Sunday 3rd May 2026
मुख्य खबर
Image

तिताेपाटी - जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । भैँसे निवासी रामबहादुर तामाङका अनुुसार टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर घुमाउन खोज्दा सडकमा पल्टिएको हाे। बा४ख ९०१७ नंबरको टिपर सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन् । एक जनाको घटनास्थलमै…

Image

तितोपाटी - नेपाली राजदूतावास कुवेतले  अागामी नोभेम्बर १६ तारिक २०१८ शुक्रबारका दिन कुवेतमा रहेका वैधानिक नेपालीहरू लक्षित एक दिने निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । राजदूतावासले अाज एक सूचना जारी गरि स्वास्थ्य शिविर मेट्रो मेडिकल केयर फरवानियामा गरिने जनाएको हो । दूतावासद्वारा जारी गरिएको सूचनामा जनाइए अनुसार नेपाली राजदूतावास…

Image

तितोपाटी — सिट क्षमताभन्दा बढी यात्रु बोकेको रात्री बस महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोला नजिक आज बिहान ५ बजे दुर्घटना हुँदा कम्तिमा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ४० जना यात्रु बोक्ने क्षमताको धरानबाट भैरहवातर्फ जाँदै गरेको रात्री बसले ५२ यात्रु बोकेको प्रहरीको भनाई छ । दसैंमा टिका सकेर आ–आफ्नो…

Image

तितोपाटी - म्याग्दी अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेकी २६ वर्षीया सुष्मा पुनको भिरबाट लडेर मृत्यु भएको छ । हिन्दू धर्मावलम्बीहरुको महान चाड बडा दशैको अवसरमा टीका लगाउन माइतीघर जाने क्रममा रघुगंगा गाउँ पालिका -६ काेटगाउँस्थित ढालेगौडाको भिरबाट लडेर मृत्यु भएको हो । कोटगाउँस्थित माइतीघरमा श्रीमान र छोरीसहित जाँदै गरेकी पुनको बाटोबाट…

Image

तिताेपाटी -एक ८ महिने शिशुको बलात्कारपछि हत्या गरेर फरार रहेका अभियुक्त पक्राउ परेका छन् । घटना लगत्तै पहिचान भइसकेका भनिएका अभियुक्तलाई पक्राउ गर्न नसकेपछि प्रहरी प्रशासनको आलोचना हुँदै आएको थियो । ८ महिने शिशु सोनाली चौधरीको बलात्कार पछि हत्या भएको २ महिना पछि महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वा बस्ने २५ वर्षीय भरत…

Image

तितोपाटी - कुवेतमा हृदयघातका कारण झापा शनिश्चरे -६ स्थायी घर भएकी हर्का माया बिश्वकर्माको मृत्यु भएको छ । घरेलु कामदारमा ५ बर्ष पहिले कुवेत आएकी हर्का माया १६ अक्टोबर २०१८ का दिन कुवेतको सभानासिर स्थित फर्वानिया अस्पतालमा उपचारको क्रममा निधन भएको हो । घरको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले धन…

Image

तितोपाटी - आज देशभर नेपालीहरुको महान् चाड बडादसैंको महानवमी पर्व मनाइँदै छ। आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ। प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन…

Image

तितोपाटी - नारायणहिटी राजदरबार संग्रहालयमा राखिएको शाहवंशीय राजाहरूको श्रीपेच हिँजो सोमबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। गणतन्त्र स्थापनापूर्व राजाहरूले लगाउने श्रीपेच प्रधानमन्त्री केपी शर्मा ओलीले संग्रहालयमा अवलोकन गर्न मिल्ने गरी सार्वजनिक गरेका हुन्। एक दशक अघिदेखि सार्वजनिक गर्ने भनेर पटक-पटक प्रतिवद्धता जनाएको सरकारले बल्ल श्रीपेचलाई सार्वजनिक गरेको हो। विशेष सुरक्षाका साथ बुलेट…

Image

तितोपाटी - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आवरणमा नेपालीमाथि शोषण र ठगी गर्नेप्रति सचेत रहन एनआरएनए पदाधिकारीलाई सचेत गराएका छन् । मन्त्री विष्टले एनआरएनएका पदाधिकारीलाई संगठनभित्र रहेर कामदारमाथि शोषण र ठगी भइरहेका सूचना प्राप्त भइरहेको जानकारी दिए । ‘श्रम गन्तव्य देशमा थुप्रै एनआरएनका जिम्मेवार…

Image

तितोपाटी - गत जेठदेखि अवरुद्ध रहँदै आएको मलेसियामा नेपाली कामदार आपूर्ति प्रक्रिया कात्तिक १२ गते देखि सुचारु हुने भएको छ। यसकालागि मलेसिया र नेपाल सरकारबीच आगामी कार्तिक १२ गते श्रम संझौता हुने तय भएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार समझदारी पत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधनमन्त्री एम कुलसागरन कार्तिक…