Monday 22nd June 2026
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - भारतमा यस वर्ष अत्याधिक गर्मी भएको कारण अहिले सम्म २०० भन्दा बढीको ज्यान गैसकेको छ । गर्मी यति सम्म बढेको छ कि कतिपय ठाउँमा त ५० डिग्री पनि नाघीसकेको छ । अत्यधिक गर्मीका कारण भारतका बिहार, उत्तरप्रदेश, राजस्थान, दिल्ली, मध्यप्रदेश लगायतमा दैनिक जीवनयापन निकै कष्टकर बनेको छ । उच्च तापक्रमका…

Image

तितोपाटी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई देश निकाला गरिने बताएका छन्। अर्को सातादेखि नै गैरकानूनी रूपमा बसेका लाखाैं आप्रवासीलाई देश निकाला गरिने भन्दै ट्रम्पले ट्वीट गरेका हुन । अमेरिकामा अहिले झन्डै १ करोड २० लाख गैरकानुनी आप्रवासी रहेका छन्। तीमध्ये धेरै मध्य तथा ल्याटिन अमेरिकी मुलुकका छन्। मंगलबार बिहान…

Image

तितोपाटी -  इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा सुनुवाइकै क्रममा निधन भएको छ। कायरोको एक अदालतमा बेहोस भएर लडेका मोर्सीको हृदयघात भएर मृत्यु भएको हो । मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सी आफूविरुद्धको जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइको लागि अदालतमा उपस्थित थिए। सन् २०१२ मा निर्वाचित भएको एक वर्षपश्चात् इजिप्टको सेनाले…

Image

तितोपाटी - सुन्दा अचम्म लाग्छ, नलागोस पनि कसरी । हामी नेपालीहरूको सरदर अायु नै ८५ वर्ष पुगेको छैन । ८५ वर्षको उमेर सम्म पढेर विद्यावारीधि लिने कुरा कल्पनै गर्न सकिंदैन । तर अमेरिकाका एक जना लेखक, स्तम्भकार तथा प्रिन्टिङ डिजाइनका व्यवसायी अमेरिकी नागरिक साँउल इस्लरले ८५ वर्षको उमेरमा ग्र्याजुएशन गरेका…

Image

तितोपाटी-भारतको बिहारमा यसपालीको गर्मी सिजनमा धेरै लिची खाएर ४७ जना बालबालिकाको मृत्यु भएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएको छ। कति मानिसले यो खबर पत्याएका छैनन्, कति डरले लिचीनै खान हुन्न रै’छ भनिरहेका छन्। लिची खाएर मर्नेमा मुख्यत: गरिब परिवारका बालबच्चा छन्। कुपोषणको शिकार बनेका बालबालिका गर्मीको समयमा लामो समयसम्म भोकै रहँदा उनीहरूको…

Image

तितोपाटी - बेलायतस्थित एपोलिटिकल नामक संस्थाले सार्वजनिक गरेको विश्वका एकसय प्रभावशाली व्यक्तिमध्ये नेपालकी भूमिका श्रेष्ठ परेकी छिन् । लैङ्गिक समानताका लागि योगदान दिने प्रभावशाली व्यक्तिमध्ये भूमिका श्रेष्ठ युवा नेतृत्व गर्ने व्यक्तिका रुपमा छानिएकी छिन् । भूमिका तेस्रो लिङ्गी हुन् । संस्थाले विश्वभरबाट छनौट गरेका नौ हजार जनाबाट एकसय प्रभावशाली व्यक्तिको सूची…

Image

तितोपाटी - चीनको दक्षिण-पश्चिम क्षेत्रमा एक हप्तादेखिको अविरल वर्षाको कारण १७ जनाको मृत्यु भएको छ । गौन्छी झुङ स्वशासित क्षेत्रमा आएको अत्यधिक वर्षाका कारण उनीहरुको मृत्यु भएको आपत्कालीन विभागका अधिकारीहरुले बुधबार जनाएका छन् । निरन्तरको वर्षाका कारण सयौं घर र हजारौं हेक्टरमा लगाइएको बालीनालीसमेत नष्ट भएको अधिकारीहरुले बताएका छन्। अझै केही दिनसम्म…

Image

तितोपाटी - हङकङमा सुपुर्दगीसम्बन्धी प्रस्तावित विधेयकको विरोधमा व्यापक जन प्रदर्शन भइरहेको छ । गत अाइतबारदेखि शुरू भएको प्रदर्शन हिँजो बुधबार सम्म अाइपुग्दा प्रदर्शनकारीहरुले हङकङको मुख्य सडक अवरुद्ध गरेका छन् । प्रदर्शनको क्रममा उनीहरुले प्रशासनिक कार्यालय समेत घेराउ गरेका छन् । यसै महिनामा उक्त विधेयक संसदमा निर्णयार्थ पेश गरिने जनाइएको छ । प्रदर्शनकारीहरुले उक्त…

Image

तितोपाटी - दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएलाका आप्रवासी बेपत्ता भएका छन्। पारिवारिक स्रोत उद्धृत गर्दै एक जना सांसद लुइस स्टेफानेलीले डुंगामा ३० देखि ३५ जना सवार रहेको जानकारी दिए। उनले बेपत्ता भएका व्यक्तिहरु परिवारको सम्पर्कमा नआएको पनि बताए। उक्त घटनाका बारेमा अधिकारीहरुले…

Image

तितोपाटी - सुपुर्दगी कानूनको बिरोधमा हङकङमा लाखाैं मानिसहरूले प्रदर्शन गरेका छन् । हङकङमा रहेका शंकास्पद अपराधीलाई चीनमा सुनुवाइका लागि सुपुर्दगी गर्न सकिने व्यवस्था विधेयकमा छ । गत आइतबार सेतो पोसाकमा सडकमा उत्रेका लाखौं मानिस घण्टौं लामो प्रदर्शनमा उत्रेका थिए । विरोधका क्रममा प्रहरी र प्रदशर्नकारीबीच हिंसात्मक झडप हुँदा दर्जनौं घाइते भए । मुकुन्डो लगाएका कतिपय प्रदर्शनकारी…