सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिबीचको वार्ता बिहीबार फेरि बस्ने गरी टुंगिएको छ । मंगलबारको वार्ता सकारात्मक रुपमा टुंगिएको बताइएको छ । संघर्ष समितिका मागपत्र बारे मंगलबार र बुधबार अध्ययन गर्ने र बिहीबार फेरि वार्तामा बस्ने गरी वार्ता टुंगिएको हो । यसअघि संघर्ष समितिले अघि सारेको १९ बुँदे मागमा…
तितोपाटी- खाडीमा कार्यरत लाखौ युवाहरुको कथा र व्यथालाई समेटेर, पत्रकार होम कार्कीद्वारा लेखीएको पुस्तक (सनैया) हिजो सोमवार सार्वजनिक भएको छ। लामो समय देखि खाडीमा रहेका श्रमिक हरुको बारेमा कलम चलाउदै आएका कार्कीले आफुले देखेका श्रमजीवी बर्गको भोगाइलाई पुस्तकमा समावेश गरेको बताए। पुस्तकको प्रकाशक किताब पब्लिसर्सले यसमा खाडी मुलुकमा सुन्दर जीवनको…
तीतोपाटी - प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अाफ्नो विपक्षमा रहेका नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् । निलम्बन सच्चिने अन्तिम अवसर भएको भन्दै उनले नेताद्वयले अहिलेको गतिविधि कायम राखे थप कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले…
तितोपाटी- नेपालले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि घरमै राखेको हो । नेपाललाई च्याम्पियन बनाउन सन्जोक राई र विशाल राईले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । बंगलादेशका महाबुबुर रहमानले एक गोल फर्काए…
तितोपाटी- चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप लगायतका सहायता सामाग्री आज काठमाडौं आइपुग्दैछ । खोप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज राति साढे आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाल आइपुगेको खोप प्रयोगमा ल्याउन भने केही दिन लाग्ने बताइएको छ । विश्व स्वास्थ्य संगठन…
तितोपाटी- बागलुङ र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा आइतबार दुई समूहबीच भएको 'ग्याङ फाइट'मा हराइरहेका सबै जना सम्पर्कमा आएका छन् । उक्त घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु भएका युवाको शव बाग्लुङ बुर्तिवाङमा ल्याइएको छ । होलीको रंग दल्ने विषयमा झडप हुँदा निसिखोला गाउँपालिका– ७, राजकुतका ३६ वर्षीय प्रकाश…
प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ। आइतबार बिहान ११ बजेपछि प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख सापकोटा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। भेटमा समसामयिक विषयमा छलफल भएके प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘अस्तिनैदेखि भेट्ने कुराकानी भएको थियो। आज भेटवार्ता भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले…
तितोपाटी- नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनले संयुक्तरुपमा उमेद्वारी दर्ता गराएका छन्। संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उमेद्वारी दर्ता गराएका छन्। यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला…
नारायण कोइराला - भर्खर,भर्खर बलापनबाट जवान हुँदै गर्दाको त्यो समय जीवनको,अती महत्पूर्ण हुँदो रहेछ । एकातिर पढाइको बोझ अनि अर्को तर्फ रग, रमाइलो पनि गर्न मन लाग्ने समय । सामान्य परिवार, गाउँघरको खेतीपाती सँग संघर्ष गरेको त्यो अवस्था । पढाई खेतीपाती सँग संघर्ष गर्दा गर्दै पनि कुनै पर्व आउँदा मनमा…
तितोपाटी- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज (शुक्रबार) निधन भएको छ । गएको फागुन १४ गते मष्तिष्काघात भई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको शुक्रबार राति ८ः२४ बजे निधन भएको अस्पतालले जनाएको छ । मष्तिष्काघातपछि उनलाई नर्भिक अस्पतालको आईसीयूमा राखी उपचार गरिएको थियो । भेन्टिलेटरको सपोर्टमा उपचार जारी…
![]()