Wednesday 18th November 2026
नेपालको समाचार
Image

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा सरकारको कामकाज सञ्चालन गर्न वाग्लेको नाम सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा राष्ट्रपतिले उनलाई कार्यवाहक प्रधानमन्त्री नियुक्त गरेका हुन्। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघ महासभामा असोज…

Image

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघ महासभा (UNGA) को ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्न सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघ महासभाको सामान्य बहस (General Debate) लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनले आफ्नो सम्बोधनमा नेपालका प्राथमिकता, जलवायु परिवर्तन, दिगो…

Image

भोटेकोशी–त्रिशूली नदी प्रणालीमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री प्राकृतिक विपद् उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग आउने क्रम जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दुवै कोषमा हालसम्म करिब १५ अर्ब रुपैयाँ संकलन भएको छ। हाल कोषमा कुल १४ अर्ब ८८ करोड ९० लाख…

Image

सुनसरीकी पवित्रा खड्का र मोहनकुमार चौधरीबीच पशुपतिनाथ मन्दिरमा भएको विवाहलाई सर्वोच्च अदालतले वैधानिक मान्यता दिएको छ। सर्वोच्चले विवाह मान्य हुन भव्य उत्सव, समारोह वा परम्परागत विधि अनिवार्य नपर्ने व्याख्या गरेको छ। कुनै पुरुष र महिलाले एकअर्कालाई पति-पत्नीका रूपमा स्वीकार गरी सँगै जीवनयापन गरेमा पनि विवाह भएको मान्न सकिने अदालतको ठहर…

Image

अत्याधुनिक चिकित्सा प्रविधि र दक्ष चिकित्सकको टिम: पारस मल्टिस्पेसियालिटी हस्पिटलमा बढ्दै बिरामीको विश्वास -गुलाम नवि मन्सुर विराटनगर, पछिल्लो समय विराटनगरस्थित पारस मल्टिस्पेसियालिटी हस्पिटल गुणस्तरीय स्वास्थ्य सेवा र आधुनिक चिकित्सा प्रविधिको भरपर्दो केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। अस्पतालमा उपलब्ध अत्याधुनिक सेवा, आधुनिक उपकरण र अनुभवी चिकित्सकहरूको समर्पणका कारण नेपालका विभिन्न…

Image

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मुलुकमा भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्ने प्रयास झन् सशक्त बन्दै गएको बताएका छन्। उनले विकासका लागि सुशासन अनिवार्य रहेको उल्लेख गर्दै सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, योग्यता आधारित नियुक्ति र…

Image

सरकारले भारत, चीन, अमेरिका र बेलायतसहित १३ देशका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकमा रिक्त राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित नाम टुंगो लगाएको हो। सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग…

Image

असोज २ । सिराहा र धनुषालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला नदी पुल निर्माण सुरु भएको करिब १५ वर्षपछि अन्ततः सञ्चालनको अन्तिम चरणमा पुगेको छ। लामो समयदेखि रुग्ण आयोजनाका रूपमा रहेको पुलको मुख्य निर्माण कार्य लगभग सम्पन्न भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अबको दुई महिनाभित्र पुललाई औपचारिक रूपमा…

Image

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्। बाढीका कारण हजारौं घर र महत्त्वपूर्ण पूर्वाधार नष्ट भएका छन्। सरकारका अनुसार प्रभावित क्षेत्रको पुनर्निर्माण र दीर्घकालीन पुनर्स्थापनाका लागि करिब ४.७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ। नेपालले…

Image

हालै नेपाल सरकारले सरकारी अफिस र शिक्षा क्षेत्रमा दिएको शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने विषयमा मैले विगत केही महिनादेखि आफ्नो चासो र आवाज उठाउँदै आएको छु। मेरो उद्देश्य कुनै व्यक्ति, दल वा सरकारको विरोध गर्नु होइन। धेरै बिदा भएका वेला यो अलिक बढी भयो कि भन्ने…