Sunday 18th October 2026

नायक पल शाह कुवेत आउँदै


तीतोपाटी-दर्शन ठकुरी समाज कुवेतले रमजानको छुट्टि पारी आफ्नो पाँचौ बार्षिक उत्सवको अवसरमा “दर्शन सागितिक धमाका 2019 “ आयोजना गर्ने भएको छ । नेपालका चर्चित नायक पल शाह सगै अन्य कलाकारहरुको साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक गृहकार्यमा जुटेको समाजले जनाएको छ । 

नायक पल शाह सगै अन्य कलाकार पनि ल्याउने गृहकार्यमा आफुहरु जुटेको बताउदै महासचिब राज मल्लले  छिट्टै सबैमाझ जानकारी गराउने बताए । 

जून ७ तारिक शुक्रवार २०१९ का दिन जिलिव स्थिल इन्डीयन सेंट्रल स्कूलको सभाहलमा आयोजना हुने उक्त कार्यक्रममा सबैको उपस्थितिको अपेक्षा राख्दै उक्त दिनमा कुनै कार्यक्रम नजुदाई  दिन समाजले अपिल गरेको छ ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...