Friday 23rd October 2026
नेपालको समाचार
Image

म्याग्दी – म्याग्दी जिल्लाको मंगला गाउँपालिका–३ र बेनी नगरपालिका–४ को सिमनामा बग्ने अर्जे खोलामा मोटरेवल पुल नहुँदा बर्षायाममा स्थानीयलाई धेरै सास्ती भएको छ । म्याग्दीको सदरमुकाम बेनी नगरपालिका र मंगला गाउँपालिका– ३, ४, ५ र बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका जोड्ने सडकमा गुड्ने ढुवानीका गाडी, प्राइभेट तथा सार्वजनिक गाडीका लागि अर्जे…

Image

तितोपाटी -विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारिरहेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १८६१३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा मा ५४४० जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ७५…

Image

तितोपाटी -  बागलुङ नगरपालिका–१ निरयघाट नजिक शनिबार राती खसेको पहिरोले तीनवटा सवारी साधन पुरिएका छन् भने पहिरोमा दुई जना युवक बेपत्ता भएका छन् ।सडकमा पहिले देखि खसेको पहिरो हटाउन गएका स्काभेटर, टिपर र ट्र्याक्टरलाइ माथिबाट झरेको पहिरोले पुरेको छ भने टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली वेपत्ता…

Image

तितोपाटी -विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारिरहेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १८४८३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा मा ५३८५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १०६…

Image

तितोपाटी - नेपालको सबै भन्दा पुरानो राजनीतिक पार्टी नेपाली कांग्रेसले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै कांग्रेस केन्द्रीय अनुशासन समितिको शनिबार बसेको बैठकले जोशी र ओझालाई ५/५ वर्ष र विष्टलाई…

Image

तितोपाटी - राप्रपाका वरिष्ठ नेता, पूर्वमन्त्री सुनीलबहादुर थापाले शनिबार पार्टी परित्याग गरेका छन् । पार्टीमा गणतन्त्रको पक्षमा वकालत गर्दै आएका थापाले राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई शनिबार राजीनामापत्र बुझाएका हुन् । उनी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । उनीसँगै राप्रपाका केन्द्र र जिल्लाका ३१ जना…

Image

१ नेपालमा हिजो बाट कोरोना सकियो रे । आँटेर रातोरंग माथि हरियोले छोपियो रे । जसो होला पशुपति नाथ तिम्रै शरणमा भन्ने कहिले संसारमै कोरोना रोकियो रे । २ परदेशमा छु घरको जिम्मा मेरै काँधमा छ । मनभुल्छ तिम्रो तस्बिर हेरेर जुन चाँदमा छ । अनगिन्ती साँचेका सपनाहरु अधुरै रहने…

Image

तितोपाटी - कोभिड -१९ महामारीको कारण  विदेशमा अलपत्र नेपाली नागरिकहरूलाइ चार्टर उडान मार्फत स्वदेश ल्याइरहेका बेला स्वदेशमा विदामा आइ विदेश फर्कन चाहने युवा वर्ग पनि छटपटाइ रहेका छन् । यति खेर सरकारले  वै‌देशिक रोजगारीमा जान पनि बाटो खुल्ला गरेको अवस्था छ भने श्रम स्वीकृति नविकरण गर्नु पर्नेहरूलाइ श्रम स्वीकृति नविकरण…

Image

नाग पूजा छन्द: झ्याउरे ~~~~~ सँस्कृति हाम्रो अत्यन्तै राम्रो सबैको सम्मान। तेत्तिस कोटी देवता मान्ने नेपाली महान। १ । प्रकृतिसँग मितेरी गाँस्दै नेपाली बस्तछन्। मिलेर बस्दा हर्षको आँशु सबैका खस्तछन्। २। कहिले गर्ने कुकुर पूजा कहिले कागको। गाइको अनि गोरुको उस्तै गरिन्छ नागको। ३। नागको आफ्नै महत्व हुन्छ हिन्दूको सँस्कार।…

Image

निर्मला पन्तको बलात्कारपछि हत्या भएको शनिबार दुई वर्ष पुगेको छ। निर्मलाका हत्यारा पत्ता लगाउन सडकदेखि सदनसम्म आवाज उठ्यो। सायदै सबैभन्दा बढी छानबिन समिति गठन गरेर अनुसन्धान भए। तर दुई वर्षसम्म घटना रहस्यमै छ।घटनाको दुई वर्षसम्म हत्यारा पत्ता नलागेपछि निर्मलाका आमाबुवाले न्याय पाउने आश गुमेको बताएका छन्। ‘छोरीको हत्या भएको पनि…