Thursday 6th August 2026
नेपालको समाचार
Image

तितोपाटी - पत्रकारिताको विश्वसनीयतामाथि नै प्रश्न उठिरहेको बेला संघीय संसद्को राष्ट्रिय सभामा पेस भएको मिडिया काउन्सिल विधेयकमा सत्ता पक्षका सांसदले पत्रकारिता गर्न प्रवेश परीक्षा अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने प्रस्ताव पेस गरेका छन् । विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दै नेकपाका १४ जना सांसदले पत्रकारलाई प्रवेश परीक्षाको व्यवस्था थप गर्न प्रस्ताव दर्ता…

Image

तितोपाटी-जापानले दक्षता र भाषा ज्ञानलाई उच्च प्राथामिकता दिँदै पहिलो चरणमा नेपालबाट केयरगिभरमान्यून संख्यामामात्र कामदारलैजाने देखिएको छ ।जापानले उच्च दक्ष र भाषामा पोख्त हुनुपर्ने गरी परीक्षण मापदण्ड बनाएपछि पहिलो चरणमा थोरै संख्यामा मात्र नेपाली युवा रोजगारीका लागि जापान जान पाउने देखिएको छ । जापानले १४ वटा विभिन्न क्षेत्रबाट नेपालसहित ९ देशका…

Image

तितोपाटी-आज नेपाली हिन्दू महिलाहरुको महत्वपूर्ण पर्व– हरितालिका तीज । हरितालिका तीजमा चेलीबेटीहरु माइतीमा आएर विभिन्न तीजका गीतमा रमाउँछन्- नाच्छन् गाउँछन् । ‘तीजको लहर आयो बरी लै…’ यो सदाबहादर गीत भैहाल्यो । हरेक तीजमा बज्छ नै र बजाइन्छ पनि । चेलीबेटीहरु यी गीतमा मस्त रमाउँछन् । वास्तवमा यो गीतले नेपाली चेलीका…

Image

तितोपाटी-नेपालको बैंकिङ प्रणाली ह्याक गरी एटिएमबाट पैसा लुट्ने चिनियाँ समूहका थप ४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले थप ४ जना पक्राउ परेको पुष्टि गरे । उनका अनुसार शनिबार राति पक्राउ परेका ५ जना चिनियाँहरुको बयानका आधारमा ३ जनालाई ठमेलबाट पक्राउ गरिएको हो…

Image

तितोपाटी-टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र नेपाल प्रहरीका निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध दायर गरिएको मानहानीको मुद्दा खारेज भएको छ । निर्मला पन्त प्रकरणबारे न्यूज २४ को ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा समावेश विषयलाई लिएर कञ्चनपुर जिल्ला अदालतमा अदालतको अपहेलना तथा मानहानीको मुद्दा दर्ता भएको थियो । निर्मला पन्त प्रकरणमा पक्राउ परेर…

Image

तितोपाटी - भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ । पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै लाम मूल सडकसम्म आइपुगेको छ। सबै लाममा महिला भक्तजन मात्र छन्। दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले…

Image

तोयानाथ उपेक्षित - आगामी विहिवार अर्थात ५ सेप्टे्म्बरका दिन नेपाली राष्ट्रिय फूटबल टोलीले कुवेतसँग विश्वकपको छनौटका लागि प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपालमा हुन पर्ने थियो तर दशरथ रंगशाला खेल खेलाउन पूर्ण रुपमा तयारी नभएका ले कुवेतमा हुन लागेको हो । सन २०२२ मा कतारमा हुने विश्वकप छनौट को शिलशिलामा नेपाली…

Image

काठमाडौं- अनाधिकृतरुपमा एटीएमबाट पैसा चोर्ने ५ जना चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्दै गरेको अवस्थामा एक जना र चार जना होटलबाट पक्राउ गरेको थियो। पक्राउ पर्नेमा चिनियाँ नागरिक ४० वर्षका लु जियालिङ, ३५ वर्षका चेन विन विन, ३२ वर्षका…

Image

दुई वर्षअघि भएको स्थानीय चुनावमा जितेर जनप्रतिनिधि छानिएकाहरू अहिले के गर्दै होलान्? धेरैलाई लाग्छ- कार्यालयमा सेवाग्राहीको काम गरिरहेका होलान् वा आफ्नो क्षेत्रको विकास निर्माणको योजना बनाएर कार्यान्वयनमा जुटेका होलान्। संखुवासभाको खाँदवारी नगरपालिका-५ का वडाअध्यक्ष बमबहादुर घले भने अहिले गाउँमा छैनन्। गाउँमा मात्र होइन उनी देशमै छैनन्। जनताको मत पाएर दुई…

Image

तितोपाटी - जाजरकोट जिल्लाको भेरी नगरपलिका-२ तिमिलेमा गएरातीको अबिरल बर्षाका कारण माथिबाट पहिरो अाइ घर भत्किँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । पहिरो खसेर स्थानीय बलबहादुर ओलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको हो । पहिरोमा परी ३२ बर्षीया पार्वती ओली, ९ वर्षीया छोरी मोतिकला…