Sunday 4th October 2026
रोजगार
Image

चन्द्र गोतामे - अनेकौं चाहना र योजनालाई थाती राखी रोजगारीको सिलसिलामा कुवेत भासिएको पनि आधा दशक पूरा हुन झन्डै चार महिना मात्र बाकी रहेछ । नेपालमा रोजगारको प्रयाप्त अवसर नहुँदा हामी जस्ता लाखौं युवा खाडी लगायत अन्य मुलुक भासिन बाध्य भएका छौ । नेपाल मै बसौं भने बेरोजगार अनि घर…

Image

तोयानाथ उपेक्षित, गैर कानूनी रुपमा लुकिछिपी रहेर कुवेतमा काम गर्ने नेपालीहरुले एम्नेष्टिको फाईदा उठाउदै आजै मात्र आवेदन दिएका ६५० मध्ये ४१८ जनाले नेपाली दुतावासबाट ट्राभल डकुमेन्ट लिएका छन । भोलीबाट नेपाली लगायत केही अन्य देशका नागरिकहरुका लागि अप्रिल ३० सम्म घर जान दिने भनी कुवेत सरकारले आवेदन माग गरे बमोजिम…

Image

हरि कृष्ण न्यौपाने-कुवेत सरकारले आवासीय भिसा उल्लंघन गरेका (Residency violators) हरूलार्इ आममाफी दिने निर्णय गरेको छ।आममाफी सम्बन्धि उक्त सूचना र तोकिएको समय तालिका अनुसार भोलि अप्रिल २६ देखि ३०, २०२० सम्म नेपाली नागरिकहरूका लागि आवेदन भर्ने अवधि तोकिएको छ। को-को जान सक्छन? १)फेब्रुअरी २९ ,२०२० सम्म भिसा समाप्त भएका इच्छुक…

Image

हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा अप्रिल-२५ तारिक शनिबार सम्म ४२ नेपाली सहित २८९२ जना संक्रमित भएका छन। कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा २७८ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ६ नेपाली सहित १०९ जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो…

Image

रजन खिम्बुले राई- नेपालबाट बेलायती गोर्खा सेनामा भर्ती भएर UK आएर यतैको Citizenships/Red Passport लिएर स्थायी नागरीक बनेर बसीरहेका भु.पु लाहुरे समाज र रोजगारीको शिलशिलामा UK,USA,Europe, Hongkong लगायत विभिन्न देशमा त्यतैको स्थायी नागरीक भई बसीरहेका नेपालीहरुको पुस्ता तथा सन्ततीहरु वास्तवमै परदेश भासिएर(पलायन)भएका नै हुन,आफनो वंशावली पुस्ताबाट नासिएका सकिएका नै हुन…

Image

तोयानाथ उपेक्षित, कुवेत सरकारद्धारा गैरकानूनी रुपमा रहेका आप्रवासीहरुलाई घर जान दिने गरी खोलिएको एम्नेष्टिको लाभ नेपालीहरुले पनि लिन पाउने भएका छन । गत महिना देखि नेपालीहरुले सोधिरहेको सवाल र मागको सम्बोधन गर्दै नेपाली राजदुतावास कुवेतले आज आफ्नो आधिकारिक फेसबुक पेजमा तत सम्बन्धमा सूचना प्रकाशित गरेको छ । प्रकाशित सूचनामा भनिएको…

Image

तोयानाथ उपेक्षित, भनिन्छ खाडीमा १६ लाख नेपाली छन यसरी नै उस्तै काम र दामका लागि मलेशिया जानेको संख्या पनि काफी छ । अनि यीनै मलेशिया, खाडी, कोरिया लगायतका देशमा श्रम गर्न जाने करिब ४० लाख युवाहरु सवै भन्दा धेरै सामाजिक सञ्जालमा उफ्रिरहेका हुन्छन । त्यसमध्ये को एउटा म पनि हुँ…

Image

हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा अप्रिल-२२ तारिक बुधबार सम्म २९ नेपाली सहित २२४८ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा १६८ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ५ नेपाली सहित ८० जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो २४…

Image

तितोपाटी- गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA/NCC) कुवेतले कुवेतमा ४१३ जनालाइ दैनिक जिवनयापनमा अत्यावश्यक  खाद्यान्न सामाग्री वितरण गरेको छ। कोरोना भाइरसका कारण लामो समयदेखी वेतलवी रहेर खानका लागि समस्यामा परेका वा अवैधानिक रहेर खानमा समस्या परेका नेपालीहरुलाइ उक्त राहत वितरण गरेको हो। कोरोना भाइरसका कारण कुवेत पुर्ण रुपमा डेढ…

Image

लोक याम्फु-  विश्व मानव इतिहासमा धेरै किसिमका महामारी तथा रोगहरुको सामना भोग्नु परेको जानकारहरु बताउछन। नेपालमा बि. स १९९० को महाभुकम्प, बिभिन्न समय काल खण्डमा देखा परेको डेङ्गुको र हैजाको स kmमस्या ,बि.स.२०४५ सालको दोस्रो महाभुकम्प तथा २०७२ सालमा गएको बिनासकारी भुकम्प र बारा र पर्सा जिल्लमा आएको हावाहुरीले धेरै…