Saturday 21st March 2026
रोजगार
Image

सबैले खोज्छन् आफैले लिन, दिने खै को होला ? अरुको भाग खोसेर लिँदा परेको अन्योल धनको खोजी मानको खोजी सुखको चाहना सबैले खोज्ने आफूको लागि मान र सम्मान ।१।🌷🙏🌺 खोज्दैन किन मानव जाति फर्केर आफूमै अर्काको मुख ताकेर बस्ने गरेको किन खै ? उद्देश्य बिना डुलेको किन बेकामे बनेर उचालिदेलान्…

Image

तितोपाटी- लण्डनस्थित इष्टकोट ट्रेन स्टेशनमा एक नेपालीको हत्या भएको छ। गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय सहसंयोजक कृष्ण तिमल्सीनाका अनुसार काठमाडौं जोरपाटी घरभै हाल नर्थोल्डमा बसोबास गर्दै आएका ३५ वर्षीय बिक्रम केसीको हत्या भएको हो। इष्टस्कोट अन्डरग्राउन्ड स्टेशनमा आइतवार राति १० बजेर ३० मिनेटतिर भएको दुई पक्ष बीचको भिडन्त हुँदा उनको…

Image

हरी कृष्ण न्यौपाने-काँकडा-१ चुरियामाइ,मकावनपुर घर भई केही समय देखी कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत सरिता थिङको कुवेतको आदान अस्पातलमा उपचारकै क्रममा मृत्‍यु भएको छ । ग्यास्ट्रिक बिग्रिएर अल्सर भए पछी अस्पातल भर्ना भएकी थिङको १० जनावरी, आईतवार,२०२१ का दिन मृत्‍यु भएको हो। नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिब श्रीकृष्ण सिलवालले…

Image

आफूको पति आफू नै स्वयम् भएमा उत्तम आफूको गति अरुले तय गरेमा खतम विवेकसाथ भएको मान्छे प्रयोग गरेमा आफूको मार्ग सफल हुन्छ पुगिन्छ लक्षमा ।१।🌷🙏🌺 उद्देश्य आफ्नो खोजेर राखी त्यसैमा लागेमा लक्षको तय अगृम गरी दृढता राखेमा सफल कार्य अवश्य बन्छ सृष्टिको नियम नगरी कर्म फलको आशा नगर्दा उत्तम ।२।🌷🙏🌺…

Image

दिनदिनै चौतारीमा धाए पनि हुन्न माया । लुकीलुकी टाढैबाट आएपनि हुन्न माया ।। मन पर्छ तिमी भनि जहिले नि सताउँदै मीठो धुनमा प्रेम गीत गाए पनि हुन्न माया । फूल टिपी शिरमा नै सजाउँछु भन्दै अब देउता भाक्दै बाचा कसम खाए पनि हुन्न माया । तनमन समर्पित गरी दिलले दिल…

Image

दिलमा आगो लगाएर जान्छौ कहाँ । रातीको निन्द्रा भगाएर जान्छौ कहाँ ।। न भुल्न सक्छु न छोड्न तिमिलाई, मनमा डेरा जमाएर जान्छौ कहाँ । हिजो सम्म प्रेम के हो थाहा थिएन, आज यो पत्र थमाएर जान्छौ कहाँ । मायाको डोरिमा बाधेपछि छुट्नै गाह्रो, यसरी हात न समाएर जान्छौ कहाँ ।…

Image

कुन्नि खै के भयो घात नै घात यो चोकमा गल्लिमा धूर्तता दुष्टको एकता, सभ्यता,,शुध्दता मान्यता दक्षता उच्चता मित्रता छन् कता ? ।१।🌷🙏🌺 भावना कामना प्रार्थना अर्चना ध्यानमा ज्ञानमा छैन खै साधना अग्रता नम्रता तर्कना सम्झना शूरता बीरता गुप्त छन् देशमा ।२।🌷🙏🌺 दुष्टता, तुच्छ्ता, छुद्रता, मस्त छन् लोकमा मानवी रूपमा बस्दछन्…

Image

निःश्वार्थी, विश्वासिलो हुन्छन् इमान्दार हजुर । राम्रो पेशा मध्ये एउटा लाग्छ पत्रकार हजुर ।। व्यक्ति, समाज, सिङ्गो देश, अन्तर्राष्ट्र विश्वको नै, सत्य खबर जनता माझ ल्याउने बारम्बार हजुर । जहाँ पुग्छन् जे जे देख्छन् त्यही कुरा टप्प टिपी, अति छिटो फिँजाउँछन् बनाइ अखबार हजुर । सबुत प्रमाण जुटाएर, यथार्थ बाहिर…

Image

तितोपाटी-कुवेतमा मदिरा प्रतिबन्धित रहेता पनि कुवेतको एक अवैध मदिरा उद्योगबाट नेपाली समुहलाई कुवेत पुलिसले पक्राउ गरेको छ । कुवेतस्थित शुबिया क्षेत्रको रीक्रो कारखानामा १४० ब्यारल सहित नेपाली समुहलाई अब्दाली प्रहरीले पक्राउ गरेको हो । अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको छ, ‘शुबिया क्षेत्रमा प्रहरीले गस्ती गर्ने क्रममा उक्त कारखानामा…

Image

तोयानाथ उपेक्षित- खाडी मुलुकमा रहेका मानिस कसरी एनआरएन भए ? एउटा लामो च्याटिंगको शुरुमा यो सवालले म माथि हमला भयो । मैले अपरिचित फेसबुक मित्रलाई नम्रतापूर्व एआरएनको फुलफर्म बताए । मलाई थाहा थियो उहाँ को उत्सुकता फुलफर्म का लागि थिएन । साउदीबाट भन्दै म सँग कुरा गर्ने मित्र बास्तबमा कुवेत…