Sunday 19th May 2024
नेपालको समाचार
Image

तितोपाटी- यसपालि राष्ट्रपति विद्यादेवी भण्डारीको नीति तथा कार्यक्रम सम्बोधनमा 'नेपाल सरकार' पदोन्नति भएर 'मेरो सरकार' बनेको छ। अघिल्लो वर्षसम्म राष्ट्रपति भण्डारीले गर्ने सम्बोधनमा 'यो सरकार' र 'नेपाल सरकार' भनिएको थियो। पूर्व राष्ट्रपति रामवरण यादवले संसदमा गरेका सम्बोधनमा पनि 'नेपाल सरकार' भनेर सुरू गरिन्थ्यो। यादव आफ्नो सम्बोधन क्रममा धेरैजसो ठाउँमा कर्ता…

Image

रञ्जिता भट्टराई - सिरहाको लहान स्थित नेपाल लाईफ इन्स्योरेन्समा जम्मा गरेको रकम पटक पटक ऋण लिएको भन्दै सिरहाको लहान नगरपालिका १ का दिनेश साह र उनकी श्रीमती सैनुनादेवी साहको बीमित रकम कम्पनीका कर्मचारीहरुले चलाएको खुलासा भएको छ । जहाँ साह दम्पतीले आफुहरुले बीमा गरेको रकम ऋण तथा कुनै प्रयोजनमा ननिकालिएको…

Image

तितोपाटी-  सरकारले वैदेशिक रोजगारीमा गएका तर बिदामा आएका युवाको नेपालमै मृत्यु भएमा पनि ७ लाख रुपैयाँ बराबरको आर्थिक सहायता दिने तयारी गरेको छ। सरकारले वैदेशिक रोजगार नियमावली संशोधन गरेर वैदेशिक राजगारीमा क्रममा बिरामी भइ उपचारका लागि नेपाल आएर मृत्यु भएमा पनि यहायता दिने तयारी गरेको हो। उपचारका क्रममा मृत्यु भएकामात्र…

Image

तितोपाटी- संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच वैशाख २३ गते पार्टी एकीकरणको घोषणा हुने भएको छ। लामो समयदेखि एकीकरणका लागि जुटिरहेका ती दुई पार्टीबीच बल्ल एकताको साइत जुरेको हो । पार्टी एकतालगत्तै अहिलेसम्म एकीकृत पार्टीमा दुवै दलका अध्यक्ष रहने गरि अध्यक्षमण्डल रहने तयारी भएको छ । अर्थात नेकपाको…

Image

तितोपाटी- बुटवलको जितगढीमा टिप्परको ठक्करबाट एक जनाको जनाको घटनास्थलमै मृत्यु भएको छ । टिपरको ठक्करबाट बुटवल उपमहानगरपालिका वडा न १२ तामनगर बस्दै आएकी १९ वर्षीय पुस्पा भण्डारीको मृत्यु भएको नयाँगाउ प्रहरी चौकीले बुटवल अनलाईन लाइ जानकारी दिएको छ । दुर्घटनापछि आक्रोशित भीडले तामनगरमा सडक अबरुद्द गरेका छन् । सडक बन्द…

Image

तितोपाटी- वैदेशिक रोजगारीबाट फर्केका रामपुरका दुई युवाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । यहाँका दिलबहादुर थापा र लालबहादुर थापाले वैदेशिक रोजगारीबाट फर्केपछि एक वर्ष अगाडिबाट सामूहिक तरकारी खेती शुरु गरेका हुन् । व्यवसाय शुरु गरेको पहिलो वर्षमा नै रु पाँच लाख बराबरको आम्दानी गर्न सफल भएका छन् ।…

Image

तितोपाटी- नेपालमा मानिसमै ‘बर्ड फ्लूु’को संक्रमण भेटिएको छ । एक व्यक्तिमा बर्ड फ्लूु (एच फाइब एन वान) फेला परेको छ। बर्ड फ्लूका कारण सो व्यक्तिको मृत्यु समेत भइसकेको छ। नेपालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना हो। स्वास्थ्य सचिव डा पुष्पा चौधरीले यसलाई अप्रत्यासित घटना भएको संज्ञा दिएकी छिन् ।…

Image

तितोपाटी- काठमाडौँको बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा (इच्छुमती) खोलाको करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् । काठमाडौँ प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापीनक्साबाटै गायब भएको छ । खोला बग्ने ठाउँ ६० भन्दा…

Image

तितोपाटी- पछिल्लो समय युवाहरु शिक्षाका लागि होस् या रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ । त्यहीँको वातावरणमा घुलमिल भएपछि युवाहरु सकेसम्म उतै बसोबास गर्ने क्रम पनि बढिरहेको छ । तर भरतपुरका दुई युवा केही समयको विदेश बसाइँपछि स्वदेश फर्किएर सामुहिक व्यवसायको सुरुआत गरेका छन् । भरतपुर महानगरपालिका–७ कृष्णपुरका २६ वर्षीय…

Image

तितोपाटी- बुटवल–बेलहिया सडक विस्तारअन्तर्गत बुटवलदेखि भैरहवासम्मको काम अन्तिम चरणमा पुगेको छ । केही दिनमै सडक विस्तारको काम सकिँदै थियो । यो सडक विस्तारभएपछि बुटवलको चिडियाखोलाबाट भैरहवासम्म २० मिनेटको यात्रामै पुगिन्थ्यो । तर तत्काल यस्तो यात्रामा ब्रेक लागेको छ । राजमार्गको चौरहा चिडियाखोला क्षेत्रमा घरलगायतका संरचना बनाएका घरबेटीहरु पटक–पटक अदालत पुगेपछि…