Wednesday 11th November 2026
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी- बेलायतले नेपाललाई यात्राको रातो सूचीबाट हटाएको छ । कोरोना महामारी बढ्दो क्रमसँगै बेलायतले अन्तर्राष्ट्रिय यात्राका लागि केही प्रतिबन्धसहित विभिन्न देशलाई रातो सूचिमा राख्दै आएको थियो । बेलायतका यातायात मन्त्री ग्रान्ट सापले बिहीबार ट्वीटरमार्फत यात्रा सूचीको पुनरावलोकन गर्दै नेपाललगायत ४७ वटा देशलाई रातो सूचीबाट हटाउने निर्णय गरेको सार्वजनिक गर्नु भएको…

Image

तीतोपाटी - गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि डा. बद्री केसीले अध्यक्ष पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजकसमेत रहेका केसीले ‘समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान’ भन्ने नारासहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । काठमाडौंको एलिस पार्टी प्यालेसमा मंगलबार…

Image

तीतोपाटी - उत्तर कोरियाले फेरि अर्को हाइपरसोनिक आणविक क्षेप्यास्त्र परीक्षण गरेको छ। उत्तरले ह्वासङ–८ नाम गरेको नयाँ आणविक क्षेप्यास्त्र परीक्षण गरेको त्यहाँका सरकारी सञ्चार माध्यमहरुले जनाएका छन्। परीक्षण गरिएको उक्त क्षेप्यास्त्र जापानको समुद्रमा खसेको थियो। ह्वासङ्-८ नाम दिइएको नयाँ क्षेप्यास्त्र उत्तर कोरियाको पाँच वर्षे सैन्य विकास योजना अन्तर्गत तयार गरिएका…

Image

अफगानिस्तानका छात्रालाई जतिसक्दो जाडो विद्यालय फर्किने वातावरण बनाउने तालिबानले जनाएको छ। तालिबानले छात्रालाई विद्यालय नबोलाइएको भन्दै छात्राहरुले गुनासो गरेपछि तालिबानले उनीहरुलाई चाडै विद्यालय बोलाउने स्पष्ट पारेको हो। शिक्षा मन्त्रालयले छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय आउन सूचना जारी गरेपछि शिक्षिका र छात्राहरुले चिन्ता व्यक्त गरेका थिए। मन्त्रालयले आइतबारदेखि लागू हुनेगरी…

Image

तीतोपाटी डटकम-आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानलाई पराजित गरेको छ।आइतबार भएको खेलमा नेपालले घरेलु टिम ओमानलाई ७ विकेटले पराजित गरेको हो।लिग-२ मा ओमानसँग यसअघि लगातार तीन खेलमा पराजित भएको नेपालले चौथो खेलमा भने जित हात पार्न सफल भएको हो। आइतबार ओमानले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले ३ विकेटको क्षतिमा…

Image

तीतोपाटी - यमनमा सरकारी सुरक्षा फाैज र विद्रोहीबिचको झडपमा कम्तिमा ५० जनाको मृत्यु भएको छ । यमनको मध्य प्रान्त अल बायदामा भएको झडपमा परी सरकार समर्थक सैनिक र विद्रोही गरी कम्तीमा ५० जना मारिएको कुरा द टाइम्स अफ इन्डियाले जनाएको छ । सैनिक स्रोतलाइ उद्धृत गर्दै प्रकाशित उक्त समाचार अनुसार…

Image

तीतोपाटी - स्पेस एक्समार्फत ४ जना पर्यटक अन्तरिक्ष यात्रमा निस्किएका छन् । स्पेस एक्सको इन्सपिरेसन-४ मिसनअन्तर्गत अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट चारजनलाई अन्तरिक्ष यात्राका लागि बुधबार राति रकेटमार्फत पठाइएको हो । यस संगै प्रविधि व्यवसायी एलन मस्कको कम्पनी स्पेस एक्सले बुधबार ४ जनालाई अन्तरिक्ष पर्यटकको रुपमा अन्तरिक्षमा लगेसँगै अन्तरिक्ष पर्यटनको…

Image

"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " पञ्चाङ्ग!बालक र बाल दिवस! पञ्चाङ्ग १ १ सकेसम्म बाल दिवस हामी सबले मनाउँने गरौँ। बालक हरु को दक्ष हेरी गृह कार्य गराउँने गरौँ।। सडक का बालक हरु लाई अाफ्नै बालक सम्झिएर देश का कर्णधार मानेर सबै लाई हुर्काउँने गरौँ । टुहूरा…

Image

तीतोपाटी - गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को कार्यकाल २०२१–२०२३ को लागि दक्षिण कोरियाबाट जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाको परिषदमा पनि सक्रिय भूमिका खेल्दै आएकी दक्षिण कोरियामा महिलाहरूको संस्था वमेन फर वमेनको अध्यक्ष जिम्मेवारी वहन गरी कोरियामा…

Image

म्यानमारमा विद्रोही पक्ष र सुरक्षा फौजबीच भएको झडपमा कम्तीमा २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शी र म्यानमारका सञ्चारमाध्यमले जनाएका छन्। विद्रोहीहरूले यही हप्ता सैन्य सरकारविरुद्ध ‘जनताको रक्षात्मक युद्ध’को घोषणा गरेपछिको यो पहिलो घातक हिंसा हो । म्यानमारका अभियन्ता तथा सैन्य विरोधी विद्रोहीहरूले ‘सार्थक बाह्य हस्तक्षेप’को अभावले सशस्त्र प्रतिरोधलाई जन्म दिएको भन्दै…