशनसहित आइतबार…
तीतोपाटी-पाँचथरमा जिल्लाको कुम्मायक गाउँपालिकामा एक बालिका बलात्कृत भएकी छन्। शुक्रवार राती कुम्मायक गाउँपालिका–२ की ६ वर्षीय बालिका बलात्कृत भएकी हुन्। बालिकाका आफन्तहरु विहेमा सहभागि भएकाे माैका छाेपी साेही गाँउपालिका–१ यासोक घरभई हाल माङझाबुङमा बस्दै आएका २१ वर्षीय आन्तरे भनिने एकल लावतीले बलात्कार गरेरको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए। बलात्कारीले मादक पदार्थ सेवन गरेकाे पाइएकाे…
तीतोपाटी-बारामा भर्खरै भएको दुर्घटनामा अत्यन्तै ठूलो मानवीय क्षति भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी (सह–सचिव) गणेश भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रदेश नम्बर…
बसन्त थापा- दुई दिनसम्म लगातार पानी परेपछि अर्घाखाँची जिल्लाको आधिकांस स्थानमा भारी मात्रमा हिमपात भएको छ । हिमपातको कारण स्थानीयहरुको जनजीवन प्रभावित बनेको छ । अर्घाखाँची लगायत उच्च पाहाडी जिल्लाहरुमा केही दिन देखी भारी हिमपात भैरहेको छ । पश्चिमी वायुको कारण भएको भारी हिमापत आज बिहानसम्म उच्च भागमा करीब दुइ फिट…
तितोपाटी - एउटा नेपाली विपतमा पर्दा संसारभरका नेपालीहरु कसरी एकजुट भएर सहयोग गर्छन् भन्ने उदाहरण फेरि एकपटक देखिएको छ । अन्यथा कृष्ण वलीका लागि एक महिनाभित्रै झण्डै दुई करोड संकलन सायदै सम्भव थियो । रुकुमका युवक कृष्ण वलीले गत जेठमा करेन्ट लागेर दुई हात एवं एक खुट्टा गुमाए । त्यसपछिका सात…
तितोपाटी - तितोपाटी - धनुषा जिल्लाको सबैलाबाट जन्ती लिएर सिन्धुली फर्कंदै गरेको बसमा करेन्ट लाग्दा ७ जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् । धनुषाको सबैला नगरपालिका–४ स्थित जन्ती आएको बसमा सवार यात्रुको मृत्यु भएको सङ्घीय प्रहरी इकाइ जनकपुरका प्रहरी नायव महानिरीक्षक हरिबहादुर पालले बताएका छन् । घटनामा दुई बालक र…
![]()