Sunday 22nd November 2026
नेपालको समाचार
Image

तितोपाटी - नेपालमा शुक्रबार मात्रै नयाँ ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको कुल संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार दिउँसो थप २० जनामा संक्रमण पुष्टि भएका हुन्। सेती प्रादेशिक अस्पताल, भेरी अस्पताल र विराटनगरको काेसी…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय ८७ पुगेकाे हो । मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६…

Image

तितोपाटी- कतारमा हत्या अभियोग खेपिरहेका महोत्तरी औराही १ का अनिल चौधरीलाई त्यहाँको सरकारले गोली हानी मृत्युदण्ड दिएको छ। कतारले कुनै नेपालीलाई मृत्युदण्ड दिएको पहिलो पटक हो। चौधरीमाथि कतारी नागरिक उमैर मोहम्मद अल रमाजानी अल नुयमीको खुकुरी प्रहार गरी हत्या आरोप लागेको थियो। सन् २०१७ अप्रिल पहिलो साता पक्राउ परेका चौधरीलाई…

Image

तितोपाटी- दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो पटक बिहीबार थप एक जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जानकारी दिएको छ। संक्रमित व्यक्ति घोराही ३ बस्ने ३७ वर्षीय पुरुष रहेको जानकारी प्रतिष्ठानले दिएको छ। उनी सम्बन्धित सरकारी निकायको सम्पर्कमा रहेको समेत प्रतिष्ठानले…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो थप ९ मा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा झापामा ८ जना पुरुष र रुपन्देहीका १ पुरुषमा संक्रमण देखिएको हो ।…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको बिहीवार बिहान उपचारको क्रममा मृत्यु भएको छ।। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । प्रदेश नं ५ को प्रादेशिक सामाजिक विकास मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा उनको बिहीवार बिहान निधन भएको पुष्टि गरिएको…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो पटक १७ जनामा संक्रमण पुष्टि भए सँगै नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ४ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार बिहान ६:५० बजे जारी गरेको प्रेस…

Image

तितोपाटी - नेपाली कांग्रेस पार्टी तथा पार्टीको सुचना तथा सञ्चार नेटवर्कले बिदेशमा कोरोना भाइरसबाट रोजगार गुमाएर अलपत्र परेर स्वदेश फर्किन चाहने नेपालीको तथ्यांक संकलन गर्नको लागी रेस्क्यू नेपाली एप र वेबसाईट सार्वजनिक गरेको छ । कोरोना भाइरस भयावहका कारण विश्वभरबाट स्वदेश फर्कन चाहने, विदेशमा रोजगारी गुमाएका, राहत तथा उद्धारमा खटेका…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ । पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको कुल संख्या ४०२ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सो कुराको पुष्टि गरेका हुन् । हालसम्म कोरोनाभाइरसको…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट नेपालमा अहिले समम ३९० जना संक्रमित भएका छन् भने नेपालका ३४ जिल्लामा कोरोना संक्रमित पुष्टि भएका छन् । पछिल्लो पटक झापाका ९, सुनसरीका २ र कपिलवस्तुका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस अघि सोमबार राती १८ जनाको कोरोना संक्रमण…