Wednesday 28th October 2026
नेपालको समाचार
Image

तितोपाटी - नेपाल भ्रमण वर्ष २०२० को अवसरम नेपाली राजदुतावस कुवेतले नेपाली समुदायसंग एक छलफल कार्यक्रमको आयोजना गरेको छ । नेपाली राजदुतावसले आगामी दिनमा विभिन्न कार्यक्रमहरु गर्ने उद्देस्य लियेर सो छलफल कार्यक्रमको आयोजना गरेको हो । नेपाल भ्रमण वर्षको अवसरमा धेरै भन्दा धेरै पर्यटकहरु भित्र्याउन नेपालको परिचय झल्कने खालको सान्स्कृतिक…

Image

तितोपाटी - प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली एपेन्डिसाइटिसको उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भइ प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन् । १० दिन लामाे अस्पताल बसाइपछि प्रधानमन्त्री ओली बिहीबार दिउँसाे डिस्चार्ज भएका हुन । उनी त्रिवि शिक्षण अस्पताल महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा १० मंसिरमा भर्ना भएका थिए । सेन्टरका…

Image

नेपालबाट वैदेशिक रोजगारीमा गएका कामदारको दैनिक २ वटा शव नेपाल ल्याइने गरेको छ । चालू आर्थिक वर्ष ०७६/७७ को पहिलो चार महिनामा मात्रै २५० शव नेपाल ल्याइएका छन् । जसमध्ये ७ महिला र २४३ पुरुषका रहेका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार थप ५६ कामदारको शव झिकाउन प्रक्रिया अगाडि बढाइएको छ । बोर्डको तथ्यांकअनुसार…

Image

तितोपाटी – बलात्कार गरेको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको सञ्जाल–सम्पर्क तथा पहुँच देशी–विदेशी शक्ति–केन्द्रसम्म रहेको पाइएको छ। गिरीले आफूलाई आयुर्वेद, गौपालन, विज्ञान, धर्म–दर्शनका ज्ञाता र विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेकोे बताएर विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधि गर्दै आएका छन्। यी गतिविधि गर्दा उनले राष्ट्रपति, राजनीतिक दलका शीर्षनेता, मन्त्री,…

Image

नेपाल प्रहरीका डिएसपी कुमोध ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी भएको छ। काठमाडौं जिल्ला अदालतले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै ढुंगेलविरूद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको प्रहरीले पुष्टि गरेको छ। उनलाई गत वैशाखमा प्रहरी प्रधान कार्यालयले पदबाट निलम्बन गरेको थियो। लुटपाट तथा डकैती गरेको अभियोगमा पक्राउ परेका व्यक्तिले डिएसपी ढुंगेलको नाम लिएका…

Image

तितोपाटी - भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले मानवसाङ्लो बनाई कलेज परिसर घेराबन्दी गरेका छन् । आज प्रथम वर्षको बोर्ड परीक्षा सुरु भएकै दिनबाट उनीहरूले परीक्षालाई पुर्ण बहिष्कार गर्दै ‘पेन डाउन’ सम्मको आन्दोलन गरेर कलेज परिसरमा घेराबन्दी गरेका हुन् । मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतका मागहरू राख्दै विगत…

Image

तितोपाटी- गुल्मीबाट कुलपुजाको लागि बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको छ ।दुर्घटनामा…

Image

तितोपाटी- २८ वर्षपछि धरानमा कांग्रेसले सफलता हात पारेको छ । मनमोहन अधिकारीले जितेपछि २०४७ देखि नियमित कम्युनिष्टले जित्दै आएको धरानमा लालकिल्ला तोडिएको हो । कांग्रेसबाट मेयर पदका उम्मेद्वार बनेका तिलक राईले २६७०९ मत ल्याएर विजयी बनेका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईको २३९१४ मत ल्याए । नयाँ इतिहास बनाउँदै…

Image

तितोपाटी- झापा, दमकको बेलडाँगीस्थित शिविरमा बस्ने भुटानी शरणार्थी २९ वर्षीया सावित्री गुरुङले ०७४ कात्तिक २१ मा मोरङ जिल्ला अदालतमा ४२ वर्षीय चिरञ्जीवी राईसँग लोग्नेस्वास्नीको सम्बन्ध कायम गरिपाऊँ भन्दै निवेदन दिइन् । राईसँग तीन वर्षअघि चिनजान भएको र प्रेम सम्बन्ध कायम भएलगत्तै घरजम गरेको उनले निवेदनमा उल्लेख गरेकी थिइन् । निवेदन आएकै दिन…

Image

तितोपाटी - १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतबार भव्य रूपमा उद्घाटन भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले  १३ औं सागको औपचारिक उद्घाटन गरेकी हुन् । ३ घण्टा भन्दा बढी समय चलेको उद्घाटन समारोहमा नेपाली मौलिक संस्कृति झल्कने विभिन्न प्रस्तुति देखाइएको थियो । राष्ट्रपतिको आगमनपछि…