Friday 3rd May 2024
रोजगार
Image

तितोपाटी- दोलखा जिल्ला मेलुङ गाउँपालिका-७ की प्रमिला तिवारी रोजगारीका लागि कुवेत गएकी थिइन्। करार अवधिसम्म कुवेतमा काम गरेर फर्किएकी तिवारी फेरि वैदेशिक रोजगारीमै जाने सोचमा थिइन्। सोही समयमा सिन्धुपाल्चोक सागाँचोक नगरपालिका-१३ का इन्द्रबहादुर विकसँग भेट भयो। ती एजेन्टले प्रमिलालाई कुवेतभन्दा राम्रो कमाइ हुने पोर्चुगलमा पठाइदिने भन्दै ६ लाख रकम माग…

Image

तितोपाटी- दशैं नजिकिएसँगै चार्ड मनाउन घर फर्कनेको संख्या बढ्न थालेका छन् । काठमाडौंबाट गृह जिल्ला जाने मात्र होइन दशैं मनाउन नेपाल भित्रनेको संख्या पनि बढेको छ । वैदेशिक रोजगारीमा गएका युवा नेपाल भित्रने क्रम बढेपछि त्रिभुवन विमानस्थल यतिबेला भिडभाड बन्न थालेको छ । रोजगारीका लागि विदेश जानेभन्दा दशैं बिदामा घर…

Image

तितोपाटी - नेपाली जन - सम्पर्क समिति कुवेतको तश्रो अधिवशेन तथा ८ अाै वर्षिक उत्सव २७ सेप्टेम्बर २०१९ को दिन कुवेतको फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेन्टको सभा हलमा सम्मपन्न भएको छ भने उक्त अधिवेशनले राजेन्द्र बिरहीलाइ जन-सम्पर्क समितिको नेता बनाएको छ । जन-सम्पर्क समितिका सभापति कल्याण कुमार श्रेष्ठको सभाध्यक्षता,…

Image

तितोपाटी-दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा लर्को शुरू भएको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दशैँ मनाउन घर फर्कने गरेका छन् । दशैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमानाका जमुनाहमा लर्को लाग्ने गर्दछ । जाजरकोटको बारेकोटबाट रोजगारीका लागि भारतको सिमला पुगेका…

Image

तितोपाटी-बिमा समितिले पुनः श्रम स्विकृति लिने ग्राहकहरुको बिमा शुल्क अनलाइनमार्फत् बुझ्न बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । वैदेशिक रोजगार बिमा पुलमा काम गरिरहेका चार जीवन बिमा कम्पनीलाई पुनः श्रम स्विकृति लिने ग्राहकहरुलाई अनलाइनमार्फत् शुल्क भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो । वैदेशिक रोजगारी बिमा पुलमार्फत् नेशनल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ…

Image

तितोपाटी-जोखिमपूर्ण यात्रामा वैदेशिक रोजगारीमा जान निस्केका महिलाको तथ्याङ्क केलाउँदा नेपालगञ्ज नाका सधैं चर्चामा आउँछ । सधैं भीडभाड हुने यो नाकालाई दलालले महिलालाई भारत तथा खाडी मुलुकमा पु¥याउन प्रयोग गर्दैआएका छन् । नुवाकोट, सिन्धुपाल्चोक, धादिङ लगायत जिल्लाका थुप्रै महिला तरकारी किन्न रुपैडिहा जान लागेको बहानाबाजीकै क्रममा पक्राउ खाने गरेका छन् ।…

Image

सुरज मास्के - कुनै पनि संगठनमा रहेर काम गर्नु र यसलाई अघि बढाउनु अत्यन्त चुनाैतीपूर्ण कार्य हो । अझ गैरआवसीय नेपाली संघ जस्तो संगठनलाई अघिबढाउनु मध्यपूर्वमा मेरो एनआरएनए भन्ने बनाउनु झनै कठिन कुरा हो । नजिकिएको विश्व सम्मेलनमा एनसीसी कुवेत एवं समस्त मध्यपूर्वका एनसीसीहरुले धेरै योजना ल्याउनुहुनेछ । ठुला ठुला…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले गैरआवासीय नेपाली संघको नवाैं विश्व सम्मेलनलाइ लक्षित गरि हिँजो २० सेप्टेम्बर २०१९ शुक्रबारको दिन कुवेतको जलिव स्थित पपिन्स हलमा कुवेतमा कृयाशिल संघ संस्थाहरू बिच एक अन्तरकृया तथा सम्मान कार्यक्रम सम्पन्न गर्यो । एनसीसी कुवेतले आप्रवासी श्रमिकका हक हितका लागि के कस्ता…

Image

तितोपाटी - नमुना बिश्वकर्मा समाज नेपाल - कुवेत र बिश्वकर्मा समाज नेपाल कुवेतले सामुहिक बिश्वकर्मा बाबाको पूजा आराधना हिजो २० तारिख शुक्रबारको दिन कुवेत स्थित पपिन्स हलमा धूमधामका साथ मनाइएको छ । नमुना बिश्वकर्मा समाज नेपाल - कुवेत र बिश्वकर्मा समाज नेपाल - कुवेत समायोजन भएर  बिश्वकर्मा एकता समाज नेपाल…

Image

तितोपाटी- संयुक्त अरब इमिरेट्स (युएई) स्थित विश्वकै अग्लो टावर बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको छ । चौँथो संविधान दिवस २०७६ को अवसरमा पहिलो पटक युएईको स्थानीय समय अनुसार गत शुक्रबार साझ ९ः१० बजे बुर्ज खलिफामा एक मिनेट नेपाली झन्डा फहराइएको हो । सो टावर ८ सय २३ मिटर अग्लो छ…