Sunday 1st November 2026

कुवेतमा क्याफे-रेस्टुरेन्टको डाइनिङ सुबिधा २३ मेईबाट खुल्ने


हरी कृष्ण न्यौपाने-कोभिड-१९ को कारण लामो समय देखी कुवेतमा बन्द रहेको क्याफे, रेष्टुरेन्ट, होटलका डाइनिङ सुबिधा आगामी मेई-२३ तारिक आईतवार,२०२१का दिनबाट खोलिने भएको छ।यसरी डाइनिङ सुबिधा खोल्दा कोभिड बिरुद्दका स्वास्थ्य मापदन्ड भने पूर्ण रुपले लागू गर्नु पर्नेछ।

कुवेतबाट प्रकाशित अरब टाइम्समा प्रकाशित न्यूजमा भनिएको छ”१८-मेई,२०२१ मंगलबारका दिन कुवेत सरकारको क्याबिनेट बैंठकले मेई २३ तारिकबाट सबै डाइनिङ सुबिधा खोल्न दिने निर्णय गरेको हो।यसरी डाइनिङ सुबिधा खुल्ला गर्दा स्वास्थ्य सुरक्षा सावधानीमा ध्यान दिदै दूरी कायम गर्ने,मास्क लगाउने, निश्चित संख्यामा मात्र ग्राहकहरुलाई अनुमति दिने तथा ग्राहकहरूलाई रेस्टुरेन्ट, क्याफे, होटल लागि प्रबेश गर्नु अघी तापक्रम नाप्ने जस्ता नियम अनिबार्य गरिएको छ।”


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...