Sunday 21st June 2026
रोजगार
Image

तितोपाटी- कुवेतमा गत सोमबार सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले सरकारबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको राजीनामा राजा शेख सवाह अल अहमद अल जाबर अल सबाहले सोमबार स्वीकृत गरेका हुन् । प्रधानमन्त्री सबाहले यही जनवरी ३१ मा कुवेती राजासमक्ष राजीनामा पेश गरेका थिए…

Image

हिंसाको बदला हिंसा, हिंसाको महिमा बढ्यो झगडा हट्नुको सट्टा, अचाक्ली लोकमा गर्‍यो ।१।🌷🙏🌺 घृणाको बदला घृणा, घृणाले चेतना मर्‍यो घृणाको लोकमा हावी, घृणाको गरिमा चढ्यो ।२।🌷🙏🌺 बदला बदला भन्दा बदला रुखमा चढ्यो टुटेन बदला चक्र, लम्बिँदै अझ त्यो गयो ।३।🌷🙏🌺 महाभारतको युध्द, शकुनी बदला लिँदा घृणाको बदला माया, घृणाको औषधी…

Image

तोयानाथा उपेक्षित - कुवेतमा डेमोग्राफिक ईम्व्यालेन्सलाई लिएर कोभिडको कहर शुरु भएपछि चलेको गर्मागर्मी बहस कार्यान्वाईनमा आउन थालेको देखिन्छ । विगत १० महिना यता नयाँ भिषा जारी भएको छैन र गएको सेप्टेम्बर देखि डिसेम्बर सम्मको चार महिनामा कुवेत नर्फकने गरी ८३५७४ जनाले कुवेत छाडेका छन । ती मध्ये कुवेतको सरकारी निकायमा…

Image

तितोपाटी- ओमनको सलाहमा धरानका ४५ वर्षीय रत्न कुमार बर्देवाले हिजो आइतबार दिन बिहान झुन्डिएर आफ्नै निवासमा आत्महत्या गरेका छन् । ओमनको अल्मराइ कम्पनीमा कार्यरत रन्जित आचार्यका अनुसार ड्यूटी जानका लागि युनिफर्म लगाएर तयार भएका बर्देवाले आत्म’हत्या गर्न अगाडि नोट पनि लेखेका छन् । उक्त सुसाइड नोटमा आफूले तिर्न बाँकी रहेको…

Image

तितोपाटी- स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिमका बीच पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो । तर, त्यसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना त्रासकै बीच पनि हजारौं नेपाली वैदेशिक रोजगारीमा गएको…

Image

आनन्द कता चाहिन्छ यता जनले खोजेका मनका व्यथा आनन्द साथ भनौँला भनेका आफूले लिन आनन्द पछि दौडेका लखेट्दै आनन्द लुक्छन् कुनामा कतै भेट्दैनन् पटक्कै।१।🌷🙏🌺 आफूले मात्र आनन्द लिँदा अरुको छेकिन्छ लोकमा सबै आनन्द पछि दौडेको देखिन्छ दुनियाँ लाग्छ आनन्द पछि पागल तरह बेहोरा पनि देखिन्छ उस्तै दानव सरह ।२।🌷🙏🌺 नेताले…

Image

हरी कृष्ण न्यौपाने-कास्की घर भई करिब ८ बर्ष देखी कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत बुद्दिसीरी परियारले झुन्डिएर आत्महत्या गरेकी छिन।३६ बर्षिय बुद्दिसिरीले १४ जनावरी, बिहीवार २०२१का दिन काम गर्ने घरमै झुन्डिएर आत्महत्या गरेकी हुन। नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले बुद्दिसीरी परियारले आत्महत्या गरेको प्रारम्भिक जानकारी नेपाली राजादूताबासमा…

Image

तितोपाटी- कुवेत सरकारले घरेलु कामदार ल्याउन आजदेखी प्रकिया सुरु गरेको छ। कुवेतस्थित नागरिक उड्डयन प्राधिकरणले उक्त घोषणा गरेअनुसार नयाँ  सिधा उड्डानद्वारा घरेलु कामदारहरूलाई ल्याउने प्रक्रिया आजबाट सुरु गरिएको हो। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान पुनः सुरु गर्न सर्वोच्च समितिको सिफारिसको आधारमा पाँच देशका नागरिकलाइ कुवेतमा घरेलु कामदार प्रवेस अनुमती दिइएको…

Image

तोयानाथ उपेक्षित - सस्तो लोकप्रियताका लागि होडबाजी गर्नेहरु मध्ये फित्ते पत्रकार देखि भित्ते राष्ट्रपति सम्म यसपटक फेरी नराम्ररी चिप्लिए । उनीहरुले भारतीय पत्रकार सुधिर चौधरीले हिमालय बेस क्याम्प पुगेर बनाएको एक सानो बृतचित्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियतासँग जोडेर कोकोहला नै मच्चाए । अघिल्लो दिन प्रम केपी शर्मा ओली सँग…

Image

तीतोपाटी - मलेसियामा कोरोना भाइरसको महामारी पुनः देखिएपछि कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ। मलेसियामा दैनिक २००० भन्दा बढि कोरोना संक्रमित देखिन थाले पछि मलेसियाले मुलुकको आर्थिक अवस्था जोगाउन भन्दै मंगलबारदेखि लागू हुने गरी स्वास्थ्य संकटकाल र पाँच राज्यमा आगमनमा नियन्त्रण (एमओसी) जारी गरिएको हो ।…