Sunday 22nd November 2026
नेपालको समाचार
Image

सतिश चापागाईं- संसदमा प्रधानमन्त्रीले बिदेशका नेपालीहरुप्रति राज्यले देखाउने अभिभावकीय भूमिका र माया देखाउन नसकेको तितो यथार्थता सबै प्रवासीका लागी एउटा कालो दिन हो। आज कोहि नेपाली विदेश छ भने त्यो देशलाई माया नभएर होइन राज्यको माया नपाएर छ। देशमा अवसर खोज्दाखोज्दा नपाएको नेपाली बिदेशमा छ। दशनंग्रा खियाउदा खियाउदा पनि असफल…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । मंगलबार मात्रै थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्म कै दैनिक वृद्धि भएको सर्वाधिक सङ्ख्या हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको…

Image

बालकृष्ण घिमिरे- नेपालमा तत्काललाई राजनैतिक भाईरसको खतरा टरेपनी कोरोना भाईरस र सिमा बिवाद भाईरसको खतरा उच्च जोखिममा । बिश्व जगत आज महामारिको सिकार बाट आक्रान्त छ । चिनको वुहान वाट सुरुभएको कोभिड १९ - ले आज विश्वका शक्तिशाली मुलुकहरुमा मानव बिनाशका लागि उग्ररुप धारण गर्दै गर्दा नेपालमा पनि मानव बिनासको सुरुवात…

Image

सम्माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी ज्यू, भारत सरकार, नयाँ दिल्ली, भारत । नमस्कार ! मलाई आशा छ कि प्रधानमन्त्रीज्यू, आपनो अति नै व्यस्त कार्यतालिकाको बावजुत पनि मेरो यो पत्र पढ्नको लागी समय निकाल्नु हुनेछ । नेपाल र भारत सरकार शताब्दियौं देखि दुई मुलुकका बीच रहिआएको मित्रतापूर्ण सम्बन्ध रहँदै उक्त समय…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ हल्लाइ रहेको कोरोना भाइरसको कारण नेपालमा अहिले सम्म कुल ६८२ जना संक्रमित भएका छन । त्यसै गरि कोरोनामुक्त भइ घर फर्कनेको संख्या ११२ रहेको छ भने कोरोना संक्रमण भइ अहिले सम्म ४ जनाले ज्यान गुमाएका छन् । सोमबार थप ६ जनामा कोरोना संक्रमण देखिएको…

Image

जातभातको कारण देखाएर हामीलाई ढुंगाले हान्दै लखेटे : घाइते रुकुम पश्चिमर जाजरकोट — कथित तल्लो जातका युवा माथिल्लो जातकी युवती लिन आएको भनेर स्थानीयले लखेट्दा रुकुम चौरहजारीमा दुई युवाले ज्यान गुमाएका छन् । जाजरकोटको भेरी नगरपालिका–४ बाट आफ्ना १९ जना साथीसहित प्रेमिका भगाउन शनिबार राति रुकुम पश्चिमको चौरहजारी नगरपालिका–८ सोती…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट नेपालमा थप ७२ जना संक्रमित भएका छन्। यो वृद्धिसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ६७५ जना पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वक्तव्य जारी गर्दै थप सङ्क्रमणको पुष्टि गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सोमवार पुष्टि भएका सङ्क्रमितहरू रौतहटका २६,…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ५९१ पुगेको छ । शनिबार मात्रै थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ । त्यसै गरि शनिबार १९ जना कोरोना मुक्त भएपछि नेपालमा कोरोना मुक्त हुनेको संख्या पनि ८९ पुगेको छ । कोरोना मुक्त हुनेहरू बुटवल कोरोना अस्पतालका…

Image

जय नारायण माझी थारू - हुन त म कुनै लेखक वा कुनै पङि्तकार होइन, म एउटा नेपाल आमाको सच्चा देशभक्त युवा हु । वर्तमान अवस्थामा देश भित्र भइरहेको राजनीतिक उथलपुथल र राष्ट्रियतको विषयमा उठेको सवालहरुलाई नजिकै देखि नियालिरहेको एउटा जिम्मेवार नागरिक पनि हुँ । यतिखेर भारतले अतिक्रमित गरेको भुभाग सहित…

Image

तितोपाटी - विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट नेपालमा संक्रमित हुनेको संख्या ५४८ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ४८ पुगेको हो । शनिबार संक्रमण पुष्टि…