Wednesday 7th October 2026

अन्तर्राष्ट्रिय म्युजिक अवार्ड’को उत्कृष्ट गायक अमृत खाती र गायिका स्मृती गौतम


तीतोपाटी-अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०१९’ मा उत्कृष्ट अहिलेका चर्चित गायक तथा सर्जक गायक अमृत खातीले हिमालयन अन्तरास्ट्रिय म्युजिक अवार्ड-२०१९ मा उत्कृष्ट गायकको अवार्ड प्राप्त सफल भएका छन् ।

हिमालयन इभेन्टस प्रा.लि.र जन सवाल राष्ट्रिय दैनिकको संयुक्त अयोजनामा वेस्ट्रन प्लस होटेल दोहा, कतारमा सम्पन्न गरेको कार्यक्रममा विषम गौतमको शब्द सिर्जु अधिकारीको सङ्गीतमा रहेको झुम्के बुलाकी (ओ के छ त-२) बाट गायक खातीले उत्कृष्ट गायकको अवार्ड हात पारेका हुन ।

त्यसैगरि गायिका स्मृती गौतमले घर त ठिमी बोलको गित बाट उत्कृष्ट गायिकाको अवार्ड चुमेकी छिन् । कतारका लागि नेपाली राजदुतको प्रमुख आतिथ्ततामा सम्पन्न उक्त अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्डमा रन्जित परियार, सरस्वती लामा, भुमिका गिरि , शोभा त्रिपाठी,न वीन पौडेल , दावा फिन्जो लामा लगायतका कलाकार हरुले पनि अवार्ड हात पार्न सफल भएका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...