Wednesday 24th June 2026
नेपालको समाचार
Image

तितोपाटी डटकम-प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार अढाइ घण्टा छलफल भएको छ। नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच बिहान साढे ११ देखि २ बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो। बालुवाटार स्रोतका अनुसार दुई नेताबीच सहमतिमै अघि बढ्ने, सहमतिको आधार खोजेर…

Image

तितोपाटी डटकम-जनता समाजवादी पार्टीले नेपालको नयाँ नक्सा जारी गर्दा विवादित अभिव्यक्ति दिएकी नेतृ सरिता गिरीलाई कारबाहीको सिफारिस गरेको छ। समाजवादी पार्टीका नेता तथा सांसद रामसहायप्रसाद यादवको नेतृत्वमा गठन भएको कार्यदलले सांसद गिरीलाई कारबाहीका लागि सिफारिस गरेको हो। यादवले मंगलबार बसेको पदाधिकारी बैठकमा सांसद गिरीलाई कारबाही गर्न सिफारिस गरेको हो। कारबाहीमा…

Image

तितोपाटी डटकम-कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाएको छ। कसैलाई संक्रमणले, कसैलाई मानसिक तनावले त कसैलाई सामाजिक रूपमा गरिने दुर्व्यवहारले हैरानी दिएको छ। मानौं कि कोरोना कुनै अनैतिक काम गरेर हुने संक्रमण हो। संक्रमितसँगै विदेशबाट फर्किने जो–जति छन्, उनीहरुसँग बोल्दा पनि संक्रमण सर्छ भनेर मासिनहरु तर्सिएको देखिन्छ। कुनै बेला एचआइभी संक्रमितलाई…

Image

नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन काठमाडौं गर्ने निर्णयसहित पूर्ववत सबै कार्यतालिका संशोधन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको अन्तिम मिति कायमै राखेर अन्य सबै तालिका संशोधन गरेको हो । असार १४ गतेको पदाधिकारी बैठकले तयार गरेको संशोधित कार्यतालिकालाई…

Image

तितोपाटी - नेपालमा मास्क नलगाइ घर बाहिर निस्कनेहरूलाइ पक्राउ गरिने भएको छ । नेपाल सरकार गृह मन्त्रालयले मास्क नलगाइ घरबाट बाहिर निस्कनेलाइ पक्राउ गर्न प्रहरीलाइ अादेश दिएको हो । मन्त्रालयले मास्क नलगाइ स्वास्थ्य सम्बन्धी नियम पालना नगरी बाहिर हिँड्नेलाइ पक्राउ गरि संक्रामक रोग ऐनअनुसार कारबाही गर्न परिपत्र गरेको हो ।…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन २६४ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र थप एक जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या…

Image

तितोपाटी-  कुवेतबाट आफ्नै  खर्चमा स्वदेश फर्कनेहरुका लागि उडान मिति तय भएको छ। नेपाल एयरलाइन्समार्फत ६ जुलाइका लागि उडान मिति तय भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। कुवेतमा आममाफी पाएका नेपालीहरुलाई भने कुवेत सरकारले आ फ्नै खर्चमा नेपाल ल्याइदिइरहेको छ। उडान समय त्यहाँको स्थानीय समयअनुसार राती ११:२० तोकिएको छ। कर्फ्यू बाहेकको…

Image

तितोपाटी- नेपाल वायु सेवा निगमका पाइलटसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने कार्यमा संलग्न नेपाल एयरलाइन्सका क्याप्टेनसहित चालक दलका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सोल्टी होटलमा बस्दै आएका थिए । नियमित उडानमा सहभागी एयरलाइन्सका क्याप्टेनसहित चालक दलका ६…

Image

तितोपाटी- नयाँ संक्रमण देखिएपछि स्पेनको उत्तर–पश्चिमी क्षेत्र गालिसिया क्षेत्रमा पुनः लकडाउन गरिएको छ। अधिकारीहरुका अनुसार गालिसियामा २ सय ५८, लुगोको अ मारिनामा १ सय १७ जनामा नयाँ संक्रमण देखिएको हो। ती क्षेत्रमा आइतबारदेखि शुक्रबारसम्म लकडाउन गरिएको हो। १० जनाभन्दा बढी भेला हुन नपाउने र अनुहारमा अनिवार्य मास्क लगाउन भनिएको छ।…

Image

तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज तय गरिएको स्थायी कमिटिको बैठक स्थगित भएको छ। बैठक बिहान ११ बजे बाेलाइएकाे थियाे। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै आजका लागि तय भएकाे बैठक असार २४ गते ११ बजेसम्मका लागि स्थगित गरिएको जनाएका हुन्। नेकपा स्थायी कमिटीकाे बैठक यसअघि पनि पटक पटक…