Tuesday 7th May 2024
संगीत
Image

तितोपाटी - कल्याणकारी नेपाली युवा समाज कुवेतको पुर्व घोषित सांगीतिक कार्यक्रमकाे लागि नेपालबाट चर्चित लोकपप गायक, मोडल तथा डान्सर दुर्गेश थापा अागामी १२ तारिक बुधबार कुवेत अाउँदैछन् भने अायोजकले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । समाजले यहि डिसेम्बर १४ तारिक शुक्रबारका दिन कुवेतको जलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा…

Image

तितोपाटी - लोक दोहोरी क्षेत्रका यतिखेरका अत्यन्त व्यस्त र चर्चित गायक कलाकार खुमन अधिकारी अंग्रेजी नयाँ वर्षका अवसरमा सांगितिक कन्सर्ट दिन कुवेत अाउने भएका छन् । अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतले अंग्रेजी नयाँ बर्ष २०१९ को अवसर पारेर आगामी जनवरी ४ तारीक शुक्रबारका दिन कुवेतको हवालीमा खुमन अधिकारीका साथमा एक सांगितिक…

Image

तितोपाटी - धनकुटाकी १७ वर्षीया बन्दना नेपालले लगातार १ सय २६ घण्टा नाचेर ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम दर्ता गराएकी छन्। धनकुटा महालक्ष्मी नगरपालिका वडा न. ९ मूर्तिढुंगाकी नेपालले गत मंसिर ७ गते शुक्रबारबाट लामो समयसम्म नाचेर विश्व कीर्तिमान कायम राख्ने उद्देश्यसहित बत्तिसपुतलीस्थित विग फुडल्याण्डमा नाच्दै आएकी थिईन। उनले बुधबार दिउँसो…

Image

तितोपाटी - १७ वर्षीय बन्दना नेपाल गिनिज बुक वल्र्ड रेकर्डमा नाम राख्ने उद्देश्यसहित नाच्न थालेकी छिन् । गिनिज बुकमा  लामो समयसम्म नाचेको कीर्तिमान इन्डिया केरलाकी कलामण्डलम हेमालथाको नाममा छ । उनले गत शुक्रबारबाट नाच्न थालेकी उनले अहिलेसम्म ८६ घन्टा नाचिसकेकी छिन् । धनकुटा महालक्ष्मी नगरपालिका वडा न. ९ मूर्तिढुंगाका बन्दना अहिले …

Image

तितोपाटी - पछिल्लो समय समलिङ्गी खुल्न थालेका छन्। पहिले आफ्नो पहिचान खुलाउन डराउने अहिले समाजमा देखिएको सोचको परिवर्तनसंगै परिवर्तित भएका हुन्। प्रविन श्रेष्ठको निर्देशनमा लेजबियनको कथा समेटिएको एक म्युजिक भिडियो सार्वजनिक भएको छ। अञ्जु पन्तको स्वरमा सजिएको गीतका शब्द दर्पण यात्रीका हुन्। गीतमा संगीत भने जीतेन तामाङ लामाको रहेको छ।…

Image

तितोपाटी - बिजय ठकुरी र बबिना किरातीको ‘शुन्य भा छ ‘ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोजगारीको सिलसिलामा प्रवासमा रहेर पनि आफ्नो कला र सस्कृतिकाे जगेर्ना गर्दै ड्युटीको अलावा पनि संगित क्षेत्रमा आफ्नो कला र गलालाई सबै सामु पस्कन सफल भएका छन । उक्त गीतमा सुरेन्द्र कार्कीको…

Image

तिताेपाटी – गायन तथा नृत्य प्रतिभा खोजी गर्ने ‘नेपाल गोल्डेन आइडल’को छैटौं संस्करणको अडिसन काठमाडौबाट प्रारम्भ हुने भएको छ । आयोजक गोल्डेन स्टार मल्टिमिडियाका अध्यक्ष सरन गुरुङले यो संस्करणको अडिसन काठमाडौबाट सुरु गर्न लागेको बताए । ‘काठमाडौं सहित प्रतियोगिताको अडिसन नेपालका विभिन्न ३२ जिल्लामा हुनेछ’ उनले  भने ‘अन्तिम अडिसन भने…

Image

तितोपाटी - हालै म्युजिक डायरेक्टर अनु मलिकमाथि विभिन्न महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए । त्यसपछि उनले रियालिटी शो ‘इंडियन आइडल १० ’ मा जजको रुपमा काम पनि छोडेका छन् । वास्तवमा अनुमाथि यौन उत्पीडनको आरोप लागेपछि च्यानलले नै उनलाई जजको पदबाट हटाएको स्रोतले बताएको छ । गायिका सोना महापात्र र…

Image

तितोपाटी - बुटवल स्थायी घर भइ हाल कुवेतमा कार्यरत पप गायक राजु थापाले “दिल चोरेर भाग्न पाईदैन” बोलको गीत म्युजिक भिडियो सहित बजारमा ल्याएका छन । उक्त गीतमा बिगत केही वर्ष अगाडि देखी सांगितिक क्षेत्रमा निकै मिहिनेत गरि आफुलाई पप गायकको रुपमा परिचित बनाउदै आएका गायक राजु थापाको स्वर रहेको…

Image

तीतोपाटी- नेपाली सांगीतिक बजारमा पछिल्लो समेत जति नै गित बजारमा आए पनि केहि थोरै गितहरु मात्रै दर्शक र श्रोताको मन मुटुमा बस्न सफल सफल हुने गरेका छन् । यसै बिचमा भर्खरै मात्रै बजारमा आएको नबिन सुनारको लोकदोहोरी गित टुक्रेको मन छोटो समयमा नै दर्शक श्रोताको मन मुटुमा बस्न सफल भएको…