Tuesday 6th October 2026
अन्तर्राष्ट्रिय समाचार
Image

जापानले जुलाई ३१ मा नेसनल इन्टेलिजेन्स ब्युरो (NIB) स्थापना गर्दै दशकौँपछि आफ्नो गुप्तचर संरचनामा ठूलो पुनर्गठन गरेको छ। यसको उद्देश्य विभिन्न निकायबाट प्राप्त सूचनालाई केन्द्रीकृत गर्दै राष्ट्रिय सुरक्षा र प्रतिगुप्तचर क्षमता बलियो बनाउनु हो। यस परिवर्तनमा इजरायलसँगको सुरक्षा सहकार्य पनि चासोको विषय बनेको छ। मध्यपूर्वमा लामो समयदेखि युद्ध र सुरक्षा…

Image

बीबीसीको विश्लेषणअनुसार, ईरान तत्काल युद्ध अन्त्य गर्न दबाबमा देखिए पनि सैन्य रूपमा लामो समयसम्म प्रतिरोध जारी राख्ने क्षमता अझै बाँकी रहेको देखिन्छ। मिसाइल भण्डारबारे विश्वसनीय सार्वजनिक तथ्यांक नभए पनि मिसाइल प्रहारको तीव्रता घटेको छ। अर्कोतर्फ, ड्रोन र क्रुज मिसाइल उत्पादन तुलनात्मक रूपमा छिटो गर्न सकिने भएकाले इरानको युद्ध क्षमता केवल…

Image

वासिङ्टन, १२ अगस्ट – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नाटो शिखर सम्मेलनबाट फर्किने क्रममा सम्भावित इरानी क्षेप्यास्त्र आक्रमणको खतराका कारण गोप्य रूपमा विमान परिवर्तन गरेको खुलासा गरेका छन्। सुरक्षा निकायको सुझावपछि ट्रम्पलाई आधिकारिक एयर फोर्स वनबाट निकालेर सानो सैन्य विमान सी–३२ए मा सारिएको थियो। विमान परिवर्तनको योजनाबारे…

Image

पश्चिमी कोलम्बियामा आएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या २५० भन्दा बढी पुगेको छ। १,३०० भन्दा बढी घाइते भएका छन् भने हजारौं मानिस अझै बेपत्ता रहेको आशंका गरिएको छ। स्थानीय अधिकारीहरूले भग्नावशेष हटाउने काम जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने बताएका छन्। गत अगस्ट १० मा आएको भूकम्पको…

Image

उत्तर कोरियाले एक साताभित्र दोस्रो पटक ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छ। दक्षिण कोरिया र जापानका अनुसार मिसाइल उत्तर कोरियाको वोनसान क्षेत्रबाट प्रक्षेपण गरिएको थियो र करिब ७०० किलोमिटरभन्दा बढी दूरी तय गरी कोरियाली प्रायद्वीप र जापानबीचको समुद्री क्षेत्रमा खसेको थियो। विश्लेषकहरूका अनुसार आगामी अगस्ट १७ देखि सुरु हुने दक्षिण कोरिया…

Image

लिबियाको पश्चिमी सहर जाविया मा ऊर्जा पूर्वाधारमाथि लगातार पाँचौं दिन पनि ड्रोन आक्रमण जारी रहेपछि सहरका दक्षिणी क्षेत्रहरूमा व्यापक विद्युत् कटौती भएको छ। लिबियाको सरकारी विद्युत् कम्पनी जनरल इलेक्ट्रिसिटी कम्पनी अफ लिबिया (GECOL) ले जाविया विद्युत् केन्द्रमा बारम्बार आक्रमण हुँदा गम्भीर क्षति पुगेको जनाएको छ।ड्रोन आक्रमणको जिम्मेवारी हालसम्म कुनै समूह…

Image

पश्चिमी कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पको कारण अहिलेसम्म २०० भन्दा बढी मानिसको मृत्यु भएको छ। भूकम्पपछि उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको खोजी तथा उद्धारमा तीव्र रूपमा जुटेका छन्। सरकारले राष्ट्रिय विपद् घोषणा गरेको छ भने विभिन्न विश्व नेताहरूले सहायता प्रस्ताव गरेका छन्। संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले प्रभावित क्षेत्रमा आगामी दिनहरूमा…

Image

इटालीको सिसिलीस्थित माउन्ट एटना ज्वालामुखीबाट निस्किएको ज्वालामुखीय खरानीको बादल माल्टासम्म पुगेपछि हवाई यातायात प्रभावित भएको छ। मंगलबार, अगस्ट ११ मा एटनाबाट करिब २२० किलोमिटर दक्षिणमा रहेको माल्टामाथि खरानीको बादल फैलिँदा माल्टा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने कम्तीमा १९ उडान रद्द भएका छन् भने अन्य धेरै उडानमा उल्लेख्य ढिलाइ भएको छ। एटना…

Image

काराकास/तेल अभिभ — भेनेजुएला र इजरायलले १७ वर्षपछि कन्सुलर सम्बन्ध पुनःस्थापित गर्ने सहमति गरेका छन्। दुवै देशले आफ्ना नागरिकलाई कन्सुलर सेवा उपलब्ध गराउन औपचारिक समन्वय संयन्त्र स्थापना गर्ने घोषणा गरेका हुन्। यो कदम लामो समयदेखि चिसिएको सम्बन्धमा आएको महत्वपूर्ण कूटनीतिक परिवर्तनका रूपमा हेरिएको छ। २००९ मा टुटेको थियो सम्बन्ध भेनेजुएलाका…

Image

सिरियाका अपदस्थ पूर्वराष्ट्रपति बशार अल-असदलाई दमास्कसस्थित एक अदालतले मृत्युदण्डको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अदालतको निर्णयसँगै सिरियाको राजनीतिक भविष्य र क्षेत्रीय स्थायित्वबारे नयाँ बहस सुरु भएको छ। प्राप्त जानकारीअनुसार अदालतले अल-असदविरुद्ध रहेको मुद्दामा फैसला सुनाउँदै मृत्युदण्डको आदेश दिएको हो। बशार अल-असद लामो समयसम्म सिरियाको सत्तामा रहे पनि शासन परिवर्तनपछि…