तितोपाटी- अवधिमा थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८३ जनाको नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ५०१ महिला र ८०३ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको…
तितोपाटी- वैदेशिक रोजगारको लागि पोर्चुगल पठाइदिन्छु भनी नगद १६ लाख २५ हजार २ सय ५० रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रूपन्देही ओमसतिया गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिव नारायण चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । शिव नारायणले रूपन्देही…
तितोपाटी- आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको मुज्जफरपुर घर भइ सर्लाहीको हरिपुर नगरपालिका–६ स्थित ससुराली घरमा बस्दै आएका ती पुरुषलाई छोरीलाई पटकपटक बलात्कार गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पुरुष उनका श्रीमती, दुई छोरा र एक…
तितोपाटी- सत्तारूढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी ओलीले अघिल्लो बैठकमा पेश गरेको राजनीतिक प्रस्तावमा छलफल गर्न बैठक दिउँसो एक बजेपछि पार्टी कार्यालय धुम्वाराहीमा बस्न लागेको हो ।प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा ओलीलाई विभिन्न विषयमा प्रश्न उठाउँदै १९ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसको दश दिनपछि मंसिर…
तीतोपाटी - कुवेत सरकारले सिधा उडानमा प्रतिबन्ध लागेका देशमा छुट्टीमा गएर रोकिएका घरेलु कामदारलाइ आगामी ७ डिसेम्बर देखि सिधा उडान मार्फत कुवेत आउन पाउने निणर्य गरेको छ । कुवेत सरकारका प्रवक्ता तारिक अल-मुजरिमको भनाइलाइ उधृत गर्दै अरब टाइम्समा प्रकाशित समाचारमा जनाइए अनुसार त्यसरी ल्याउने घरेलु कामदारका लागि उडान खर्च छोडेर…
तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै कुल कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसंगै कोरोनाले…
तीतोपाटी - कोभिड-१९ को महामारीको कारण रोजगारी गुमाएर बेखर्ची भइ घर फर्कन नसकेका कुवेतमा रहेका आप्रवासी नेपाली श्रमिकहरूलाइ स्वदेश फर्कन एनआरएनए एनसीसी कुवेतले सहयोग गर्ने भएको छ । सो सहयोग अन्तर्गत कुवेतमा गरिने पीसीआर, नेपाल सम्मको हवाइ जहाज टिकट तथा त्रिभवन विमानस्थलबाट श्रमिकको घर सम्म पुग्नको लागि खर्च समेत रहेको…
तीतोपाटी - कुवेत नेपाली एकता समाजले राष्ट्रिय जनमोर्चाको नेतृत्वमा संघियताविरुद्ध देशव्यापीरुपमा चलेको विरोधसभालाई ऐक्यबद्धता जनाउँदै प्रेसवक्तव्य निकालेको छ । समाजका अध्यक्ष निम बुढा मगर र महासचिव खुम रायमाझीद्वारा हस्ताक्षर गरि सार्वजनिक गरिएको प्रेसवक्तव्य जनभावनाको कदर नगरिकन लादिएको संघियता सामाजिक भाैगोलिक, आर्थिक दृष्टिले अफापसिद्द भइ सकेको छ भन्दै ङ्घीयतालाई तत्कालै खारेज…
तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै कुल कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसंगै कोरोनाले…
तितोपाटी- चिनियाँ रक्षामन्त्री तथा पहिलो वरियताका स्टेट काउन्सिलर वेई फेङ औपचारिक भ्रमणका सिलसिलामा नेपाल आइपुगेका छन् । रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित केहीबेरअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । नेपाल भ्रमणका क्रममा रक्षामन्त्री वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग…
![]()