Saturday 31st October 2026

गायक विशाल निराैलाको ‘नामसारी’ युटुबमार्फत सार्वजनिक


तितोपाटी  – गायक विशाल निरौलाको ‘नामसारी’ बोलको गीत सार्वजनिक भएको छ। युट्युवमार्फत सार्वजनिक गीतमा विशालसँगै शशी रावलले स्वर दिएकी छिन्। ज्ञानेन्द्र गिरीको शब्द तथा संगीत रहेको गीतमा -याप नवराज र राजेन्द्र भट्ट मिस्टर आरजेले लेखेका हुन्।

गीतको भिडियोमा कलाकार दिक्पाल कार्की, रश्मी राई र मिस्टर आरजेको अभिनय रहेको छ। राहुल बराइलीले निर्देशन गरेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन्।

 

 


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...