Thursday 25th April 2024

काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप्न तीनै जिल्लाका सिडिओहरूको बैठक बस्दै


तितोपाटी- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेर िथप गरिने भएको छ । यसबारे निर्णय लिन आज उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको संयुक्त बैठक बस्दै छ ।

यसअघि थप गरिएको निषेधाज्ञा यही जेठ ३१ गते मध्यरातमा सकिनेछ । त्यसपछि पुनः थप १५ दिनसम्म निषेधाज्ञा बढाउने तयारी गरिएको स्रोतले जनाएको छ । यद्यपि यसबारे आजको छलफलबाट निधो गरिने जनाइएको छ ।

निषेधाज्ञा थपे पनि केही नियमहरु केही खुकुलो पार्दै जाने र विस्तारै निषेधाज्ञा फितलो बनाउने मोडालिटीमा छलफल हुने बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको…

नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय…

प्रतिकृयाहरू
...