Wednesday 15th April 2026
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी- दुबईको शेख मोहम्मद बिन जाएन रोडमा एक यात्रुबाहक बस दुर्घटना हुदाँ कम्तीमा १७ व्यक्तिको मृत्यु भएको छ । कुल ३१ यात्रु सवार रहेको सो बस सङ्केतचिह्नमा ठोक्किएर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । सो बस दुर्घटनामा परी विभिन्न देशका नागरिकहरुको ज्यान गएको बताइएको छ । अधिकारीहरूका अनुसार यस दुर्घटनामा…

Image

तितोपाटी - भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षा सहितको हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन्।उत्तर प्रदेशका राहत उद्धार आयुक्त जी एस प्रियदर्शीले राज्यका १२ वटा जिल्ला नराम्रोसँग प्रभावित भएको जानकारी दिँदै आँधी र चट्याङका कारण १९ जनाको ज्यान गएको खबर प्राप्त…

Image

तितोपाटी- कतारमा पहिलो पटक नेपाली दोहोरी साँझ संचालनमा आएको छ । दोहाको ओल्ड सलाता स्थित बेस्ट वेस्टर्न होटलको १४ औं तल्लामा मंगलबार एनआरएनए मध्य पूर्वका उपसंयोजक समेत रहेका युवा व्यवसायी प्रवीन गुरुङ र उनकी धर्मपत्नी सरिता गुरुङले संयुक्त रुपमा उद्‌घाटन गरेसँगै उक्त दोहोरी साँझ सञ्चालनमा आएको हो । उद्घाटन कार्यक्रममा…

Image

तितोपाटी- ‘गार्मेन्ट टेलर’ पदमा श्रम स्वीकृति लिएर रसिया पुगेका १३ नेपाली युवा रोजगारदाताले काम नदिँदा अलपत्र परेका छन्। काठमाण्डौको बौद्धमा रहेको ब्राइट ह्युमन रिसोर्स प्रालिबाट उडेका उनीहरु रसिया पुगेका तीन महिना पुग्दासमेत कम्पनीले काम नदिएपछि अलपत्र परेका हुन। अलपत्र पर्नेमा रामेछापका खगेन्द्रबहादुर सुनुवार, गोविन्द तामाङ र कुमार मगर, इलामका प्रेमबहादुर…

Image

तितोपाटी - चीनले पहिलो पटक समुद्रबाट रकेट प्रक्षेपण गरेको छ । बुधबार चिनियाँ समय १२:६ मा पहिलो पटक फलतापूर्वक रेकट प्रक्षेपण गरेको पिपुल्स डेली चाइनाले बताएको छ । चीनको यो कदम उसको अन्तरिक्ष कार्यक्रम अन्तर्गतको एक छलाङको रुपमा लिइएको छ। चीनले सन् २०३० सम्म अन्तरिक्षमा अमेरिकालाई उछिन्दै पहिलो हुने लक्ष्य लिएको छ।…

Image

तितोपाटी - इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटना हुदाँ कम्तीमा १७ जना चालक दलका सदस्य वेपत्ता भएका इन्डोनेसियाको सरकारी स्रोतले हिँजो बुधबार जानकारी दिएको छ । शनिबार भएको यस घटना चालक दलका एक सदस्यलाई भारतीय जहाजले उद्धार गरेपछि मात्र खुलाशा भएको थियो । दुर्घटनामा परेका याकोब नामक एक चालक दलका…

Image

तितोपाटी - सुडानको सत्तारुढ सैनिक परिषदले प्रदर्शनकारीसँग यसअघि भएको सत्ता हस्तान्तरणसम्बन्धी सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा गरेको छ। सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर सेनाले चलाएको गोली लागि ३५ जनाभन्दा बढीको मृत्यु भएको भोलिपल्टै सेनाले उक्त निर्णय सार्वजनिक गरेको हो। सुडानको सेनाप्रमुख अब्देल फताह अल–बुरहानले टेलिभिजनबाट राष्ट्रका नाममा…

Image

तितोपाटी - भारतीय राष्ट्रिय काँग्रेस पार्टीको संसदीय दलको नेतामा पुनःसोनिया गान्धी निर्वाचित भएकी छन्। शनिबार भएको निर्वाचनबाट उनी चौथो कार्यकालका लागि निर्वाचित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गान्धी नेतृत्वको संसदीय दलले संसदमा प्रतिपक्षीको रुपमा प्रभावकारी भूमिका खेल्ने र जनताको पक्षमा आवाज उठाउने तथा सरकारलाई गलत बाटोमा जानबाट रोक्ने पार्टीका प्रवक्ता रान्दीप…

Image

तितोपाटी - युरोपेली च्याम्पियन्स लिग फुटबलको उपाधि लिभरपुलले जितेको छ। शनिबार रातिको फाइन खेलतमा २-० गोल अन्तरले टोटनहृयामलाई हराउँदै लिभरपुल विजेता बनेको हो। यस सँगै लिभरपुल छैटौं पल्ट युरोपेली च्याम्पियन भएको छ । मोहम्मद सलाहले सुरुमा र डिभोक ओरिगीले अन्त्यतिर गरेको गोलको मदतले लिभरपुलले शनिबार राति टोटनहमलाई हराएर  विजय प्राप्त गरेको हो ।…

Image

तितोपाटी - अमेरिकामा सरकारी कार्यलयको एक कर्मचारीले अन्धाधुन्ध गोली चलाउँदा १२ जनाको मृत्यु भएको छ । एक सरकारी भवनमा उक्त बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १२ जनाको मृत्यु भएको हो। भ्वाइस अफ अमेरिकाकाअनुसार अमेरिकाको भर्जिनिया भर्जिनिया राज्यको एक सरकारी भवनमा भएको सो आक्रमणमा ६ जना घाइते भएका छन्। घाइते हुनेमा एक प्रहरी…