Friday 29th March 2024
मरुभूमि हालचाल
Image

तितोपाटी- कोरोना भाइरसका कारण विभिन्न देशमा अलपत्र परेका ७ हजार १ सय ५४ नेपालीलाई उद्धार गरेर स्वदेश ल्याइएको छ ।  सरकाले गत २३ जेठदेखि विभिन्न १८ मुलुकबाट कोरोनाका कारण समस्या परेका नागरिक स्वदेश ल्याउन सुरु गरेको थियो । गत ३२जेठदेखि दैनिक विभिन्न देशबाट ७ सय अलपत्र नेपाली स्वदेश आइरहेका छन्…

Image

हरि कृष्ण न्यौपाने-समास्यामा परेर नेपाल फर्कनै पर्ने अबस्थामा कुवेतमा रहेका नेपाली नागरिकहरुलाई हिमालय एयर्लाइन्स मार्फत हुने चार्टर उडान भाडादर नेपाल सरकारले निर्धारण गरे बमोजिम अमेरिकन डलर ४१० (१२६ केडि) मात्र रहेको र भाडा वृद्धि भएको कुरा आधिकारिक नभएको नेपाली राजदूतावास कुवेतले जनाएको छ। हिमालय एयरलाइन्सको टिकट बेच्ने अनुमती पाएको कुवेतमा…

Image

तितोपाटी - ७० बोतल घरेलु मदिरा डेलिभरी गर्न गएका एक नेपाली ड्राइभर कुवेतको फिन्टास एरियाबाट पक्राउ परेका छन् । मदिरा सेवन गरि सवारी चलाएका उक्त ड्राइभरले फिन्टास स्थित एक विद्यालयको पर्खालमा ठोकाएर गाडी दुर्घटना गराएको जानकारी पाएपछि कुवेत प्रहरी दुर्घटनास्थल पुग्दा सवारी चालकले मदिरा सेवन गरेको थाहा पाएपछि सवारी साधन…

Image

तितोपाटी- वैदेशिक रोजगारीका  क्रममा मृत्यु भएका २३ जना नेपालीको शव शुक्रबार स्वदेश पुर्‍याइएको छ ।  कतारदेखि २० वटा, कुवेतबाट २ र युएईदेखि १ वटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थललेजानकारी दिएको छ । यसरी उद्धार गरेर ल्याएको शव आफन्तलाई जिम्मा लागएको विमानस्थलका प्रवक्ता राजकुमार क्षेत्रीले जनाएका छन् ।…

Image

तितोपाटी- साउदीको दमामबाट १ सय ५४ जना नेपाली स्वदेश फर्किएका छन् । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत् १ सय ५४ नेपालीनेपाली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । यो उडानमार्फत् स्वदेश फिर्तीका लागि ४ सय ४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेर सार्वजनिक गरेको थियो । साउदीमासमस्यामा परेका अन्य नेपालीको…

Image

तोयानाथ उपेक्षित, कुवेतका लागि नेपाली राजदुत दुर्गा प्रसाद भण्डारीले दुतावासको काम र चिन्ता प्रवासमा रहेका नेपालीहरुको उद्धारका निम्ति छैनकी भन्ने आशंका नगर्न र सोचाईमा परिर्वतन ल्याउन पर्ने बताउनु भएको छ । हिजो साँझ नेपाल पत्रकार महासंघ कुवेत शाखाले आयोजना गरेको भिडियो कन्फ्रेन्सलाई सम्बोधन गर्दा राजदुत भण्डारीले सहभागिहरुको प्रश्नको उत्तर दिने…

Image

तोयानाथ उपेक्षित, कुवेतमा यहाँको संसदिय समितीले डेमोग्राफी ईम्ब्यालेन्स मिलाउन विदेशीहरुको जनसंख्या घटाउने नयाँ प्रस्ताव गरेको छ उक्त प्रस्तावमा कुनै पनि आप्रवासीले भिषा नविकरण गरेर बढीमा १५ बर्ष भन्दा धेरै बस्न पाउने छैनन यसरी नै उमेर ६० पुगे पछि पनि अनिवार्य रुपमा कुवेत छाड्न पर्ने छ । यसरी नै प्रस्तावित मास्टर…

Image

तोयानाथ उपेक्षित, कुवेत स्थित गैह आवासिय सँघ एनसीसी ले आममाफी पाएर सेल्टरमा बसेका गर्भवती, सुत्केरी र बच्चा सहित स्वदेश फिर्तीको पर्खाईमा रहेका १६ जना र सेल्टर बाहिर रहेका १४ जना गरी जम्मा ३० जना महिलाहरुलाई जनही १ सय डलर का दरले ३ हजार डलर नगद राहात बाढेको छ । कोभिड…

Image

हरी कृष्ण न्यौपाने-कुवेतबाट एम्नेस्टी मार्फत कुवेत सरकारको आश्रय स्थलमा शरण लिएर बसेका मध्ये तेश्रो उडानबाट ९ बच्चा सहित १४९ महिला कामदारहरु नेपाल नेपाल पुगेका छन।उनीहरु आज जुन-१२,शुक्रबार कुवेतको जजिरा एयरको सिधा उडान मार्फत नेपाल पुगेका हुन।उनीहरु नेपालको समय अनुसार बिहान ११:३० बजे नेपाल उत्रिएका थिए। नेपाली राजदुताबास कुवेतकी सुचना अधिकारी…

Image

हरि कृष्ण न्यौपाने-कुवेत-कोरोना संक्रमणबाट बच्न लामो समय देखि बिश्वका अधिकांश देशहरुले आन्तरिक र बाहिय(अन्तरास्ट्रिय) व्यावसायिक उडानहरु रोकेका छन।मार्च १५ तारिक २०२० बाट बिश्वका प्राय: मुलुकहरूले रोकेको व्यावसायिक उडान अझै सुचारु हुन सकेका छैनन।नेपाल र बढी नेपालीहरुले काम गर्ने मध्यपूर्ब(खाडी मुलुकहरु)अनि मलेसियामा पनि कोरोना संत्रासकै कारण कतै पूर्ण त कतै आंशिक…