Wednesday 8th May 2024
मुख्य खबर
Image

तितोपाटी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संविधान संशोधनको तयारी थालेको छ । यसका लागि ने क पा का शीर्ष नेता आफैले संवाद अगाडि बढाएका छन् । सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग बमोजिम सरकारले संशोधनको तयारीमा जुटेको बालुवाटार स्रोतले जनाएको छ । राजपा नेपाल…

Image

अस्पतालमा भीआईपीदेखि सर्वसाधारणसम्मको भीड अश्विनी कोइराला,काठमाडौं -एक दशकयता बाँसबारीस्थित न्युरो अस्पताल कहिल्यै खाली भएन । जहिल्यै बिरामीको भीड हुने यो अस्पताल मूल सडकबाट ओरालोमा पर्छ । सडकबाटै त्यहाँको भीडभाड देख्न सकिन्छ । आजकाल पनि भीड उस्तै नै छ । फरक के भने पहिले आफ्नो रोगको उपचार गर्न आउने बिरामीको चाप…

Image

काठमाडौं, नेपाल कम्युष्टि पार्टी (नेकपा) ले विभिन्न १० मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने तयारी थालेको छ । कार्य दक्षतामा समस्या देखिएको भन्दै १० वटा देशबाट राजदूत फिर्ता बोलाउन लागिएको समाचार स्रोतले जानकारी दिएको छ । यसरी फिर्ता गर्न लागिएका अधिकांश कांग्रेस, राप्रपा र तत्कालीन फोरम लोकतान्त्रिकबाट राजदूत बनेकाहरु छन् । तत्कालीन…

Image

अनिलका लागि वकिल र खर्चको व्यवस्था काठमाडौं – कतारमा मृत्युदण्डको सजाय सुनाइएका अनिल चौधरीको पक्षमा मुद्दा लड्न वकिल र खर्चको व्यवस्था गरिएको छ ।  गोली हानेर मृत्युदण्ड कार्यान्वयन गर्न कतारको तल्लो अदालतले गरेको फैसलाविरुद्ध नेपाली दूतावासले यसअघि नै अपील गरेको थियो । अनिल दोषी रहेको भन्दै कतारको तल्लो अदालतले २६…

Image

तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्गको एजेण्डाले प्राथमिकता पाउने भएको छ । ओली असार ५ मा चीनको राजकीय भ्रमणमा जाँदैछन् र, भ्रमणको तयारी अन्तिम चरणमा छ । १४ चैत २०७२ मा ओलीले चीनसँग व्यापार तथा पारवहन सम्झौतालगायत १० बुँदे सहमति गरेका थिए । तर,…

Image

तितोपाटी - आयल निगमले इन्धनको मूल्य पुन: बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले भाउ बढाएको हो । 'भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढेको छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘नयाँ मूल्यसूची शनिबार राति १२ बजेदेखि लागू…

Image

तितोपाटी - पाल्पाको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तानसेनको समूह रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणमा हिँडेको लु२ख ९७५ नम्बरको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु हुनुका साथै ९ घाइते भएका छन् । दुर्घटनामा मृत्युु हुनेमा सहकारीका अध्यक्ष तानसेन–४ का विष्णुमान बज्राचार्यसहित तानसेन–३ का देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान…

Image

तितोपाटी डट कम - नेकपा नेतृत्वको सरकारमा ईश्वर पोखरेल र उपेन्द्र यादवलाई उपप्रधानमन्त्री बनाइएको छ। रक्षामन्त्रीको जिम्मेवारी सम्हालिरहेका पोखरेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको हो। राष्ट्रपति कार्यालयका अनुसार शुक्रवार नै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा नियुक्त संघीय समाजावादी फोरम नेपालका अध्यक्ष यादवलाई पनि उपप्रधानमन्त्री बनाइएको छ। प्रधानमन्त्रीपछिको दोस्रो मर्यादाक्रममा पोखरेल र त्यसपछिको तेस्रोमा यादव रहनेछन्।…

Image

तितोपाटी - रक्षा नेपालको रोहबरमा रहेकी पूजा बोहोरा आफूलाई रक्षा नेपाल सञ्चालिका मेनुका थापाले याताना दिँदै राखेको बताएकी छिन् । २०६८ सालमा सामूहिक बलात्कार भएकी पूजा त्यस पछि रक्षा नेपालको रोहबरमा थिइन् । त्यसयताको अहिले सम्मको समय पूजाले रक्षा नेपालमानै बिताएकी थिइन् । तर, अहिले उनी त्यस संस्थाबाट पनि निकालिएकी छिन्…

Image

तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिन लामो भ्रमणका लागि असार ५ गते उत्तरी छिमेकी चीन जाने भएका छन् । असार ५ गतेदेखि १० गतेसम्म हुने भ्रमणको तालिका मिलाएर चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल बेइजिङ प्रस्थान गरिसकेका छन् । सरकारले ओलीको चीन भ्रमण कार्यक्रमलार्इ गोप्य राखेको छ । ओलीको…