Saturday 10th January 2026
रोजगार
Image

त्रासले हिमाल पहाड तराई जलेको छ । देशै भरि अमृत बृक्षमा विष फलेको छ ।। मन मान्दैन आँखा चिम्लन हेर्छु चिहाएर लाग्छ तन-मन भित्रैबाट सबै गलेको छ ।। शरीर जिरिङ्ग बनाई दिन्छ तातो स्पर्शले जस्तै मरुभूमिको रेतमा हुरी चलेको छ ।। खोजी रहें क्षितिज पारी केहि देखिएन लाग्यो गगनचुम्बी महल…

Image

लोक छन्द: बालोरी (बाल गीत) “कुरा गर्छन कसरी, भँगेरा र भँगेरी जस्तै गाउन मिल्ने” । कवि लेख्ने कविता, ज्ञान छर्ने सविता, जहाँ रवि नपुग्ने,त्यहाँ पुग्ने उनी त । आफू आफै भोगेको, समाजमा घटेको । दुई आँखा देखेको, कवितामा टिपेको । १ ।???? ऐना जस्तै गरेर, समाजका घटना । सत्य सत्य…

Image

तितोपाटी - लामो समयदेखि बेरोजगार भइ समयमा स्वदेश फर्कन नपाएपछि साउदीमा अलपत्र नेपाली मदजुरले नेपाल सरकारका बिरूद्ध चर्को नाराबाजी गरेका छन् । साउदी अरबको रियाद स्थित सेमास्को सप्लाई कम्पनीबाट बेरोजगार भएका नेपाली श्रमिकको समुहले आवासगृहमा नै नाराबाजी गरेको हो । उक्त कम्पनीमा कार्यरत एक हजार श्रमिक बेरोजगार भएपछि नेपाल फर्कनको…

Image

तितोपाटी- यूएईबाट नेपाल एयरलाइन्समार्फत स्वदेश फर्कन टिकट काटेका ७० जना जरिवाना तिर्न नसक्दा विमानस्थलमै रोकिएका छन् । भिसाको करार अवधिभित्र स्वदेश फर्कन नपाउँदा लागेको ओभरस्टेबापतको जरिमाना तिर्न नसक्दा टिकट काटेर स्वदेश फर्कन विमानस्थल प्रवेश गरेका ७० जना रोकिएकाे नेपाल एयरलाइन्सले जानकारी दिएको छ । टिकट काटेर घर फर्कन विमानस्थल पुगिसकेका…

Image

हरि कृष्ण न्यौपाने-कुवेतको हवाली प्रहरी सुरक्षाकर्मीहरूले कुवेतको जाबृया भन्ने ठाउमा नेपालीहरु समेतको सम्लग्नतामा संचालित अहिले सम्मकै ठूलो घरेलु मदिरा उत्पादन केन्द्रलाई छापा मारेको छ।त्यहाबाट उक्त उत्पादन केन्द्र सन्चालन गर्ने दुई महिला सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेहरु श्रीमान-श्रीमतिको सम्बन्धमा रहेका र उनीहरु नेपाली र भारतिय नागरिक रहेका बताईएको…

Image

हामी छौं स्वदेश नरुनु बाब विदेश बसेर म सानो छोरो तपाईको प्यारो बस्दछु ज्ञानी बनेर । जताततै बन्द भन्छन् घरमा जो पढ्ने छु ममीको सबै कुराहरू मनन गर्ने छु । हामी सबै दाजु बहिनी रमाई खुसी छौं दुनिया भरी यो महामारी प्रकोप बुझ्दछाैं । हाम्रो मुटु, हजुरलाई केही पनि हुँदैन…

Image

धेरै छन् यहाँ भोकभोकै बसेका दिनहरु । खाली पेटमा झन् पटुका कसेका दिनहरु । चटक्कै बिर्सिनु कसरी यो निर्दयी समय महामारीले जनतालाई डसेका दिनहरु । घाम किन घाम जस्तो लाग्दैन आजभोली । ‌निराशा छ किन आशा जाग्दैन आजभोली । जसोतसो जिवन गुजारा गर्नु नै छ तर पनि यो मनले किन…

Image

??? त्यो संसार पापीहरु रजाउने ठाउँ रहेछ । कसाईको यहाँ धर्मदेव भनेर नाउँ रहेछ । यो देवभूमी भनेर निर्धक्क डुल्न खोजियो त्यो त खाली गिद्दहरु रमाउने गाउँ रहेछ । ??? सैतानको घरमा सैतानको नै पूजा हुन्छ । सैतानको संगतले कोमल मुटु धुजा हुन्छ । भुलेर पनि कसैले सैतानको संगत नगर्नू…

Image

आज बिहान कार्यक्रम उत्तम शुभकामना ।?? शुभकामना हजुरको पुरा होस् मनोभावना ।?? चिन्ने सबैले आफूलाई चिनौँदै हिड्ने हरिले । ?? मेरो हवेली अरु छैन कोसेली लेखेँ सुसेली ।?? ऐले देशमा सुसेलीको महिमा ठूलो गरिमा ।?? कवि भावना अत्यन्तै सरल छ मनकामना ।?? हरि शर्मा म् गलकोटे कवि म मिशिगनमा ।??…

Image

एक दिन दिउँसो तीर म झ्यालबाट बाहिर हेर्दै थिएं। एउटी बुढी आमा रोडमा छट्पटिदै हुनुहुन्थ्यो। म वहां निर गएं, सबै जनाले नछो भन्दै थिए । मेरो मन मनेन, मैले वहाँलाई समाए । मेरो मुख तिर हेरी आँखाबाट बर्वरी आँसु झार्नु भाे । बोतलको पानी पिलाए आधा जति पिए पछि लामो…