आर.बि.बुढाथोकी - रामेछाप जिल्लामा नारायण काक्रीलाई नचिन्ने कमै होलान । सामाजिक सेवाबाट गाउँको स्तर उकास्न सकिन्छ भनी आफ्नो राजधानीको बसाइलाई बिट मारेर एक दुर्गम गाउँमा जिबन यापन गरी रहेका नारायण कार्कीको गाउँका बासिन्दाले मात्र होइन जिल्लाले नै एक प्रेरणादायी ब्यक्तिका रुपमा चिनाएको छ । धन कमाएर सबै शहर मुखी हुन…
तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३९४६० पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १७८२२ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २२८ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा…
तितोपाटी - सरकारले सार्वजनिक सवारी साधन तथा आन्तरिक हवाइ उडान भाद्र महिनाभर बन्द गर्ने निर्णय गरेको छ । हिँजो (आइतबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । सरकारले अन्तर्राष्ट्रिय हवाइ उडान भाद्र १६ गते बाट सञ्चालन गर्ने निर्णय गरे पनि देश भित्र कोरोना महामारी बढेर समुदायमा फैलिएकोले आन्तरिक…
तितोपाटी - कालीकोट जिल्लाको तिलागुफा नगरपालिका– १ नाग्म बजारमा हिँजो आइतबार झरेको सुक्खा पहिरोले ४ घर पुरिँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । पहिरोमा परि एकै परिवारका ४ जना सहित १० जनाको मृत्यु भएको छ भने २ जनाको जिवितै उद्दार गरिएको छ । अझै २ जना बेपत्ता रहेको प्रहरीले…
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका– १ नाग्म बजारमा आइतबार आएको सुक्खा पहिरोले ४ घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने २ जनाको जिवितै उद्दार गरिएको छ । ४ घर पुरिंदा अन्य केहि मानिस पुरिएको हुन सक्ने प्रहरीले जनाएको छ । नाग्म बजारको पछाडिपट्टिको भिरोलो जमिन भासिएर पहिरो जाँदा…
तितोपाटी - नेपालमा कोरोना भाइरस (कोभिड-१९) परीक्षणको शुल्क घटेको छ । अब उप्रान्त जम्मा ४ हजार ४ सयमा पीसीआर परीक्षण गराउन सकिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आइतबारबाटै लागू हुनेगरी कोरोना परीक्षणको शुल्क घटेको हो। त्यसै गरि कोरोना संक्रमणको लक्षण देखिएका बिरामीलाइ मात्रै निःशुल्क परिक्षण…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन १४ जनाको मृत्यु भएको छ । कोरोनाको कारण एकै दिन ज्यान गुमाएको यो अहिले सम्म कै अधिक संख्या हो । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २२१ पुगेको स्वास्थ्य…
तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३८५६१ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १७५१८ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २२१ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन १२ जनाको मृत्यु भएको छ । यस अघि हिँजो पनि कोरोना संक्रमणको कारण १२ जनाको मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २०७ पुगेको स्वास्थ्य तथा…
तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३७३४० पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १६५९० जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २०७ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा…
![]()