Thursday 20th January 2022
संगीत
Image

तितोपाटी- गायिका पूजा सुनुवारको तीजको गीत सार्वजनिक भएको छ । उनको (यो तीजमा माईत जाने हो) बोलको गीत शैली क्रिएशन बाट अपलोड भएको छ । उक्त गीतमा मैना सुनुवारको शब्द,आशा बुढाको संगीत, रामचन्द्र चन्दको संगीतमा उक्त तीज गीतलाई गायिका पूजा सुनुवारले रमाइलो पारामा गाएकी छन । गायिका पूजा सुनुवार सुमधुर स्वरकी…

Image

लोकदोहरी गायक विजय सुनाम र देवका राजवंशी को सुमुधुर अवाजमा रहेको तिज गीत ‘काटेको डालीमा’ एल्बम भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ । जिल्लाका कलाकर्मी तथा संगीत कर्मीहरुको उर्वर भुमी भएको जिल्ला अर्घाखाँची भनेर चिनिन्छ । यहि माटोमा जन्मेका कैयौं कलाकारहरु राष्ट्रका गहना बनिसकेका छन् भने कयौँ कलाकारहरु लाखौ दर्शक…

Image

तितोपाटी - गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाढ हरितालिका तिजलाई लक्षित गरेर ‘भुरुरु उडेको पुतली’ को भिडियो सार्वजनिक गरेकी छिन् । चर्चित गायक खुमन अधिकारीले यस गीतमा न्यौपानेलाई साथ दिएका छन् । अधिकारीको लयशब्दमा गीत तयार भएको हो । बाबुराम भट्टराई र रमिला न्यौपानेको संयुक्त रुपमा यो गीत बजारमा आएको…

Image

तितोपाटी - आर्यन सिग्देल तथा साम्राज्ञी राज्य लक्ष्मी शाह स्टारर प्रेमकथा 'कायरा'को प्रेमिल गीत रिलिज भएको छ। फिलिपिन्समा छायाँकन गरिएको 'सुखमा तिमीसँगै हाँसु' बोलको गीतमा आर्यन र साम्राज्ञी समुन्द्री किनारमा रोमान्टिक अवातारमा देखिएका छन्। केतन क्षेत्रीको स्वरमा सजिएको यस गीतमा शब्द तथा रचना कोशिश क्षेत्रीको रहेको छ। गीतको कोरोयोग्राफी प्रविण सिंहले…

Image

तितोपाटी - चलचित्र प्रचारका लागि देश दौडाहामा रहेको चलचित्र ‘चि मुसी ची’को यूनिटले पूर्वको विर्तामोड र धरानमा भव्य कन्सर्टको आयोजना गरेको छ । कन्सर्टमा सयौ दर्शकको उपस्थिती थियो । चलचित्रका मुख्य कलाकार सुनिल क्षेत्री, अलिसा शर्मा र सुशान्त कार्कीले आफ्नो दमदार नृत्य प्रस्तुतिबाट दर्शकलाई मनोरञ्जन दिएका थिए। यस्तै, गायिका सुजाता पाण्डेले…

Image

तितोपाटी - नेपथ्यले जापानमा आफ्नो सांगीतिक प्रस्तुती दिएको छ। ‘टोकियो डोम सिटी हल’ आयोजित सांगीतिक कार्यक्रममा उसले आफूलाई प्रस्तुत गर्‍यो। सन् २०१५ मा महाभुकम्प गएपछिका तस्विरहरु संग्रहित ‘नराम्रो सपना’ को भिडियोबाट कन्सर्ट सुरुभएको थियो। ब्याण्डले उक्त भुकम्पकै ताका, पुर्वनिर्धारित टोकियो कन्सर्टलाई भूकम्प पीडित समर्पित कार्यक्रमको रुपमा प्रस्तुत गर्दै आम्दानीबाट भूकम्प राहत…

Image

तितोपाटी - पोखराको लोकप्रिय सांगीतिक ब्याण्ड ‘कन्दरा’ ले अमेरिकाको पहिलो भ्रमणमा डिसीमा बेजोड प्रस्तुति गरेका छन् । लामो समयसम्म प्रतिक्षामा रहेका उक्त संगीत मण्डलीका प्रसंशक तथा दर्शकहरुले मुख्य गायक बिबेक श्रेष्ठको प्रस्तुतिमा उत्साहित र मनोरंजन लिदै दर्शकहरु झुमेका थिए । अमेरिकाको डिसी महानगर क्षेत्रमा कन्दराको पहिलो प्रस्तुति रहेको हो । सम्मेलनपछि…

Image

तितोपाटी - नेपाल आइडल सिजन वानमा उत्कृष्ट नौमा परेर चर्चामा आएकी गायिका सन्ध्या जोशीको ‘शुभकामना’ बोलको गीत सार्वजनिक भएको छ । कादम्बरी दाना श्रेष्ठले रचना गरेको ‘शुभकामना’ बोलको गीतमा सन्ध्याले स्वर दिएकी हुन् । गीतमा शंकर थापाले संगीत भरेका छन् भने एरेन्ज उद्धवराज पौडेलले गरेका हुन् । गीतको भिडियोमा गायिका जोशी…

Image

तितोपाटी - लोकरक ब्यान्ड नेपथ्यले अमेरिका टुरको पछिल्लो प्रस्तुति बोस्टनमा दिएको छ । रोयाल बोस्टन हलमा ब्यान्डका मुख्य गायक अमृत गुरुङले दर्शकश्रोतालाई नेपाली भाषाको महिमागान गर्दै सांगीतिक खुराक बाँडे । ब्यान्डले ‘तिमी पनि नेपाली,’ ‘आँगनैभरि’, ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजार’, ‘उडायो रेलैले,’ ‘रेसम’ र ‘तालको पानी’ सुनायो । ‘कोशीको पानी’ र ‘शिरफूल शिरैमा’ पनि दर्शकश्रोताले…

Image

नेपाली गीत संगीतको क्षेत्रमा पछील्लो पटक एक पछी अर्को गर्दै फरक-फरक गित संगीतहरु आउने क्रममा फेरी अर्को गीत नेपालि बजारमा सार्वजनिक भएको छ । उक्त गीत उग्रतारा डिजिटल म्युजिक प्रा.लिको प्रस्तुतिमा बिरेन्द्र HB को ”आरोप ” बोलको गीत हो । तृप्ति खडका र बिरेन्द्र HB को सुमधुर आवाजमा रहेको यस…

Al-MuzainiDiwali