Friday 29th March 2024
रोजगार
Image

तितोपाटी - खोटाङ जिल्लाको बाराहपोखरी गाउँपालिका वडा नं:२ सुन्तलेमा अवस्थित श्री ज्यू मा.बि. लाई कम्प्युटर खरिद गरि कम्प्युटर कक्षा संचालन गर्न र अक्षयकोष स्थापना गर्नको लागि प्रवासबाट केदार अाले मगरको नेतृत्वमा आर्थिक सहयोग अभियानवाट संकलन भएको रु. १०,८९२०९ रुपैयाँ गत शुक्रबार एक कार्यक्रमका विच विद्यालयलाई हस्तान्तरण गरिएको छ  भने सहयोग…

Image

बसन्त थापा- काम गर्ने क्रममा दुर्घटनामा परि दुईटै खुट्टा नचल्ने भएका सर्लाही हरीवन नगरपालिका ४ सासापुर निवासी नितेश कुमार झालाई कुवेतबाट नेपाली राजदूतावास कुवेतको पहल र जिफण्ट सपोर्ट ग्रुप  तथा अन्य सहयोगी मनहरूको सहयोगबाट २७ अगस्ट २०१८ का दिन व्हिल चेयर मै नेपाल फर्काईएको छ। पिडित नितेशलाई जिफण्ट सपोर्ट कुवेतका…

Image

हरि कृष्ण न्यौपाने-अर्मला गाबिस कास्की घर भई पोखराको महेन्द्र गुफामा बसोबास गरिरहेका र केही समय देखी कुवेतमा कार्यरत तिर्थ बहादुर बिकको समुन्द्रमा डुबेर मृत्‍यु भएको छ।राहदानी नं-०८१०६८६४का ४१ बर्षिय तिर्थ बहादुरको अगष्ट १७,शुक्रबार,२०१८का दिन मृत्‍यु भएको हो। कुवेतको अलकुत कम्पनीमा आए पनि केही समय देखी भागेर अबैधानिकक रुपमा काम गर्दै…

Image

माधब पौडेल / तितोपाटी डटकम - हास्य कलाकार गोपाल नेपाल(फिस्टे) पनि गायन क्षेत्रमा प्रवेश गरेका छन् । अमेरिकामा अायोजना हुने कार्यक्रमहरुमा अाफ्नो कला प्रस्तुत गरेर हसाउने नेपालले अमेरिकाको बसाइँमा अमेरिका अमेरिका नभई "अामरिका खा " भन्ने ब्यङगे गितमा अाफ्नो स्वर दिदै गायन श्रेत्रमा पनि कदम चालेका छन् भने " तिमी मलाई…

Image

तितोपाटी - अमेरिकामा नेपालीले स्थापना गरेको बैंकिङ कारोबार गर्ने संस्थाले सञ्चालन अनुमति पाएको छ। ‘एभरेष्ट फेडरल क्रेडिट युनियन’ (इएफसियू)लाई अमेरिकी केन्द्रीय सरकार अन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिस्ट्रेसन (एनसीयूए)ले सञ्चालन अनुमति दिएको हो। अनुमति पाएसँगै निक्षेप संकलन, कर्जा प्रवाह तथा क्रेडिट कार्डसमेत संस्थाले जारी गर्नेछ। संस्थाको प्रवद्र्धनका लागि आगामी अगष्ट २५ तारिख…

Image

तीतोपाटी- बैदेशिक रोजगारीको लागि ५ महिना अघि युएर्इ आएका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको छ। गोरखाको गण्डकी गाँउपालिका १ मकैसिङ्का ताराबहादुर गुरूङ्को उपचारको क्रममा दुबर्इको रशिद अस्पतालमा हिजो मृत्यु भएको हो। गत अगस्ट ८ मा सामान्य बान्ता हुने र टाउको दुख्ने समस्या देखिए पछि तारा बहादुरलार्इ उपचारको लागि दुबर्इको…

Image

हरि कृष्ण न्यौपाने-बुटवल १५-बेलाबास घर भई केही समय देखी कुवेतमा कार्यरत ३१ बर्षिय टुक बहादुर रायमाझीको सडक दुर्घट्नामा मृत्‍यु भएको छ।उनलाई रोडमा हिडिरहेको अवस्थामा अगस्ट-१४,२०१८ मंगलबारका दिन राती एक कारले ठक्कर दिएको थियो। राहदानी नं-०९३१३२५९का टुक बहादुरको सडक दुर्घट्नामा मृत्‍यु भएको पुष्टी गर्दै नेपाली दूतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर…

Image

बसन्त थापा- लुम्बिनी समाज नेपाल कुवेतले बाग्लुङ जिल्लाको निसिखोला २ स्थाई घर भएकी मिर्गौला पीडित ३५ वार्षिय टिका कुमारी घर्ती लाई कुवेत बाट (४५ हजार ३३० ने रु.)  २२ अगस्ट बुधवार का दिन आर्थिक सहयोग हस्तान्तरण गरेको छ। बिगत केहि महिनादेखि दुवै मृगौला खरावी भएको हुँदा उनलाई सहयोग स्वरुप उक्त…

Image

तितोपाटी - मलेशियाको पेनाङ राज्य स्थित केडामा रहेको एक कम्पनीमा कार्यरत नेपाली बिच मदिरा सेवन गरि हानाहान हुँदा ६ जना लाई स्थानीय प्रहरीले पक्राउ गरेको छ।आइतबार राती कम्पनी होस्टेलमा मदिरा सेवन गरि एकआपसमा हानाहान गर्दा एक जना नेपाली गम्भीर घाइते भएको र घाइतेको हाल पेनाङ स्थित सरकारी अस्पतालमा उपचार भैरहेको द…

Image

बसन्त थापा- कुवेत स्थित महाबुल्ला बाट एक नेपाली ठुलो रकम सहित लुटीएका छन।अज्ञात समूह द्वारा लुटीएका नेपालीको भने पहिचान खुलेको छैन। चार जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार भएको बताइएको छ । उक्त लुटेराहरू द्वारा लुटिएको रकम कुवेती ४६० डिनर, अर्थात नेपाली रु १ लाख ६५ हजार रहेको…