गजल बहर - मीर मात्रा - १४ काफिया:अन तहलिली रदिफ: मा गार्हो छ भुल्न जीबनमा। धड्किरहन्छौं धड्कनमा। आउँछ याद सधैं तिम्रो तस्बिर सजिएछ नयनमा। सपनामा पनि देख्छु तिमी मेरै घरको आँगनमा। जुधे नजरमा नजर जब छुटेछ कम्पन तब तनमा। गर्यौ कुरा मोहित पार्ने अनि झट्का लाग्यो मनमा। धर्मिला कार्की महाराजगन्ज-३,…
द्यौरालीमा फूल चढाई कसम नै खाएको त्यो । किन सानू छैन भन्छ्यौ मायाप्रिती लाएको त्यो । दाऊरा घाँस मेलापात चाडपर्व र जात्रामात्रा , सँगै बसी द्यौसीभैलो रोदी बालन गाएको त्यो । बिपनीमा निष्ठुरी भै जति टाढा गए पनि , हर रात सपनी भै आँखाभरी आएको त्यो । निधारका अदृश्य ती…
तितोपाटी-विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि उच्च सतर्कता अपनाउन हुन नेपाली राजदुताबास कुबेतले बिशेष अनुरोध गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ । नेपाली दुताबासबाट आईतबार जारि बिज्ञप्तिमा भनिएको छ हालैको समयमा कुबेतमा कोभिड-१९को संक्रमण दर बढिरहेको र सो रोगको संक्रमणबाट ज्यान गुमाउनेको संख्या समेत…
तितोपाटी- कुवेतको स्वास्थ्य मन्त्रालयद्वारा निशुल्क जारी कोरोना खोप कार्यक्रम अनुरूप कुवेतस्थित लुलु हाइपर मार्केटमा कार्यरत कर्मचारीहरुले कोरोना विरुद्धको खोप लगाएका छन। कुवेतको स्वास्थ्य मन्त्रालयले मोबाइल क्लिनिक सुविधाहरू मार्फत खोप सञ्चालन गर्दै आएको छ। जसको स्थान अल-राईको लुलु हाइपरमार्केटमा तोकिएको छ। लुलु हापरमार्केट व्यवस्थापनद्वारा कुवेतका स्वास्थ्य मन्त्री “शेख डा. बासेल अल…
तितोपाटी- कुवेतमा कार्यरत नेपालीहरुलाई कोरोना सङ्क्रमबाट सचेत रहन नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले "हार्दिक अनुरोध" गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ । अध्यक्ष नबराज पन्थी र सचिव चन्द्र बहादुर गोतामेद्वारा हस्ताक्षरित उक्त बिज्ञप्तिमा पछिल्लो समय कोरोनाको संक्रमण दिनानुदिन बढिरहेको छ । कुवेतमा कार्यरत नेपालीहरुमा पनि कोरोना भाईरसको सङ्क्रमण…
खुसीको त्यो बहार बोकी,नव वर्ष आउ तिमी । नेपालीको घर घरमा, हर्ष उल्लास छाउ तिमी । भ्रष्टाचार, हत्या, हिंसा,शोषण,बलात्कार जस्तो, कुरिती र कुसंस्कार,एक एक गरि हटाउ तिमी। नेपाल आमाको छाती यहाँ क्षियाक्षिया बनाएर, अनेकौं ती बहानामा कोलाहल नमच्चाउ तिमी । दिनका दिन बढिरा'को प्राकृतिक ति बिपत्ति र, रोग,ब्याधी,महामारी बाट यो…
तितोपाटी- कुवेतमा अबैधानिक रूपमा बसोबास गर्दै आएका आप्रवासी कामदारलाई स्वदेश फर्किन वा बैधानिक बनेर बस्न दिएको एक महिनाको समय सिमा गत एप्रिल १५ तारिखमा सकिए संगै पुन १५ एप्रिल देखी आगामी १५ में सम्मको लागि समय थप गरिएको छ। कुवेतका आन्तरिक मन्त्री शेख थमेर अल-अली अल सबाले नयाँ निर्णयमा अवैधानिक…
तितोपाटी-सोल्टी क्राउन प्लाजा होटलका सुसेफ आर बि बुढाथोकी उत्कृष्ट कुलिनर राइटर अन्तर्गत पुर्याएवापत उनलाई बिशेश सम्मान प्रदान गरिएको छ ।बुधबार ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपालले वुक्षालय रिसोर्टमा आयोजित कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका ११का वडा अध्यक्ष राजु अधिकारी ले बुढाथोकीलाई सो सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा बुढाथोकी सहित विश्व नेप्लिज सेफ…
तितोपाटी- कुबेतमा अलमुजैनी एक्सचेन्जबाट अनलाइन मार्फत पैसा पठाउने सेवाग्राहीहरुको आकर्षक नगद पुरस्कार जित्न सक्नेछन रमादानको समय अवधि भरिमा ग्राह्कहरुले दैनिकरुपमा जित्न सक्नेगरी बिशेष आकर्षक सहित पर्मोसन सुरु गरेको छ। अनलाइन सेवा लिने ग्राहकहरुले मात्र अलमुजैनी रमादान बिशेष अफरमा भाग लिन सक्नेछन। १०५ कुल विजेता,१५००० अमेरिकन डलर धनराशी सहित दैनिक,…
बसन्त खड्का- कुनै पनि देशको अन्तर्राष्ट्रिय सम्बन्धलाई आन्तरिक राजनीतिक अवस्थाले प्रत्यक्ष प्रभाव पार्छ। वर्ष २०७७ मा नेपालको आन्तरिक राजनीतिको समीक्षा गर्ने हो भने सत्तारूढ नेकपा भित्रको आन्तरिक विवाद र टुटफुटको प्रभाव नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पनि परेको देखिन्छ । एक वर्षको अवधिमा नेपालको राजनीतिक नेतृत्वको कमजोरीले गर्दा दुई छिमेकी मुलुक…
![]()