चीनको बोहाइ सागरस्थित बोझोङ १९-६ ग्यास क्षेत्रको पहिलो चरण पूर्ण रूपमा सञ्चालनमा आएको छ। यो चीनको पहिलो १०० अर्ब घनमिटरभन्दा बढी प्राकृतिक ग्यास भण्डार भएको समुद्री ग्यास क्षेत्र हो। चीन राष्ट्रिय अपतटीय तेल निगम (CNOOC) का अनुसार उक्त क्षेत्रबाट दैनिक ३.५ मिलियन घनमिटर प्राकृतिक ग्यास र तेल–ग्यास मिलाएर ५,२०० टनभन्दा…
युक्रेन र रुसबीच आक्रमणको श्रृंखला जारी रहँदा रुसको बेल्गोरोड क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणबाट कम्तीमा ६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। आक्रमणका कारण आवासीय भवनहरूमा आगलागी हुनुका साथै धेरै घर तथा व्यावसायिक संरचनामा क्षति पुगेको छ। यता रुसले युक्रेनका प्रमुख सहरहरूमा मिसाइल र ड्रोन हमला गरेको छ।…
चीनको पूर्वी क्षेत्रमा आएको शक्तिशाली ‘टाइफुन डल्फिन’ का कारण सांघाईसहित विभिन्न क्षेत्रमा १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। आँधीले भारी वर्षा, बाढी र पहिरोको जोखिम बढाएको छ भने सांघाईमा मात्र करिब १,००० उडान रद्द भएका छन्। झेजियाङ प्रान्तमा प्रतिघण्टा १५० किलोमिटर वेगको हावासहित आँधी आइतबार साँझ तटमा पुगेको…
इजरायलको नाम सुन्नासाथ धेरैको दिमागमा दुईवटा तस्वीर आउँछन्—एकातिर यहुदी धर्म, इजरायली सेना र आधुनिक प्रविधिले सम्पन्न शक्तिशाली राज्य; अर्कोतिर प्यालेस्टाइन, गाजा, युद्ध र इजरायल–अरब द्वन्द्व। सामाजिक सञ्जालमा पनि इजरायलसम्बन्धी सामग्री प्रायः यही दुई ध्रुवको वरिपरि घुमिरहेको हुन्छ। तर यी दुई तस्वीरको बीचमा एउटा अर्को इजरायल पनि छ—जहाँ यहुदीसँगै मुस्लिम, इसाई,…
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजासम्बन्धी १५-बुँदे ‘बोर्ड अफ पीस’ योजना अस्वीकार गर्दै हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म इजरायली सेना गाजाबाट फिर्ता नहुने बताएका छन्। नेतन्याहुले आफू प्रधानमन्त्री रहुन्जेल पश्चिम किनारा र गाजामा प्यालेस्टिनी राज्य स्थापना हुन नदिने अडानसमेत दोहोर्याएका छन्। ट्रम्पले गत महिना गाजामा जारी…
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा, इरान र क्षेत्रीय सुरक्षाबारे कडा धारणा सार्वजनिक गरेका छन्। उनले आफ्नो नेतृत्वमा प्यालेस्टिनी राज्य स्थापना हुन नदिने र हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने बताएका छन्। गाजाबारे नेतन्याहुको भनाइ स्पष्ट छ—हमासलाई पूर्ण रूपमा निःशस्त्र नगरेसम्म इजरायलले सैन्य उपस्थिति अन्त्य गर्ने छैन।…
मध्यपूर्वमा सुरक्षा र कूटनीतिक तनाव थप बढ्दै गएको छ। यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान प्रान्तस्थित अरामको तेल केन्द्रमा आक्रमण गरी आगलागी गराएको दाबी गरेका छन्। यता, इरानी राष्ट्रपति मसुद पेजेशकियानले ओमानमार्फत भइरहेको वार्ताबाट होर्मुज जलडमरूमध्यको समस्या समाधान हुने आशा व्यक्त गरेका छन्। उनले क्षेत्रलाई "न युद्ध, न शान्ति" को…
सन् २०२६ को बहुप्रतीक्षित पूर्ण सूर्यग्रहण यहि अगस्ट १२ मा हुने भए पनि एशियाका अधिकांश देशबाट भने यसको पूर्ण दृश्य अवलोकन गर्न नपाइने भएको छ। ग्रहणको पूर्ण छायाँपथ उत्तरी रूस, ग्रीनल्यान्ड, आइसल्यान्ड र स्पेन हुँदै जानेछ। खगोलविद्हरूका अनुसार एशियामा केवल रूसको उत्तरी भूभागका केही क्षेत्रबाट मात्र पूर्ण सूर्यग्रहण देखिने सम्भावना…
फिलिपिन्समा दक्षिणपश्चिमी मनसुन र उष्णकटिबन्धीय चक्रवातको प्रभावका कारण ३ लाख ८० हजारभन्दा बढी नागरिक प्रभावित भएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार १ लाख १० हजारभन्दा बढी परिवार प्रभावित भएका छन्। प्राकृतिक विपद्का कारण हालसम्म ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। भारी वर्षापछि आएको पहिरो, ढुंगाखस्ने घटना,…
विश्व फुटबल महासंघ (फिफा)ले आफ्नो संस्था र अध्यक्ष जियानी इन्फान्टिनो विरुद्ध योजनाबद्ध रूपमा भ्रमपूर्ण आरोप लगाएर प्रतिष्ठामाथि आक्रमण भइरहेको दाबी गरेको छ। हालै सार्वजनिक भएका व्यक्तिगत जीवनसँग सम्बन्धित आरोपहरूलाई इन्फान्टिनोले पूर्ण रूपमा अस्वीकार गरेका छन्। फिफाले पनि ती आरोपहरू आधारहीन र असत्य भएको जनाएको छ। यता, फिफाको व्यावसायिक अधिकार व्यवस्थापनसम्बन्धी…
![]()