Friday 7th August 2026
नेपालको समाचार
Image

तीतोपाटी -आफ्नै अनुयायी माथि बलात्कारको आरोप लागेका सुनसरीको चतरा धामका  सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने भन्दै सफाई दिएको हो । जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रप्रसाद पोखरेलका अनुसार,सिद्धबाबाले सफाइ पाउने ठहर भएको हो । यसअघि सरकारी…

Image

तितोपाटी- पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन । योसंगै अहिलेसम्म कुल…

Image

तितोपाटी- सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएको छ । भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मानव तस्करीमा संलग्न गिरोहले युवालाई विदेश पुर्याउने गरेको घटना बढ्न थालेपछि सरकारले कडाइ गर्न लागेको हो । वैदेशिक रोजगार व्यवसायी र ट्राभल एजेन्सीका साथै श्रम र अध्यागमन कर्मचारीको सेटिङमा…

Image

तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको हो । देशभर राजावादीहरुले प्रदर्शन गरिरहेकाबेला प्रधानमन्त्रीले गणतान्त्रिक शक्तिहरुलाई एक ठाउँमा ल्याउन प्रयत्न गरेका हुन् । त्यसबाहेक समसामयिक राजनीतिक विषयबस्तु, कोरोना भाइरस नियन्त्रण,…

Image

तितोपाटी- महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो । मृतक अन्य दुईको पहिचान हुन सकेको छैन । उनीहरु सबैको…

Image

तितोपाटी- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपेली युनियनले नेपालको हवाई उड्डयनलाई कालो सूचीबाट हटाउने संकेत दिएको भन्दै खुसी व्यक्त गरेका छन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले युरोपियन युनियनको पछिल्लो धारणा स्वागतयोग्य भएको बताएका हुन । नेपालको वायुसेवा निगमले अस्ट्रेलिया जस्तो उड्डयन…

Image

तीतोपाटी - विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको सङ्क्रमणबाट निधन हुने नेपालीको कूल सङ्ख्या ३०१ पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा निधन भएको हो । यो साता  जर्मनीमा एक र भारतमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । कोरोना भाइरसका…

Image

तीतोपाटी - नेपाल सरकारले परराष्ट्र नीति सार्वजनिक गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी परराष्ट्र नीति सार्वजनिक गरेका हुन् । सार्वजनिक रुपमा नै उपलब्ध हुने गरी एकीकृत रुपमा परराष्ट्र नीति तयार पारिएको यो पहिलो पटक हो । सार्वजनिक गरिएको परराष्ट्र नीतिमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको…

Image

तीतोपाटी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा पार्टीका अध्यक्ष केपी ओली अनुपस्थित भएपछि बैठक प्रभावित बनेको छ भने स्थायी कमिटीको बैठक एक हप्ता पछि सरेको छ । बैठकमा अनुपस्थित रहेका अध्यक्ष ओलीले आफू अनुपस्थित हुनुको कारणबारे पत्र पठाएर बैठकलाई जानकारी…

Image

तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ७५२ जना कोरोना संक्रमणबाट निको भएर…