Tuesday 3rd June 2025
संगीत
Image

प्रसाद तिम्सीना - अन्तर्राष्ट्रिय कलाकार मञ्च कुवेतले आगामी १२ अप्रिल २०१९ का दिन अायोजना गर्ने भनिएको "प्रथम बृहत् साँस्कृतिक कार्यक्रम - २०१९"  जुन १४ आयोजना गर्ने भएको छ । कार्यक्रमको लागि मञ्चले नेपालबाट नेपाल अाइडल सिजन एकका फाइनलिष्ट निशान भट्टराइलाइ कुवेत ल्याइ कुवेतवासी नेपालीहरूलाइ सांगितिक खुराँक पस्कने बताएको छ । मञ्चका…

Image

तितोपाटी- चितवन सेवा समाज कुवेत द्वारा आयोजित अनाथ बालबालीकाहरुको सहयोगार्थका लागी सांगीतिक चितवन धमाका ३ हिजो (शुक्रबार) अर्थात फेब्रवरी २२ तारिक कुबेतको जिलिप स्थित नटिङ ब्रिटिस स्कुलको हलमा अतिथि कलाकार चर्चित गायक गायिका- मेलिना राई, र रमेश राज भट्टराईले सांगीतिक धमाका भव्यरूपमा सम्पन्न भएको छ। समाजको अध्यक्ष नवीन लोप्चनको अध्यक्षता…

Image

तीतोपाटी-अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०१९’ मा उत्कृष्ट अहिलेका चर्चित गायक तथा सर्जक गायक अमृत खातीले हिमालयन अन्तरास्ट्रिय म्युजिक अवार्ड-२०१९ मा उत्कृष्ट गायकको अवार्ड प्राप्त सफल भएका छन् । हिमालयन इभेन्टस प्रा.लि.र जन सवाल राष्ट्रिय दैनिकको संयुक्त अयोजनामा वेस्ट्रन प्लस होटेल दोहा, कतारमा सम्पन्न गरेको कार्यक्रममा विषम गौतमको शब्द सिर्जु अधिकारीको सङ्गीतमा रहेको…

Image

तितोपाटी - गायक पशुपति शर्माले युट्युवबाट आफ्नो गीत हटाएपछि यसको चर्चा झन् बढेर गएको छ। उनले तीन दिन अघि मात्र 'लुट्न सके लुट…' बोलको गीत सार्वजनिक गरेका थिए। सामाजिक सञ्जालमा उनको यो गीतबारे अहिले समर्थन र विरोधका आवाज सुनिएका छन्। सरकार समर्थकहरु गीतको विपक्षमा देखिएका छन्। अधिकांस सामाजिक सञ्जाल प्रयोगकर्ता शर्माको…

Image

तीतोपाटी-नेपाली लोक दोहोरी क्षेत्रकी बहुचर्चित गायक अमृत खाती, र गायिका उमा श्रेष्ठको उत्कृष्ट लोक दोहोरी गीत “नयाँ गीत “जुनतारा” यूट्यूब द्वारा भिडियो सार्वजनिक भएको छ।लोकप्रिय गायक अमृत खाती, र गायिका उमा श्रेष्ठको सुमधुर आवाज रहेको उक्त गीतको भिडियोमा चर्चित मोडेल महेन्द्र गौतम र अन्जली अधिकारी को अभिनय रहेको छ। जुनतारा…

Image

तितोपाटी - लुम्बिनी समाज नेपाल-कुवेतले अागामी मार्च १५ तारिक नेपालबाट अतिथि कलाकारहरू ल्याएर विशेष सांगितिक कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रमको लागि चर्चित गायक पुष्पन प्रधान सँगै नेपाल आइडल टप ५ अमित बराल साथै लोकदोहोरी गायिका शान्ती श्रइी परियारलाइ समाजले कुवेत ल्याउन लागेको जनाएको छ । समाजले आगामी मार्च १५…

Image

तीतोपाटी-मेशना डिजिटलको प्रस्तुतिमा अत्यन्तै वियोगान्त प्रेम कथामा आधारित मार्मिक लोक दोहोरी गीत ” तगारो” म्युजिक नेपालको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ । चर्चित गायक तथा संगीतकार अमित बाबु रोकायको लय साथै विकल्प संगीतको शब्दमा सृजना गरिएको उक्त गीतमा बहुचर्चित गायिका बिष्णु माझी र गायक रिजन थापाको सुमधुर स्वर…

Image

तितोपाटी  - गायक विशाल निरौलाको ‘नामसारी’ बोलको गीत सार्वजनिक भएको छ। युट्युवमार्फत सार्वजनिक गीतमा विशालसँगै शशी रावलले स्वर दिएकी छिन्। ज्ञानेन्द्र गिरीको शब्द तथा संगीत रहेको गीतमा -याप नवराज र राजेन्द्र भट्ट मिस्टर आरजेले लेखेका हुन्। गीतको भिडियोमा कलाकार दिक्पाल कार्की, रश्मी राई र मिस्टर आरजेको अभिनय रहेको छ। राहुल बराइलीले…

Image

बसन्त थापा- लोक दोहोरी गायिका उमा श्रेष्ठ र लोक दोहोरी तथा पप गायक डीबी लोप्चन हालै सम्पन्न एपिक म्युजिक अवार्ड द्वारा अवार्ड सहित सम्मानित भएका छन।  काठमान्डू स्थित ठमेलमा हालै संचालनमा आएको छाया कम्प्लेक्समा आयोजित नशनल एपिक नेपाल म्युजिक अवार्ड २०७५ मा  आदि गाग्रो पानि छल्किन्छ, बोलको गित बाट सर्वोत्कृष्ट…

Image

तितोपाटी - वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अाएका नेपाली युवाहरू नेपाली माैलिक पञ्चेवाजा संरक्षणमा लागेका छन् । परम्परागत रूपमा परियारहरूले बजाउने गरेको पञ्चेवाजा बजाउने मान्छे नभएर लोप हुँदै गए पछि हाल यसको संरक्षणको लागि नेपालमा बाजा बजाउन जान्ने जो कोही जात वर्गले पनि अा-अाफ्नो समुह बनाएर पञ्चेवाजा बजाउन थालेका छन् भने…