तितोपाटी- कोरोना भाईरस (कोभिड-१९) संक्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाई गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शुक्रबार प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरूबीच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाई गर्ने निर्णय…
तितोपाटी- नेकपा एमालेका सांसद महेश बस्नेतले डिल्लीबजार कारागार पुगेर निलम्बित सांसद रेशम चौधरीलाई भेटेका छन् । टीकापुर हत्याकाण्डका मुख्य आरोपी चौधरीलाई भेट्न बस्नेत शुक्रबार बिहान कारागार पुगेका थिए ।नेकपा एमाले र जनता समाजवादी पार्टीबीच सत्ता समीकरणबारे छलफल भइरहेको समयमा बस्नेत र चौधरीबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जसपाले…
तितोपाटी- नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएको छ । शुक्रबार कलंकीको मेगा पार्टी प्यालेसमा बसेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठकले प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले…
तितोपाटी- चालू आर्थिक बर्षको नौ महिनाको अवधिमा करीव ९० हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको चैत ६ गतेसम्मको प्रगति विवरण अनुसार ८९ हजार ७ सय ४५ जना नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा संस्थागत अर्थात म्यानपावर कम्पनी…
तितोपाटी- काठमाडौँ महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । कामपाको राजस्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई यस किसिमको निर्देशन दिएको हो । व्यवसाय दर्ता नगर्ने, बहाल कर नतिर्ने, व्यवसायको प्रकृतिअनुसार दर्ता नगर्ने, विवरण कम देखाएर कम राजस्व तिर्न खोज्ने वा कर छलीको शङ्का…
चितवनको चितवन मेडिकल कलेजमा राजधानी काठमाडौं बाहिर पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । कलेजले बिहीबार बिहान भरतपुर पत्रकार सम्मेलन गरी भरतपुर महानगरपालिका-१० निवासी ५४ वर्षकी धनकुमारी लामामा कलेजोको सफल प्रत्यारोपण गरिएको जानकारी दिएको हो ।धनकुमारीलाई ३४ वर्षीया छोरी उषा तामाङले कलेजो दिएकी हुन् । भरतपुर घर भए पनि लामाको…
नेकपा एमालेको माधवकुमार नेपाल -झलनाथ खनाल पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान ११ बजेका लागि तय भएको नेता युवराज ज्ञवालीले जानकारी दिए । ‘हाम्रो पक्षका नेताहरु जो काठमाडौँमा उपलव्ध छन् उहाँहरूसँग छलफल गर्न बैठक बोलाइएको हो’, ज्ञवालीले भने, ‘धेरै सदस्यहरु त जिल्लामा हुनुहुन्छ, उपत्यकामा हुने जतिलाई…
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका प्रदेशसभा सदस्यहरुले सामूहिक रुपमा फिर्ता लिने भएको छ । प्रदेश १ मा पुस १२ र बागमती प्रदेशमा पुस १० दश गते एमालेको माधव पक्ष र माओवादी केन्द्रका सांसदहरु मिलेर अविश्वास प्रस्ताव दर्ता गरेका थिए…
नेकपा एमालेमा समानान्तर कमिटी गठन कार्यले तीव्रता पाएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले विद्यार्थीमा पनि समानान्तर कमिटी बनाएको छ । राष्ट्रिय कार्यकर्ता भेला गरेर यो समूहले अनेरास्ववियुमा समानान्तर कमिटी बनाएको हो । समानान्तर अखिलको अध्यक्षमा सुदेश पराजुली चुनिएका छन भने सहअध्यक्ष ओसिम आलम र महासचिव…
नयाँ सत्ता समीकरणका विषयमा कांग्रेस सभापति शेरबहादुरको मौनता ‘आश्चर्यजनक’ भन्दै पार्टीभित्रैबाट प्रश्न उठिरहेका बेला नयाँ सरकारबारे सभापति देउवाले विराटनगर पुगेर मुख खोलेका छन् ।ओलीको विकल्पमा देउवाको कस्तो रणनीति रहला भन्ने चर्चा चलिरहेका बेला आज (मंगलबार) विराटनगर पुगेका देउवाले अहिले कांग्रेसले ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने र सरकारमा समेत नजाने प्रष्ट…
![]()