Monday 29th April 2024
मरुभूमि हालचाल
Image

तितोपाटी-  कुवेतबाट आफ्नै  खर्चमा स्वदेश फर्कनेहरुका लागि उडान मिति तय भएको छ। नेपाल एयरलाइन्समार्फत ६ जुलाइका लागि उडान मिति तय भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। कुवेतमा आममाफी पाएका नेपालीहरुलाई भने कुवेत सरकारले आ फ्नै खर्चमा नेपाल ल्याइदिइरहेको छ। उडान समय त्यहाँको स्थानीय समयअनुसार राती ११:२० तोकिएको छ। कर्फ्यू बाहेकको…

Image

तितोपाटी - कुवेतमा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । तितोपाटी डट कम लाइ ढिलो गरि प्राप्त जानकारी अनुसार कुवेतमा ट्याक्सी ब्यावसायीको रूपमा कार्यरत छबिलाल पाण्डेको कोरोनाको कारण मृत्यु भएको हो । यस अघि नै ३ जना नेपालीहरूले कोरोनाको कारण ज्यान गुमाइसकेको मध्यपुर्वको राम्रो रोजगार गन्तब्य मानिएको…

Image

हरी कृष्ण न्यौपाने-बारा,कोल्बी घर भई कुवेतमा कार्यरत उमाकान्त काफ्लेको कुवेतको फर्वानिया अस्पातलमा उपचारकै क्रममा मृत्‍यु भएको छ।उनको हिजो जुन-२६,शुक्रबार,२०२०का दिन मृत्‍यु भएको हो। नेपाली राजादूतबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं-०८९५३००१ का ३७ बर्षिय उमाकान्त काफ्लेको मृत्‍यु भएको जानकारी दूतावासमा आएको बताए।सिलवालले भने"कुवेतको सिटीसेन्टर कम्पनीमा काम गर्ने उमाकान्तको निमोनियाका…

Image

हरि कृष्ण न्यौपाने-सिन्धुपाल्चोक,स्याउले-१ घर भई लामो समय देखी कुवेतमा कार्यरत विश्व कुमार श्रेष्ठको मृत्‍यु भएको छ।उनको कुवेतको फर्वानिया अस्पातलमा उपचारकै क्रममा हिजो जुन-२४, बुधवार,२०२० का दिन मृत्‍यु भएको हो। नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले विश्व कुमार श्रेष्ठको मृत्‍यु भएको पुष्टी भएको बताए।उनले थपे"कुवेतको एक सेक्त्यूरिटी कम्पनीबाट भागेर बिगत…

Image

हरि कृष्ण न्यौपाने-कोरोना भाइरसको माहामारी पछी कुवेतमा विभिन्न समस्यामा परेका नेपालीहरूलाई फर्काउने क्रम शुरु भएको छ।यसै क्रममा २५ जून २०२० का दिन नेपाल एयरलाइन्सको उडान नम्बर RNA2377/2378 को विमान मार्फत १४९ नेपालीहरू स्वदेश फर्किए।त्यसै गरी २४ जून २०२० का दिन हिमालय एयरलाइन्सको उडान नम्बर H95714 को विमान मार्फत १५५ जना…

Image

तोयानाथ उपेक्षित, राजदूतावास कुवेतबाट चित्त बुझदो काम नभएको भन्दै आज एनआरएन कुवेतको नेतृत्वमा यहाँ रहेका दर्जनौ सँघ सस्थाहरु एक ज्ञापन पत्र सहित नेपाली राजदूतावास कुवेत पुगे । उनीहरुले विचल्लीमा परेका श्रमिकहरुको पक्षमा दूतावासले काम गर्न नसकेको आरोप लगाएका थिए । हिजो मात्र हिमालय एयरलाईन्सको जहाजमा गएका एक सय साठी जना…

Image

तितोपाटी- कोरोना भाइरसका कारण विभिन्न देशमा अलपत्र परेका ७ हजार १ सय ५४ नेपालीलाई उद्धार गरेर स्वदेश ल्याइएको छ ।  सरकाले गत २३ जेठदेखि विभिन्न १८ मुलुकबाट कोरोनाका कारण समस्या परेका नागरिक स्वदेश ल्याउन सुरु गरेको थियो । गत ३२जेठदेखि दैनिक विभिन्न देशबाट ७ सय अलपत्र नेपाली स्वदेश आइरहेका छन्…

Image

हरि कृष्ण न्यौपाने-समास्यामा परेर नेपाल फर्कनै पर्ने अबस्थामा कुवेतमा रहेका नेपाली नागरिकहरुलाई हिमालय एयर्लाइन्स मार्फत हुने चार्टर उडान भाडादर नेपाल सरकारले निर्धारण गरे बमोजिम अमेरिकन डलर ४१० (१२६ केडि) मात्र रहेको र भाडा वृद्धि भएको कुरा आधिकारिक नभएको नेपाली राजदूतावास कुवेतले जनाएको छ। हिमालय एयरलाइन्सको टिकट बेच्ने अनुमती पाएको कुवेतमा…

Image

तितोपाटी - ७० बोतल घरेलु मदिरा डेलिभरी गर्न गएका एक नेपाली ड्राइभर कुवेतको फिन्टास एरियाबाट पक्राउ परेका छन् । मदिरा सेवन गरि सवारी चलाएका उक्त ड्राइभरले फिन्टास स्थित एक विद्यालयको पर्खालमा ठोकाएर गाडी दुर्घटना गराएको जानकारी पाएपछि कुवेत प्रहरी दुर्घटनास्थल पुग्दा सवारी चालकले मदिरा सेवन गरेको थाहा पाएपछि सवारी साधन…

Image

तितोपाटी- वैदेशिक रोजगारीका  क्रममा मृत्यु भएका २३ जना नेपालीको शव शुक्रबार स्वदेश पुर्‍याइएको छ ।  कतारदेखि २० वटा, कुवेतबाट २ र युएईदेखि १ वटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थललेजानकारी दिएको छ । यसरी उद्धार गरेर ल्याएको शव आफन्तलाई जिम्मा लागएको विमानस्थलका प्रवक्ता राजकुमार क्षेत्रीले जनाएका छन् ।…