Thursday 22nd October 2026

कुवेतमा घरेलु मदिरा उत्पादन केन्द्रमा छापा, ३ जना पक्राउ 


तीतोपाटी डटकम-कुवेतको अमादी प्रहरीले घरेलु मदिरा उत्पादन केन्द्रमा छापा मारेको छ।जुलाई २०, २०२१का दिन कुवेतको फाहहिलमा छापा मारिएको खबर अरब टाइम्सले जनाएको छ। 

समाचारमा भनिएको उक्त घरेलु मदिरा उत्पादन केन्द्रबाट ठुलो मात्रामा बिक्रिका लागि तयारी अवस्थामा राखिएको घरेलु मदिराका बोटलहरु तथा उत्पादनमा प्रयोग हुने उपकरणहरु नियन्त्रणमा लिईएको छ।त्यस्तै उक्त उत्पादन केन्द्रबाट ३ जना एशियन नागरिकलाई पक्राउ गरिएको छ।


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...