Saturday 27th April 2024
मुख्य खबर
Image

काठमाडौं -भारतले नेपाललाई जनकपुर र विरानगरबाट पनि दुईतर्फी एयर रुट दिने भएको छ । यसका लागि शनिबार नेपाल र भारतको बीचमा सहमतिपत्रमा हस्ताक्षर भएको छ । अब अन्तर्राष्ट्रिय उडानका लागि काठामडौं-विराटनगर र काठमाडौं-जनकपुर हवाई रुटलाई दुईतर्फी बनाइनेछ । नागरिक उड्ययन प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ इन्डियाबीच नयाँ हवाई रुटसम्बन्धी सहमतिपत्रमा…

Image

नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनले पुष्कर आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। राजधानीमा शनिबार सकिएको चुनावी मतपरिणाम अनुसार आचार्यले ८१८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी खिलानाथ दाहालले ५३६ मत ल्याए। वरिष्ठ नेता रामचन्द्र पौडेल तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको साथ पाएका आचार्यको…

Image

तितोपाटी - प्रधानमन्त्री केपी ओलीले जुन १९ देखि २२ तारिख ( असार ५ देखि ८ गते) सम्म उत्तरी छिमेकी मुलक चीन भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो । चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा ओली चीन भ्रमणमा जान लागेका…

Image

तितोपाटी - कुवेतमा केहि हप्तादेखि अलपत्र  ३ जना मृतकको शव नेपाल पठाइएको छ । अार्थिक कारणले शब नेपाल पठाउन समस्या देखिए पछि अाफ्नो अग्रसरतामा अर्थ संकलन गरि २ जनाको शब  अस्ति र १ जनाको शब अाज नेपाल पठाइ अन्त्येष्ठी समेत भइसकेको कुरा लुम्बिनी समाज नेपाल-कुवेतका अध्यक्ष रूपेन्द्र बिक्रम हमालले तितोपाटी डट…

Image

नारायण पाेख्रेल - कुवेत क्षेत्रफलको हिसाबले सानो देश भएता पनि सम्भावना र अबसरको हिसाबले बिशाल छ । विश्काव धेरै देशका मानिसहरु यहाँ कामदारको रुपमा आएका छन । नेपालीहरु मात्र ७० देखि ८० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । मानिसहरु कुनै देश ,समाज या ठाउँमा जाँदा उक्त समाजले अंगिकार गरेको…

Image

तितोपाटी - ऐतिहासिक भेटवार्ता पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनले एक समारोहबीच एक सहमतिको दस्ताबेजमा हस्ताक्षर गरेका छन् । ट्रम्पले परमाणुनिशस्त्रीकरणका विषय समेत समेटिएको उक्त दस्ताबेज ‘अत्यन्त महत्वपूर्ण’ र ‘निक्कै विस्तृत’ भएको बताए । ट्रम्पले थप बोल्दै यस सहमतिपत्रमा हस्ताक्षर गर्न पाउनु उनी र किमको…

Image

तितोपाटी - तीन वर्षअघि बुवा, आमा र दाइलाई झुक्याएर प्रेमीसँग भाग्दा दैलेखकी निता अधिकारी (नाम परिवर्तन)सँग अनगिन्ति सपनाका पोका थिए । तर तीनै प्रेमीले बेहुली बनाएर छोरो पनि जन्माएपछि झुक्याएर बैंगलोरका व्यापारीलाई पशुसरी बेचिदिए । आफ्नै पतिबाट नाबालक छोरासहित बैंगलोरमा २ लाख २० हजारमा बेचिएकी सीता अनेक जुक्ति लगाएर भाग्न सफल…

Image

तितोपाटी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संविधान संशोधनको तयारी थालेको छ । यसका लागि ने क पा का शीर्ष नेता आफैले संवाद अगाडि बढाएका छन् । सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग बमोजिम सरकारले संशोधनको तयारीमा जुटेको बालुवाटार स्रोतले जनाएको छ । राजपा नेपाल…

Image

अस्पतालमा भीआईपीदेखि सर्वसाधारणसम्मको भीड अश्विनी कोइराला,काठमाडौं -एक दशकयता बाँसबारीस्थित न्युरो अस्पताल कहिल्यै खाली भएन । जहिल्यै बिरामीको भीड हुने यो अस्पताल मूल सडकबाट ओरालोमा पर्छ । सडकबाटै त्यहाँको भीडभाड देख्न सकिन्छ । आजकाल पनि भीड उस्तै नै छ । फरक के भने पहिले आफ्नो रोगको उपचार गर्न आउने बिरामीको चाप…

Image

काठमाडौं, नेपाल कम्युष्टि पार्टी (नेकपा) ले विभिन्न १० मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने तयारी थालेको छ । कार्य दक्षतामा समस्या देखिएको भन्दै १० वटा देशबाट राजदूत फिर्ता बोलाउन लागिएको समाचार स्रोतले जानकारी दिएको छ । यसरी फिर्ता गर्न लागिएका अधिकांश कांग्रेस, राप्रपा र तत्कालीन फोरम लोकतान्त्रिकबाट राजदूत बनेकाहरु छन् । तत्कालीन…