तीतोपाटी-काँग्रेस पार्टी कार्यालय सानेपामा भ्रातृ संस्था नेविसंघका कार्यकर्ताले नाराबाजी गरेका छन् । चावहिलस्थित पशुपति क्याम्पसमा भेला भएर मोटरसाइकल र्यालीसहित पार्टी कार्यालय पुगेका नेविसंघका कार्यकर्ताले ‘असफल नेतृत्व चाहिँदैन, म्याद थप्न पाईदैन’ भन्दै नाराबाजी गरेका हुन् । नेविसंघको कार्यकाल सकिएपनि म्याद थपेको भन्दै उनीहरुले विरोध गरेका हुन् । काँग्रेस केन्द्रीय समिति बैठकका…
तीतोपाटी-काठमाडौँमा स्वाइन फ्लुको संक्रमण बढेको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टअनुसार पछिल्लो एक महिना (पुस १७ देखि माघ ८ सम्म)मा २१२ जनामा स्वाइन फ्लु देखिएको छ। ‘इनफ्लुएन्जा एच१एन१ पिडिएम०९’का २१२ जना बिरामी अस्पतालमा भर्ना भएका हुन्। ओम अस्पतालको आइसियुमा उपचारकै क्रममा सोमबार ४७ वर्षीया महिलाको मृत्यु भएको छ। अर्का…
तीतोपाटी- सोमबारदेखि लगातार परेको हिउँका कारण जुम्लामा एकको मृत्यु भएको छ । हिमतसफानमा परी दुई जना बेपत्ता भएपछि एक मृत अवस्थामा फेला परेका हुन् । जुम्ला जिल्लाको सिंजा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको हिँउ परेको ठाँउमा कठ्याङ्ग्रिएर मृत्यु भएको हो । मृत्यु भएका बुढा आफ्ना दाईसँग पटमाराबाट राडीपाखी बेचविखन गर्न…
तीतोपाटी-रुपन्देहीको देवदह नगरपालिका घोडाहा र भलुहीको बीचमा पूर्वबाट पश्चिम आउँदै गरेको लु ३२ प ८१४८ नम्बरको मोटरसाइकल र सुनवललर्फ जाँदै गरेको लु २ ख ३५४७ नं को टिपर ठाेक्किदा मोटर साइकल चालकको मृत्यु भएको छ । पाल्पाबाट चुनढुङ्गा बोकेर आएको टिपरले ठक्कर दिँदा अन्दाजी २३ बर्षिय एक युवाको घटनास्थलमै मृत्यु…
तितोपाटी - माघ ९- बिबाह भोजमा छुवाछुत तथा जातीय विभेद गरेको अभियोगमा एक युवकलाई ईलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिई हत्कडी लगाएर जिल्ला प्रहरी कार्यालय बागलुङ चलान गरेको छ । ढोरपाटन नगरपालिका वडा नं.५ अधिकारीचौर बस्ने वर्ष ३२ का लोक बहादुर बुढाले निसीखोला गाउँपालिका वडा नं. २ देविस्थान देउराली बस्ने ओम बहादुर…
तितोपाटी - रोल्पाको थबाङका नयाँ पुस्ता मौलिक संस्कृति जगेर्नामा जुटेका छन्। उनीहरूले ५२ वर्षअघि नै लोप भएको मगर जातीमा लोकप्रिय मानिने ‘नचाउरु नाच’ यसै साल ब्यूँताएका छन्। माघमा यहाँ नचाउरु नाचियो। युवाले एक महिना लगाएर नचाउरु नाच सिकेका हुन्। ‘लोप भएको नाच पुस महिनाभर सिकाइयो’, नचाउरु नाचका गुरु ६८ वर्षीय दय रोकामगरले…
तितोपाटी - प्रदेश २ सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गर्ने भएको छ। बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिका शिक्षा बिमा कार्यक्रम सुरु भएको हो। २० वर्ष उमेर पुगेपछि उनीहरुले उक्त रकम लिन सक्नेछन्। यसबाट उनीहरुलाई उच्च शिक्षा आर्जन गर्न सहयोग पुग्ने उद्देश्य राखिएको छ। लामो समय…
सबै भन्दा बढी करिब ७०% घरेलु कामदार कुवेतमा तितोपाटी - घरेलु कामदारका रुपमा अवैधानिक रुपमा विदेसिएकाहरुले वैधानिक बन्नेअवसर पाउने भएका छन्। झण्डै तीन वर्ष पहिलेदेखि घरेलु कामदारमा जान बन्द गरेपछि नयाँ र पुन: श्रम स्वीकृति बन्द भएको थियो। तर पुनः श्रम स्वीकृति समेत बन्द गर्दा घरेलु कामदार आफ्नो देश फर्किनै छाडेको…
तितोपाटी - डोटी जोरायल गाउँपालिका-५ गड्सेराका लीलाधर विष्टसहितको समूहले अहिले गाउँमा व्यावसायिक रुपमा टिमुर खेती सुरू गरेको छ । टिमुरको उपयोगिता, बजार, यस सम्बन्धी आवश्यक ज्ञान दिनका लागि आफूहरुले सो व्यवसाय शुरु गरेको किसान लीलाधर विष्टले बताए । टिमुरको बारेमा डोटीमा खासै ज्ञान नभएको र प्रशस्त रुपमा पाइने टिमुर खेर जान…
तितोपाटी - यतिखेर मुलुकका हिमाली भेगका विभिन्न ठाउँमा बाक्लो हिमपात भइरहेको छ । हिँजो पश्चिमी हिमाली क्षेत्रमा हिमपातको कारण त्यहाँको जन-जीवन कष्टकर बनेको समाचार सम्प्रेषण गर्न नपाउँदै अाज अन्य क्षेत्रमा पनि हिमपातले जन-जीवन अस्त व्यस्त भएको खबरहरू प्राप्त भएका छन् । पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको…
![]()